• गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना पुष्टि ,संक्रमितको संख्या ३२४ पुग्यो

    पोखरा ,विहिबार असार ०४ गते ।गण्डकी प्रदेशमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । स्याङजामा ९, पर्वतमा ४ ,तनहुँमा ३ , नवलपरासी (बर्दघाट सुस्ता पुर्व)मा १३ जना र बागलुङमा १ गरी पाँच जिल्लामा ३० जना कोरोना संक्रमि...

  • गण्डकी प्रदेशमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

    पोखरा,विहिबार असार ४ गते । हिमाल पारीको जिल्ला मनाङ सहित गण्डकी प्रदेशका चार जिल्लामा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।बिहीबार मनाङ जिल्लाका १ जनासहित, तनहुँका १२ जना, गोरखाका १० पुरुष तथा १ महिला र नवलपरासी बर्दघाट सुस्ता पूर्वका १८ पुरुषमा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ...

  • थप ५८६ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या ७१७७ पुग्यो

    काठमाडौं‌,बुधबार असार ०३ गते । नेपालमा थप ५ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा थप ५८६ जना थपिएको जानकारी दिनुभएको हो । यो सँगै संक्रमितको कूल संख्या सात हजार १७७ जना पुगेको छ । हालसम्म एकहजार १६७ जना कोरोनाको ...

  • दुर्लुङमा पहिरोमा पुरिएका १४ बर्षिय बालकको शव ५ दिनपछि भेटियो

    पर्वत ,बुधबार असार ०३ गते ।जिल्लाको कुश्मा नगरपालिका–३ दुर्लुङको काहुलेमा गएको पहिरोमा पुरिएर हराइरहेका एक बालकको शव पाँच दिनपछि भेटिएको छ । पहिरोमा हराएका १४ वर्षीय जेनिश विकको शव आज बिहान फेला परेको हो । शनिबार राति आएको पहिरोले पुरिएर बेपत्ता भएका बालकको खोजीका लागि चार दिनसम्म सुरक्षाकर्मी र स्थानीयवासी सक्...

  • थप २१ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या २४७ पुग्यो

    पोखरा ,बुधबार असार ०३ गते । पर्वत सहित दुई जिल्लामा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार पर्वत र नवलपरासी बर्दघाट सुस्ता पूर्वका २० पुरुष र १ महिलामा कोरोना भाइरस देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । यो संगै गण्डकी प्रदेशमा संक्रमितको संख्या २४७ पुगेको छ । निर्देशनालयका अनुसार संक्रमण ...

  • म्याग्दीका १५ जनाको पीसीआर रिपोर्ट नेगेटिभ ,३० जनाको रिपोर्ट आउन बाँकी

    म्याग्दी,बुधबार असार ०३ गते । म्याग्दीबाट स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा पठाइएकामध्ये १५ जनाको रिपोर्ट नेगेटिभ आएको छ । भारतबाट आएका समेत गरि बेनीको क्वारेनटाइनमा बसेकाहरुमध्ये थप १५ जनाको स्वाब पीसीआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । जेठ २५ गते पीसीआ...

  • नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,मंगलबार असार ०२ गते । नेपालमा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार ३८० जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ६हजार ५ सय ९१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिनुभएको हो । अहिलेसम्म १ हजार १ सय ५८ जन...

  • थप १८ जनामा कोरोना पुष्टि,गण्डकीमा संक्रमितको संख्या २२३ पुग्यो

    पोखरा,मंगलबार असार ०२ गते । बागलुङ्ग सहित पाँच जिल्लामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार प्रदेशका विभिन्न ५ जिल्लाका १८ जनामा कोरोना भाइरस देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार बिहान विज्ञप्ति प्रकाशित गरी सोको पुष्टि गरेको हो । बागलुङका १ जना पुरुष, स्याङ्जाका ४ जना पुरुष , नवलपरासी ...

  • दुर्लुङ पहिरोमा ज्यान गुमाउनेहरुको सामूहिक अन्त्येष्टि

    पर्वत ,मंगलबार असार ०२ गते । पर्वत कुश्मा नगरपालिका वडा नम्बर–३, दुर्लुङ ढकालबारीमा शनिबार रातिको पहिरोमा परेर ज्यान गुमाएका ८ जनाको सामूहिक अन्त्येष्टि गरिएको छ । तस्बिर : सामाजिक सञ्जाल उनीहरुमध्ये ६ जनाको मोदीवेणीमा र अन्य दुई जनाको छिमेकी जिल्ला बागलुङको जैमिनीघाटमा अन्त्येष्टि गरिएको हो । पर्वतको मोदीवेणीम...

  • थप ४५१ जनामा कोरोना पुष्टि, नेपालमा कूल संक्रमितको संख्या ६२११ पुग्यो

    काठमाडौं,सोमबार असार ०१ गते । नेपालमा थप ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिनुभएको हो । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् । यससँगै नेपालमा कोरो...