बेनी ,सोमबार चैत १० गते । कोरोना भाइरस कोभिड १९ फैलिन नदिन म्याग्दीमा सतर्कता अपनाइएको छ । विश्वभरी महामारीको रुपमा फैलिएको अवस्थामा जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा सोमबार बेनीमा बसेको सरोकारवाला निकायको बेठकले म्याग्दीलाई लकडाउन गर्ने निर्णय गरेको हो । सोमबार राती १० बजेदेखी छोटो तथा लामो दुरीको या...
म्याग्दी न्युज खोज
-
-
म्याग्दीमा दादुरा रुबेला खोप अभियान संचालन हुने
बेनी ,शनिबार चैत ०८ गते । म्याग्दीमा दादुरा तथा रुबेला खोप अभियान संचालन हुने भएको छ । आउदो चैत १० गतेदेखी जिल्लाका सबै ६ वटै स्थानीय तहमा खोप अभियान संचालन गरिने जिल्ला स्वास्थ्य कार्यालय म्याग्दीले शनिबार जनाएको छ । बिगतमा दादुरा रुबेल खोप लगाउन छुटेका तथा लगाएका समेत ९ महिना देखी ५ बर्ष सम्मका सबै बालबालिकाहरुलाई ...
-
छुट्टी मनाउन घर हिँडेका म्याग्दीका पुनको भारतमा उपचारको क्रममा निधन
बेनी ,बुधबार पौष १६ गते । बैदेशिक रोजगारीबाट छुट्टी मनाउन भारतबाट घर फर्कनुभएका म्याग्दीका एकको उपचारको क्रममा निधन भएको छ । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा बेखबर हुनुभएका म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुनको भारतको गोरखपुर स्थित अस्पतालमा निधन भएको पुष्टी उहाँका आफन्त लोकेश पुन मगरले...
-
समाचार प्रभाव ःसाङलो मुक्त भइन् सुमिना
साधन राम्जाली म्याग्दी,मंगलबार मंसिर १० गते । दुई बर्षदेखी साङलोमा बाँधिएकी म्याग्दीको दुर्गम धवलागिरी गाउँपालिका–३ फलिया गाउँकी सुमिना विकको उद्धार गरिएको छ । नवविकल्प साप्ताहिक र म्याग्दी न्युज डटकममा ९ बर्षिया सुमिनाको अवस्थाको बारेमा समाचार प्रकाशित भएपछि गाउँपालिका संगै विभिन्न संघसंस्थाहरुले उनको वारेमा चासो व...
-
पुनर्गठित मन्त्रीमण्डलमा महिलाको सहभागिता न्युन (नामावली सहित)
काठमाण्डौं ,बुधबार मंसिर ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्गठन गरेको नयाँ मन्त्रीमण्डलमा समावेशिता निराजनक देखिएको छ । प्रधानमन्त्री ओलीको पुनर्ग्ठित मन्त्री मण्डलमा २५सदस्य भए पनि जम्मा २ जना महिला मन्त्री सहभागि भएका छन् । जसमा पद्मा अर्याल भूमि व्यवस्था तथा गरिबी निवारण र बिना मगर खानेपानी मन्त्र...
-
आमाको स्मृतीमा रोका परिवारद्धारा सञ्चालित निशुल्क दन्त शिविरमा ६ सय बढीले सेवा लिए
बेनी ,मंगलबार असोज १४ गते । म्याग्दीको मालिका गाउँपालिका– ६ दरबाङमा सम्पन्न निशुल्क दन्त शिविरमा ६ सय जना बढीले सेवा लिएका छन् । जिल्लाको जिल्लाको मंगला गाउँपालिका –१ कुँहु तुसारेपानी निवासी हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका मुक्ति रोका र उहाँको परिवारले स्वर्गिय आमा पविसरा रोकाको स्मृतीमा आयोजित मालिका गाउ...
-
स्वास्थ्य चौकीको भवन निर्माणमा चरम लापरबाही
बेनी मंगलबार फागुन २८ गते । म्याग्दीको मालिका गाउँपालिका–४ च्युरिबोटमा रहेको ओखरबोट स्वास्थ्य चौकीको भवन निर्माणमा चरम लापरबाही भएको भेटिएको छ । सम्झौता मिति अगावै भवन निर्माण समपन्न गरेको भन्दै सम्मानित भएको बागलुङ्गको गाल्बा जय लक्ष्मी जे.बि कन्ट्रक्सन कम्पनीले भवन निर्माणको क्रममा चरम लापरबाही गरेको स्थानियले आरोप ...
-
राक्सेका आचार्य दम्पत्तीलाई तिम्ल्याह सन्तान हुर्काउनै सकस (भिडियो सहित )
साधन राम्जाली मगर बेनी बुधबार माघ ९ गते । बेनी नगरपालिका – ४ राक्सेकी सुनिता आचार्य एकै पटक तीन सन्तानको आमा बन्दा चरम प्रशवपीडालाई समेत भुल्नुभयो । दोस्रो सन्तानको लागि सुत्केरी हुँदा उहाँले एकै पटक २ छोरा र एक छोरीलाई जन्म दिनुभएको थियो । तिम्ल्याह सन्तानलाई जन्म दिँदा उहाँ मात्रै होईन उहाँको परिवारमा खुसीको सिमा ...