• यो साता विदेशमा ५४४ नेपाली संक्रमित, एक जनाको निधन

    काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपब्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोरोना संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका ...

  • कुलमान घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्य नियुक्तिको तयारी !

    काठमाडौं । कुलमान घिसिङ कार्यकाल सकिएर विदा भएपछि रिक्त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका लागि हितेन्द्रदेव शाक्यलाई ल्याउने सरकारले तयारी गरेको छ । प्राधिकरणको इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता लाइएको छ । शाक्यले आफू वरिष्ठताको आधारमा कार्यकारी द...

  • बेनीमा कोरोना संक्रमितको खोजी अभियान सुरु,जनप्रतिनिधि र स्वास्थ्यकर्मी परिचालन

    बेनी । जिल्लाको सदरमुकाम बेनी बजारमा कोरोना संक्रमित खोजी अभियान सुरु गरिएको छ । आइतबार बेनी नगरपालिका,डिसिसिएमसी र स्वास्थ्य कार्यालय सहितको टोलीले घरघरमा पुगेर कोरोना संक्रमितको खोजी गर्नुका साथै जनचेतनामुलक सन्देश प्रवाह गर्ने अभियानको थालनी गरिएको हो । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,प्रमुख जिल्ला अध...

  • स्कुटर सिक्ने क्रममा पर्खालमा ठोक्किएर बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक पौडेलको निधन

    बुटवल । बुटवल बहुमुखी क्यापम्सका सहप्राध्यापक डा.शिव पौडेलको सवारी दुर्घटनामा परि मृत्यु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १ का स्थायी बासिन्दा पौडेलको स्कुटर सिक्ने क्रममा आफ्नै घरको पर्खालमा ठोक्किएर मृत्यु भएको हो । पर्खालमा ठोक्किएर गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ...

  • कञ्चनपुरमा पेस्तोलसहित ३ जना पक्राउ

    काठमाडौँ । कञ्चनपुर प्रहरीले पेस्तालसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेदकोट नगरपालिका–२ बसन्थला बस्ने २२ वर्षीय पारसमणि जोशी, पिपलथला बस्ने केदार बिष्ट र कृष्णपुर नगरपालिका–५ बस्ने २६ वर्षीय दीपक भट्ट रहेका छन् । बेदकोट नगरपालिका–५ पोलखरी बस्ने ५२ वर्षीय पुष्कर बोहराको घर नजिकै खेतमा तास खेलिरहेको अवस्...

  • रेडपाण्डाको छालासहित ६ जना पक्राउ

    काठमाडौं । दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालासहित छ जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाको टोलीले ललितपुर महालक्ष्मीस्थान नगरपालिका-४ इमाडोलस्थित दीपक लिम्बूको बस्ने डेराबाट छ जनालाई पक्राउ गरेको हो। लिम्बू, खोटाङ दिक्तेल नगरपालिका-१ का हुन्। उनीसहित पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भई इमाडो...

  • मोटरसाइकल र ट्याक्टर एकआपसमा ठोक्किदा दुईको मृत्यु

    बर्दिया । नेपालगंज­-गुलरिया सडकखण्ड अन्तर्गत पर्ने पचासामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बढैयाताल गाँउपालिका वडा नं. ८ मा शनिबार राति ट्रयाक्टर र मोटरसाईकल एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार दुबै जनाको बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो। भे ३ प ७८७० नं. को मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको भ...

  • मानहुँकोटमा दैनिक हजारौँ पर्यटक

    तनहुँ । महर्षि वेदव्यासको तपोभूमि दमौली बजारको पश्चिमपट्टि शिरमा मानहुँकोटको डाँडो छ । आजभोलि मानहुँकोटको चर्चा जताततै सुनिन्छ । सामाजिक सञ्जाल फेसबुक र सञ्चार माध्यममा मानहुँकोटको सुन्दरता र त्यहाँ पुगेका पर्यटकको तस्वीर छ्यापछ्याप्ती देखिन्छ । टिकटकमा भिडियो बनाउनेको ताँती उस्तै । दमौली बजारले कुहिरोको घुम्टो ओढे...

  • दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको जिप दुर्घटना : तीनको मृत्यु, चार घाइते

    दाङ । दाङको तुलसीपुरबाट रोल्पाका लागि छुटेको लु १ ज २९११ नम्बरको जिप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सल्यान र रोल्पाको सिमानामा पर्ने सल्यानको छत्रेश्वरी गाउँपालिका ४ तिबाङधुरीमा भएको दुर्घटनामा चार जना घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ । दुर्घटनामा रोल्पा गंगादेव गाउँपालिका ७ बथानका ३५ वर्षीय चालक ...

  • अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी

    न्युयोर्क  । २९० इलेक्टोरल कलेज मतका साथ अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएका छन् । पेन्सिलभेनियामा विजयी भएपछि बाइडेन अमेरिकी राष्ट्रपतिमा विजयी भएका हुन् ।  ६ इलेक्टोरल कलेज भएको नेभाडामा पनि बाइडेन निर्वाचित भएका छन् । जर्जियामा पनि बाइडेनको अग्रता कायम रहेका कारण बाइडेनले अझै धेरै इलेक्टोरल कलेज मत ल्याउने दे...