• कोरोनाबाट विश्वमा ज्यान गुमाउनको संख्या ६४ हजार बढी

    काठमाण्डौं ,आइतबार चैत २३ गते । कोरोना भाइरसका कारण अमेरिकामा एकै दिन एक हजार ४८ जनाको ज्यान गएको छ। अमेरिकामा मृत्यु हुनेको संख्या आठ हजार चार सय ५२ पुगेको छ। त्यस्रतै त्यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ। आइतबार बिहानसम्मको तथ्यांक अनुसार,अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ। स...

  • बेनी नगरपालिकामा विपन्न तथा मजदुर परिवारलाई राहत वितरण सुरु

    म्याग्दी,आइतबार चैत २३ । जिल्लाको बेनी नगरपालिकाले विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न राहत सामाग्री वितरण सुरु गरेको छ । विश्वव्यापी रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणको लागि जारी लकडाउनको कारण दैनिक खाना खर्च जुटाउन समेत समस्यामा परेका व्यक्तिहरुको पहिचान गरि राहत वितरण सुरु गरेको ...

  • नेपालमा थप तीनजना कोरोना संक्रमित फेला

    काठमाडौं,शनिबार चैत २२ गते । नेपालमा कोरोनाका थप तीनजना संक्रमित फेला परेका छन् । स्वास्थ्य मन्त्रायका अनुसार मुम्बईबाट फर्किएका कैलालीका एकजना २१ वर्षीय पुरुप, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष र यसअघि कैलालीमा उपचाररत कोरोना संक्रमितका आफन्तमा कोरोना संक्रमण फेला परेको मन्त्रालयले जनाएको छ । ...

  • पोखरामा कोरोना संक्रमित भनिएका व्यक्तीको पुन:परिक्षणको रिपोर्ट नेगेटिभ

    काठमाडौँ,शुक्रबार चैत २१ गते । कास्कीमा कोरोनासंक्रमित भनेर आशंका गरिएका एक व्यक्तिको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । http://myagdinews.com/?p=9752 कास्कीमा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोनाभाइरसको आशंका गरी थप परीक्षणका स्वाब काठमाडौँ पठाइएको थियो । पोखरा ल्याबमा रिपोर्ट पोजेटिभ आ...

  • पोखरा ल्याबमा देखियाे एक जनाकाे रिपाेर्ट पाेजेटिभ ,पुन;परिक्षणका लागि काठमाण्डौं पठाइयो

    पोखरा,शुक्रबार चैत २१ गते । पोखरास्थित ल्याबमा परीक्षण गर्दा भारतबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । दुई दिनअघि मात्र जडान गरिएको सो मेसिनमा कोरोनासम्वन्धी पहिलो पटक पोजेटिभ रिपोर्ट आएको हो । बारम्बार गरिएको रिपोर्टका आधारमा विश्लेषण गर्दा पनि कोरोना संक्रमण पोजेटिभ भेटिएको एक चिकित्सकले जानकार...

  • म्याग्दीको फुलडाँडामा चेकपोष्ट स्थापना

    अमित बिश्वकर्मा बेनी ,शुक्रबार चैत २१ गते । म्याग्दीको रघगंगा गाउँपालीका वडा नं ५ र ६ को सिमानामा पर्ने फुलडाँडामा विहिबार चेकपोष्ट स्थापना गरिएको छ । बिश्व महारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणलाइ रोक्नका लागि पाखापानी प्रहरी चौकि, पाखापानी स्वास्थ्य चौकीका कर्मचारी सहित स्थानीय ५ जना जनस्वयमसेवकको टोली चेकपो...

  • बागलुङकी एक महिलामा कोरोना संक्रमण पुष्टि,नेपालमा संक्रमितको संख्या ६ पुग्यो

    बागलुङ्ग,विहिबार चैत २० गते । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकजनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६ पुगेको हो । नयाँ संक्रमित चैत ४ गते कतारको दोहाबाट आएको मन्त्रालयका प्रवक्ता डा।विकास देवकोटाले जानकारी दिए। देवकोटाका अनुसार क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी अर्की युवती...

  • दरबाङ्गका विपन्न तथा मजदुर परिवारलाई खाद्यान्न सामाग्री सहयोग

    बेनी ,बुधबार चैत १९ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनबाट प्रभावित परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । म्याग्दीको मालिका गाउँपालिका –६ स्थित वडा कार्यालयको अगुवाइमा दरबाङ्ग स्थितका विभिन्न टोल विकास संस्था ,पश्चि म्याग्दी युथ क्लब , स...

  • स्वास्थ्य मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

    काठमाडौं ,बुधबार चैत १९ गते । मेडिकल सामग्री खरिद गर्दा अनियमितता गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालविरुद्ध उजुरी गरिएको छ। विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले जानकारी द...

  • पोर्चुगलमा आठ नेपालीलाई कोरोना सङ्क्रमण

    पोर्चुगल,बुधबार चैत १९ गते । पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ नेपालीमा कोरोनाको सङ्क्रमण भएको छ । उनीहरु सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा ‘रुम सेयरिङ’ गरी बस्दै आएका थिए । उनीहरुमध्ये एक जनालाई गएको २ हप्तादेखि निरन्तर ज्वरो आएको थियो । स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएप...