काठमाडौँ ,मंगलबार बैशाख ०२ गते । सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउनको समय बुधबार सकिँदैछ । तर कोरोना भाइरस संक्रमित भेट...
मुख्य समाचार
-
-
अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना संक्रमण
काठमाडौं,मंगलबार बैशाख ०२ गते । कोरोना संक्रमणको आशंकामा सनसिटी अपार्टमेन्टबाट पाटन अस्पताल भर्ना गरिएका तीन मध्ये दुई जनामा संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालय श्रोतका अनुसार एक जनाको रिपोर्ट आउन बाँकी छ। उनीहरुलाई हिजो अस्पताल भर्ना गरिएको थियो। उनीहरु २९ दिन अघि लन्डनबाट फर्केका थिए। र्...
-
रौतहटमा भेटिए एक कोरोना संक्रमित
काठमाडौं,सोमबार बैशाख ०१ गते । रौतहटका एक युवकमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ । क्वारेन्टाइनमा रहेका १९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । उनीहरु मध्ये एक निको भइसकेका छन् ।अनलाइनखबर ...
-
कैलालीकी ६० बर्षिया महिलामा कोरोना सङ्क्रमण पुष्टि
कैलाली ,सोमबार बैशाख ०१ गते । कैलालीको लम्की चुहा नगरपालिका १ की एक महिलामा कोरोना भाइरस (कोभिड –१९) सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको सडकपेटीमा चुरा पोते बेच्दै आएकी ६० वर्षीया महिलामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ । वी...
-
‘मलाई सुनियोजित रुपमा फसाउन खाेजियो’– वडा अध्यक्ष शेरपुजा
बेनी ,आइतबार चैत ३० गते ।म्याग्दीको रघुगंगा गाउँपालिका–६ का अध्यक्ष मनकुमार शेरपुजाले आफ्नो चरित्र हत्याको प्रयास भइरहेको बताउनुभएको छ । राजनितिक दवाबमा आफु नभएको समयमा घरमा खानतलासी गरी गोली बरामद गरिएको भनेर आफ्नो चरित्र हत्याको षड्यन्त्र भएको वडा अध्यक्ष शेरपुजाले एक अपिल विज्ञप्ती मार्फत बताउनुभएको हो । साम...
-
वडा अध्यक्षको घरबाट गोली बरामद
बेनी ,आइतबार चैत ३० गते । जिल्लाको रघुगंगा गाउपालिका–६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाको घरबाट गोली बरामद गरिएको छ । पाखापानीको कोटगाउ स्थित शेरपुजाको घरबाट एक राउण्ड गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । शेरपुजाले सामाजिक सञ्जाल फेसबुकमा शनिबार आफूसंग बुलेट भएको स्टाटस राखेपछि अ...
-
नेपालमा भेटिए कोरोनाका तीन नयाँ संक्रमित
काठमाडौं ,आइतबार चैत ३० गते ।हेटौंडामा पोजेटिभ देखिएपछि पुनः काठमाण्डौ पठाइएका तीन जनामा कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको छ । काठमाण्डौमा पुनः परिक्षण गर्दा उनिहरुमा संक्रमण देखिएको स्वास्थ्यमन्त्रालयले प्रदेश सरकारलाई जानकारी दिएपनि यसलाई अहिलेसम्म सार्वजनिक गरिएको छैन । संक्रमित भेटिएका तीनै जना भ...
-
विश्वमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार नाघ्याे ,सबैभन्दा धैरै अमेरिकामा
काठमाडौं,आइतबार चैत ३० गते । कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजारभन्दा धेरै पुगेको छ । आइतबार बिहानसम्म विश्वभरमा कोरोनाका कारण १ लाख ८ हजार ७७० जनाको ज्यान गइसकेको छ । कोरोनाको महामारीमा परेका १२ लाख ६७ हजार ६२० जनाको अहिले उपचार भइरहेकोमा ५० हजार ५८४ जनाको अवस्था गम्भीर रहेको छ भने ब...
-
म्याग्दीमा ¥यापिड टेष्ट सुरु ,पहिलो चरणमा ३३ जनाको रिपोर्ट नेगेटिभ
म्याग्दी ,शनिबार चैत २९ गते । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड–१९)को म्याग्दीमा र्यापिड टेस्ट सुरु भएको । जिल्लास्तरीय कोभिड–१९ कमाण्ड पोस्टको बैठकले निर्णय गरी चैत महिनामा विदेशबाट फर्किएका सबै प्रवासी म्याग्देलीहरुको र्यापिड टेस्ट सुरु गरिएको हो । शनिबार पहिलो दिन बेनी न...
-
चट्याङ लागेर बागलुङ्गमा एक युवकको मृत्यु
बाग्लुङ,शुक्रबार चैत २९ गते । बाग्लुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै गर्दा चट्याङले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेम केसीले जानकारी दिए । चट्याङबाट गम्भीर घाइते रिजा...