काठमाडौ , सोमबार चैत १० गते । काठमाडौंमा कोरोना भाइरस संक्रमित बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले फ्रान्सबाट नेपाल आएका विदेशी नागरिकमा कोरोनाको संक्रमण पुष्टि भएको सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । थप विवरण आउन बाँकी /अनलाइनखबर ...
घटना
-
-
न्युयोर्कमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण, अवस्था गम्भिर
न्युयोर्क ,सोमबार चैत ०९ गते । न्युयोर्कको ज्याक्सनहाइटमा बस्ने नेपाली उबर चालकमा पनि कोरोना संक्रमण भएको पुष्टी भएको छ । अहिले एल्हमस्र्ट अस्पतालमा भर्ना गरिएको र भेन्टिलेटरमा राखिएको पारिवारिक श्रोतले जानकारी दिएको छ । पारिवारिक श्रोतका अनुशार सुरुमा ज्वरो आएपछि उनी प्राइमरी केयर डाक्टरकोमा गएका थिए र चारदि...
-
न्युयोर्कमा रहेका एक नेपालीमा कोरोना संक्रमण, दुईदिनदेखि अस्पतालको भेन्टिलेटरमा
न्युयोर्क ,सोमबार चैत १० गते । न्युयोर्कको क्वीन्समा रहेको एल्महस्र्ट अस्पतालमा उपचारका लागि पुगेका एकजना नेपालीमा कोरोना संक्रमण पुष्टी भएको छ । ५० बर्षका ती व्यक्ति एकसाता अगाडि ज्वरो आएपछि अस्पतालमा गएका थिए । प्रतिकात्मक तस्बिर प्रारम्भिक चेकअपपछि कोरोना संक्रमणको आशंकामा अस्पतालमा भर्ना गरिएको थियो । त्यसप...
-
बहराइनमा रहेका तीन नेपालीमा कोरोना भाइरसको संक्रमण !
काठमाडौं,आइतबार चैत ०९ गते । बहराइनमा तीनजना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले थप तीन नेपालीलाई क्वारेन्टाइनमा राखिएको जानकारी दिएका छन् । कोरोना भाइरसबाट संक्रमित तीन नेपालीको स्थानीय अस्पतालमा उपचार भैरहेको नेपाली दूतावासले जनाएको छ । बहराइनमा झण्डै ३५ हजार ...
-
माउण्ट एभरेष्ट आवासीय माविको पुरानो भवनलाई अस्थाई अस्पताल बनाइने
बेनी, शुक्रबार चैत ०७ गते । बेनीमा विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितका लागि दश शैया क्षमताको अस्थायी अस्पताल तयार पारिने भएको छ । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालको अध्यक्षतामा शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाहरुको वैठकले अस्थायी अस्पताल बनाउने निर्णय गरेको हो । श...
-
कोरोनाले गर्दा लोक सेवा आयोगको सबै लिखित परीक्षा स्थगित
काठमाण्डौ,विहिबार चैत ०६ गते । लोक सेवा आयोगले आउँदो चैत्र ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । आयोगले कोरोना भाइरसको सङ्क्रमणलाई मध्यनजर गर्दै चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा नगर्ने विज्ञप्तिमार्फत जानकारी गराएको हो । आयोगको बिहीबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मक...
-
कोरोनाको केन्द्र बन्दै युरोप, इटालीमा एकै दिन ३६८ को मृत्यु
रोम /एजेन्सी,मंगलबार चैत ०४ गते । इटालीमा कोरोना (कोभिड–१९) बाट एकै दिन तीन सय ६८ जनाको मृत्यु भएको छ । कोरोना फैलिएपछि इटालीमा आइतबार एकै दिन अहिलेसम्मकै ठूलो संख्यामा संक्रमितको मृत्यु भएको हो । यससँगै इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८,०९ पुगेको छ । चीनपछि कोरोनबाट सबैभन्दा प्रभावित इटाली बनेको छ । क...
-
अमेरिकामा कोरोनाबाट एकैदिन १९ को मृत्यु
न्युयोर्क /मंगलबार चैत ०४ गते । अमेरिकामा कोरोना संक्रमणबाट आज एकैदिनमा १९ जनाको मृत्यु भएको छ । अमेरिकामा अब मृतकको संख्या ८७ पुगेको छ ।आजै थप ९८७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । अमेरिकामा कुल संक्रमितको संख्या ४६६७ पुगेको छ । अमेरिकामा सफल उपचार गरिएकाहरु ७४ जना छन् भने ४४९४ जनाको अवस्था सामान्य रहेको छ...
-
दाङमा बसबाट ओर्लने क्रममा लडेर महिलाको मृत्यु
दाङ,सोमबार चैत ०३ गते । दाङको तुल्सीपुर उपमहानगरपालिका–१४ भोजपुरमा बसबाट ओर्लने क्रममा लडेर एक महिलाको मृत्यु भएको छ । तुल्सीपुरबाट मलवारतर्फ जाँदै गरेको ना४ख ५४६३ नम्बरको बसबाट ओर्लने क्रममा सोही ठाउँकी ५५ वर्षीया सुशिला वली सोमबार बिहान पौने ९ बजे लडेकी थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी वलीको उपचार...
-
सतुंगलबाट ६ लाख मास्क बरामद
काठमाडौं,सोमबार चैत ०३ गते ।काठमाडौंको सतुंगलबाट प्रहरीले ६ लाख थान सर्जिकल मास्क बरामद गरेको छ । सतुंगलमा रहेको विष्णुदेवी गोदामबाट प्रहरीले ६ लाख थान सर्जिकल मास्क बरामद गरेको हो । यसअघि हिजो कपनलगायतका विभिन्न ठाउँबाट प्रहरीले ३ लाख थान बरामद गरेको थियो । बजारमा अभाव देखाएर बढी मूल्यमा मास्क बिक्री गर्नका ल...