जनकपुरधाम । बारामा जीप दुर्घटना हुुँदा एक महिलाको मृत्यु भएको छ। बाराको पिलुवा कलैया सडकखण्डको बेलवाडी श्रीपुरमा आज जीप दुर्घटना हुँदा जीतपुर सिमरा उपमहानगरपालिका १७ जैतापुरकी ४० वर्षीया सुखी धामीको मृत्यु भएको प्रहरीले जनाएको छ। बाराको जैतापुरबाट कलैया जाँदै गरेको ना १ ज २८७९ नम्बरको जीप कलैया उपमहानगरपालिका २४ को...
घटना
-
-
चन्द्रागिरिको बसुण्डोलमा १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पक्राउ
काठमाडौँ । काठमाडौंको चन्द्रागिरिमा १४ वर्षीया बालिकामाथि बलात्कार गर्ने एक पक्राउ परेका छन्। सोमबार साँझ साढे ६ बजे चन्द्रागिरि नगरपालिका-२ बसुण्डोलकी १४ वर्षीया बालिका बलात्कृत भएकी हुन्। उनीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले २३ वर्षीय युवकलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब उपरीक्षक ...
-
सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । सर्लाहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति बरहथवा नगरपालिका(२ पन्चेमन्दिरमा मोटरसाइकल दुर्घटना हुँदा सोही ठाँउका २५ वर्षीय सुनिल कुशुवरको मृत्यु भएको हो। कुशुवर बा ३५ प ३०२७ नम्बरको मोटरसाइकलमा सवार थिए। पन्चेमन्दिरको भित्री सडकखण्डमा बन्दै गरेको हुँदा ठेकेदार सुरेश कार्कीको ट...
-
कुलेश्वरबाट मिटरब्याजी नाइकेसहित ७ जना जुवाडे पक्राउ
काठमाडौँ । महानगरीय प्रहरी वृत्त कालिमाटीले कुलेश्वरबाट नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ । अवैध जुवा खेल्ने खेलाउने कार्य गरिरहेको भन्ने सूचनाको आधारमा कामपा–१४ कुलेश्वरबाट जुवा खेलिरहेका अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी नायब उपरीक्षक अपिलराज बोहोराले कुलेश...
-
नगदसहित ७ जुवाडे पक्राउ
सुनसरी । लक्ष्मी पूजाको राति जुवा खेल्दै गरेका सात जनालाई नगदसहित सुनसरी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सनुसरीका प्रहरी उपरीक्षक कमल थापाका अनुसार पक्राउ पर्नेमा इटहरी–२० का ४१ वर्षीय दिलकुमार पुरी, २९ वर्षीय मुकेश बस्नेत, ४४ वर्षीय नवीन गुरुङ, ३४ वर्षीय धनबहादुर पुरी, ४४ वर्षीय भक्तबहादुर पुरी, ४...
-
सवारी साधन रोकेर पैसा मागेको अभियोगमा छजना युवा पक्राउ
परासी । पूर्वपश्चिम राजमार्गमा सवारी साधन रोकेर रकम मागेको अभियोगमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रहरीले छ युवालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बर्दघाट–४ का २४ वर्षीय कमल राना र मनिष कुँवर, २३ वर्षीय सञ्जय सुनार, २९ वर्षीय सुजनमान श्रेष्ठ, ३१ वर्षीय निर्मल खरेल र ३० वर्षीय सुजन तिमिल्सिना रहेको जिल्ला प्रह...
-
नेपाल-भारत सीमाबाट चरेससहित दुई पक्राउ
काठमाडौं । प्रहरीले नेपाल भारत सीमा पर्साको वीरगञ्जबाट लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ । चरेससँगै पर्सा वीरगञ्ज महानगपालिका–२ छपकैया बस्ने २८ वर्षीय अभिषेक श्रीवास्तव र वीरगञ्ज–५ वयुका २३ वर्षीय धीरज पटेल पक्राउ परेका हुन् । नेपालबाट भारततर्फ जाँदै गरेको अवस्थामा शंका लागि उनीहरुको शरीर खानतलास गर्दा ४ क...
-
गोरखामा नगदसहित ३४ जुवाडे पक्राउ
गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले गएराति ३४ जनालाई पक्राउ गरेको छ । चाडपर्वमा हुनसक्ने सम्भावित घटना, आपराधिक क्रियाकलापका गतिविधिलाई मध्यनजर गर्दै प्रहरीले शंकास्पद ठाउँमा छापा मारेर गएराती ३४ जना जुवाडेलाई पक्राउ गरेको हो । गोरखाको सिरानचोक गाउँपालिका ७ को नयाँसाँघुबाट कौडा र १ लाख ७५ हजार रुपैँया नगदसहित ३४...
-
देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु
देउखुरी । दाङको देउखुरीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लमही–भालुवाङ सडकखण्डको लमही नगरपालिका–१ नर्तीमा ना ६ ख ४६७ नम्बरको ट्रकको ठक्करबाट आज बिहान अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । विराटनगरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ट्रकले ठक्कर दिएपछि गम्भीर घाइते भएकी पहिच...
-
छिमेकीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ
सर्लाही । सर्लाही प्रहरीले छिमेकी २८ वर्षीय अजय पासवानको हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । मलंगवा नगरपालिका–६ खुटौना बस्ने ३६ वर्षीय बिनोद पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो । बिनोदले धारिलो हतियार प्रहार गरी अजयको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्...









