• गुल्मीको इस्मामा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

    काठमाडौं । गुल्मीको इस्मामा शुक्रबार बिहान जिप दुर्घटाना हुँदा ५ जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर ४ स्थित हुला गाउँबाट तम्घासतर्फ जाँदै गरेको लु १ ज ११६६ जिप हुलामै दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी प्रमुख एसपी प्रवीण कुमार श्रेष्ठले ५ जन...

  • सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा ४३१ नयाँ क्षयरोगी भेटिए

    कैलाली । सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा एक वर्षको अवधिमै ४३१ नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । आर्थिक वर्ष २०७६/७७ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र अछाम जिल्लामा गरिएको सम्पर्क परीक्षणबाट नयाँ क्षयरोगका बिरामी फेला परेका हुन् । क्षयरोगको सङ्क्रमण भएका एक हजार ५०० परिवारको सम्पर्कमा रहेका व्यक्तिको खक...

  • कपिलवस्तुका बाल यौन दुराचारी शिक्षक पक्राउ

    बुटवल । आफैंले पढाउने ११ वर्षीया बालिकालाई यौन दुराचार गरेको आरोपमा कपिलवस्तुका एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । मंसिर ९ गते दिउँसो १२ बजेको समयमा कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० भगवानपुरस्थित बुद्ध ज्ञानज्योति बोर्डिङ्ग स्कुलका प्रिन्सिपल ४० वर्षीय यम खानले सोही स्कुलमा अध्यनरत ११ वर्षीया बालिकालाई यौन दुराच...

  • पछिल्लो २४ घण्टामा थप १६१४ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय १४ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख २७ हजार ६ सय ४० पुगेको छ भने देशभर सक्रिय संक्रमित १६ हजार ७ सय ९३ रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ३७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल...

  • पदमार्ग बनाउन प्रवासीले जुटाए ६५ लाख

    बागलुङ । प्रवासीको सहयोगमा धार्मिक पर्यटकीय गन्तव्यस्थल बिहुँ र रामकोटमा पदमार्ग निर्माण थालिएको छ । काठेखोला गाउँपालिका–६ शान्तिचोकदेखि वडा नम्बर ५ रामकोटस्थित त्रिपुरेश्वर महादेव मन्दिर जोड्ने पदमार्गको बुधबार सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वतीले शिलान्यास गरे । उपभोक्ता समितिमार्फत पदमार्ग निर्माणको क...

  • नास्टका पूर्वउपकुलपति केदारलाल श्रेष्ठको निधन

    काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका पूर्व उपकुलपति एवं भौतिकशास्त्री केदारलाल श्रेष्ठको मंगलबार निधन भएको छ । सन् १९९२ देखि १९९७ सम्म नाष्टका उपकुलपति रहेका श्रेष्ठको बुधबार ८२ वर्षको उमेरमा निधन भएको नास्टका प्रवक्ताका सुरेशकुमार ढुंगेलले बताए । त्रिभुवन विश्वविद्यालय केन्द्रीय भौतिकशास...

  • एमसीसी छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन महासंघको माग

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले अमेरिकी सहयोग मिलिलियम च्यालेन्च कर्पोरेसन (एमसीसी) छिटो भन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकारसँग माग गरेको छ । बिहीबार महासंघको ५४ औं साधारणसभाको उद्घाटन सत्रमा बोल्दै महासंघकी अध्यक्ष भवानी राणाले यस्तो माग गरेकी हुन् । मुलुकको आर्थिक तथा व्यवहारिक रुपान्तरणका लागि उद्योग,...

  • पोखराबाट गाँजासहित ३ जना पक्राउ

    पोखरा । कास्कीमा गाँजासहित तीन जना पक्राउ परेका छन् । लागू औषध कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्की मातहत इलाका प्रहरी कार्यालय हशंपुरको मुकाम शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरी टोलीले हिजो बेलुकी साढे ४ बजे पोखरा महानगरपालिका वड...

  • बेनीबाट भैरहवा जाँदै गरेको बस दुर्घटना, १७ जना घाइते

    काठमाडौं । तनहुँको आँबुखैरेनीमा बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। बेनीबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ८८३ नम्बरको बस बिहीबार दिउँसो पौने १ बजे आँबुखैरेनी गाउँपालिका-३ खहरेस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो। तनहुँका प्रवक्ता प्रहरी निरीक्षक सविता केसीले बस पुलबाट तल खसेको जानकारी दिइन्। बसले विपरीत दि...

  • उद्घाटनको दुई वर्षपछि बिजुली बस

    लुम्बिनी । बुद्ध जन्मस्थलमा प्रदूषण कम गर्न र यहाँ भ्रमणका लागि आएका पाहुना ओसार्न दुई वर्षअघि विद्युतीय बस सञ्चालनको तयारी थियो । यस्ता बस सञ्चालनपछि लुम्बिनी क्षेत्रमा प्रदूषण नियन्त्रण हुने लुम्बिनी विकास कोषले जनाएको थियो । त्यसबेला बस त भित्रियो तर तिनलाई काठमाडौं पुर्‍याइयो । प्रधानमन्त्री केपी शर्मा ओलील...