एजेन्सी । भारतको उत्तरप्रदेशको कुशीनगरमा इनारमा खसेर १३ जनाको मृत्यु भएको छ। बुधबार राति साढे आठ बजे कुशीनगरमा इनारमाथि राखिएको स्ल्याब फुटेको थियो। त्यसपछि स्ल्याबमाथि उभिरहेका १३ जनाको खसेर मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ। मृत्यु हुनेमा धेरैजसो महिला तथा बालिका छन्। उनीहरू कुशीनगरको नौरंगियामा विवाहसँग सम्बन्...
अन्तर्राष्ट्रिय
-
-
ब्राजिलमा भारी वर्षापछि आएको बाढी–पहिरोका कारण कम्तीमा ९४ जनाको मृत्यु
एजेन्सी । दक्षिण अमेरिकी मुलुक ब्राजिलमा भारी वर्षका कारण आएको लेदोसहितको पहिलो र डुबानका कारण कम्तीमा ९४ जनाको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सका अनुसार रियो द जेनेरियोबाट माथि पहाडी क्षेत्रमा अवस्थित इम्पेरियल सिटी भनिने पेट्रोपोलिस सहरमा मंगलबार भारी वर्षा भएको थियो। अरू बेला फेब्रुअरी महिनाभरि पर्ने औसत पानी...
-
‘डिस्को किङ’ बप्पी लहरीको निधन
काठमाडौं । भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । उहाँको मंगलबार राति ११ बजेतिर मुम्बईको क्रिटी केयर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । अस्पतालका चिकित्सक दीपक नामजोशीका अनुसार बप्पी पछिल्लो एक महिनादेखि बिरामी हुनुहुन्थ्यो । उहाँलाई १८ दिनसम्म आईसीयूमा राखेर प्यारामिटर सा...
-
पश्चिम न्यून चापीय प्रणालीको आज मौसममा आंशिक प्रभाव
काठमाडौं ४ फागुन । देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू–भागमा आंशिक बदली रही बाकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू–भा...
-
युक्रेनको सीमाबाट सेना फिर्ता बोलाइँदैछ
एजेन्सी । रुस र युक्रेनबीच जारी तनावबीच् रुसी रक्षा मन्त्रालयले एउटा ठूलो घोषणा गरेको छ ।समाचार एजेन्सी इन्टरफेक्सका अनुसार रुसी रक्षा मन्त्रालयले युक्रेनको सीमामा तैनाथ केही सैन्य टुकडी सैन्य अभ्यासमा हिस्सा लिएपछि आफ्नो बेसतर्फ फिर्ता भइरहेको जानकारी दिएको छ । यद्यपि, यसका साथै रुसमा ठूलो स्तरमा सैन्य अभ्यास जारी हुन...
-
अमेरिकाद्वारा युक्रेनलाई एक अर्ब डलरको मद्दत गर्ने घोषणा
एजेन्सी । रुसको तर्फबाट युक्रेनमा कुनै पनि बेला हमलाको सम्भावनाकाबीच अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिङ्कनले अमेरिकाले युक्रेनलाई एक बिलियन डलरको आर्थिक मद्दत गर्ने घोषणा गरेको छ । ब्लिङ्कनले भन्नुभयो, ‘हामी युक्रेनका लागि बलियो अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि सहयोगीसँग मिलेर काम गरिरहेका छौँ, युक्रेनमा प्रमुख स...
-
भारतले लगायो ५४ चिनियाँ एप्समाथि प्रतिबन्ध
एजेन्सी । देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ । स्वीट सेल्फी एचडी, व्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अन...
-
उत्तरपूर्वी चीनमा बसमा बिस्फोट हुँदा एकको मृत्यु, ४२ घाइते
एजेन्सी । उत्तरपूर्वी चीनमा सार्वजनिक बसमा भएको बिस्फोटमा परी एक जनाको मृत्यु भएको छ भने दर्जनौं मानिस घाइते भएका छन्। साउथ चाइना मर्निङ पोष्टका अनुसार राजधानी बेइजिङमा विन्टर ओलम्पिक भइरहेका बेला लिआओनिङ प्रान्तको राजधानी सेन्याङमा बिस्फोटको घटना भएपछि चिनियाँ अधिकारीहरूले गम्भीर अनुसन्धान थालेका छन्। गत शनिबार साँ...
-
पेरुमा बस दुर्घटना हुँदा २० जनाको मृत्यु
एजेन्सी । उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दाँ कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समय अनुसार बुधबार करिब १४ः ४० मा टायबाम्बा र ह्वान्कास्पाटाको एन्डियन शहरहरू बीचको ग्रामीण क्षेत्रमा दुर्...
-
पाकिस्तानी एयर फोर्सले जेएफ–१७ फाइटर जेट पाउने
एजेन्सी । पाकिस्तानी एयर फोर्सले (हवाई सेना) जेएफ–१७ थन्डर फाइटर जेट पाउने भएको छ । चीन र पाकिस्तान मिलेर विकास गरिएको पछिल्लो भर्सनको जेएफ १७ थन्डर फाइटर जेट आगामी महिनाको अन्त्यमा प्राप्त हुने पाकिस्तानी वरिष्ठ प्रतिरक्षा अधिकारीले जानकारी दिएका छन् । पाकिस्तान एयर फोर्स (पीएएफ) का प्रवक्ताले यसलाई मार्च २३ को परे...
- « Previous Page
- 1
- …
- 37
- 38
- 39
- 40
- 41
- …
- 167
- Next Page »






















