काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ३६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अध्यावधिक विवरणअनुसार १२ हजार ९६० जनाको पीसीआर भएकोमा २ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टाम...
मुख्य समाचार
-
-
खहरेखोलामाथि पक्की पुल निर्माण सुरु
कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय पूर्वाधार विकास कार्यालय कास्कीको रु पाँच करोड ९८ लाख ३० हजार ६ सय ८२ लागतमा रिभानको खहरेखोलामाथि पक्की पुल निर्माण सुरु भएको हो । तीन वर्षअघि पहिराले खहरेखोलामा कजवे...
-
म्याग्दीमा चार जना कोरोना संक्रमित थपिए
बेनी । म्याग्दीमा थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार स्थायी ठेगाना नखुलेका चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा बर्ष ३०,३० ,१५ र २६ का रहेका छन् । संक्रमित सबै कट्याक ट्रेसिङबाट पहिचान भएका हुन् । ...
-
कोरोनाको महामारीको समयमा शुल्क लिएको भन्दै नेविसङ्घको आपत्ति
काठमाडौँ । नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले काठमाडौँ विश्वविद्यालयले कोरोना महामारीको समयमा पनि विद्यार्थीसँग शुल्क लिएको भन्दै आपत्ति जनाएको छ। नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले सोमबार साँझ एक विज्ञप्ति जारी गरी काठमाडौँ विश्वविद्यालयले एक सूचना प्रकाशित गरी शुल्क तिर्न ...
-
देशभर २,५७१ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट...
-
पौडी खेल्ने क्रममा म्याग्दी खोलाले बगाउँदा बालक बेपत्ता
म्याग्दी । पौडी खेल्ने क्रममा सोमबार दिउसो म्याग्दी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।जिल्लाको मंगला गाउँपालिका–५ छिस्बाङका १६ वर्षीय शंकर बिकको खोलाले बगाउँदा बेपत्ता भएका हुन् । पौडी खेल्ने क्रममा दिउसो १३.२० बजे खोलाले बगाई बेपत्ता भएका विकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधि...
-
झुक्याएर भारत लाँदै गरिएका १२ युवतीको उद्धार
काठमाडौँ । विभिन्न बहाना र प्रलोभनमा लुकिछिपी भारतीय सीमासम्म पुर्याइएका १२ नेपाली युवतीको उद्धार भएको छ।कोराना महामारीको विषम स्थिति र बेरोजगारीको फाइदा उठाएर मानव बेचबिखनका लागि भारत लाँदै गरिएको सूचनाका आधारमा ती युवतीको आफन्त नेपाल संस्थाको पहल र जिल्ला प्रहरी कार्यालय, पर्साको सहयोगमा उद्धार गरिएको हो। हा...
-
डडेल्धुरामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु
डडेल्धुरा । डडेल्धुरामा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको छ । भागेश्वर गाउँपालिका–१ रुपालमा चितुवाले आक्रमण गर्दा बालकको ज्यान गएको हो । स्थानीयवासी कृष्ण साउदका अन्दाजी १२ –१३ वर्षीय छोरा दिलबहादुरको आइतबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । बालक आफ्नै काकाको घरआँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरेक...
-
मोरङमा कोरोनाबाट ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट ६ दिनको अन्तरमा दाजुभाइको मृत्यु भएको छ । मोरङको केराबारीका दाजुभाइको ६ दिनको अन्तरमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङले जनाएको छ । केराबारीका ५७ वर्षीय पुरुषको कात्तिक १८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । भाइको मृत्युको ठिक ६ दिनमा आइत...
-
पाँच शय्याको कोभिड अस्पताल सञ्चालन
जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका– ५ स्थित स्वास्थ्यचौकीमा पाँच श्याको अस्थायी कोभिड अस्पताल सञ्चालनमा आएको छ । सो अस्पतालमा अहिले आइसोलेसनका लागि श्या मात्र राखिएको छ । गाउँपालिका अध्यक्ष न्यौपानेले भने, ‘विस्तारै सेवा सुविधा थप्दै जाने तयारी भइरहेको छ । कोभिड अस्पतालमा आवश्यकपर्ने सबै सुविधा उपलब्ध गराउनको ला...





















