• दुर्घटना अपडेटः मृतक र घाइतेको पहिचान ,एक जना बेपत्ता (नामावली सहित )

    बागलुङ,मंगलबार मंसिर १७ गते । बागलुङको बडिगाड गाउँपालिकामा पर्ने भिमगिठेकमा भएको दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने ३ जना सख्त घाइते भएका छन् । दुर्घटनामा एकजना अझै हराइरहेका छन् । दुर्घटनामा मृत्यु हुनेहरु अन्दाजी वर्ष २६ की सुचना कार्की अन्दाजी वर्ष ६५ का धनबहादुर कार्की अन्दाजी वर्ष ४० की बसुन्ध...

  • बडिगाड जीप दुर्घटना : मृतक मध्ये १० जनाको पहिचान,घाइतेलाई हरिकप्टर मार्फत काठमाण्डौं लैजाने तयारी

    बागलुङ ्,मंगलबार मंसिर १७ गते ।बागलुङको बडिगाडमा विहान भएको दुर्घटनामा मृत्यु भएका १४ जना मध्ये १० जनाको पहिचान खुलेको छ ।मृत्यु हुनेमा गुल्मी जिल्ला इश्मा ५ वस्ने वर्ष २६ का सवारी चालक रेशम थापा, सोही ठाउँका दोवाटा बस्ने वर्ष ४० का बसुन्धरा कार्की, इश्मा ५ खाढुंगा बस्ने माया थापा, नवलपरासी वर्दघाट २ वस्ने वर्ष ६० को ...

  • गुल्मीदेखी निसिखोला जाँदैं गरेको जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गयो

    बागलुङ,मंगलबार मंसिर १७ गते । गुल्मीबाट कुलपुजाको लागि बागलुङको निसिखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिकाको कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गब...

  • बाघको आक्रमणबाट तीन वटा बाख्रा मरे

    बेनी ,सोमबार मंसिर १६ गते । म्याग्दीको मंगला गाउँपालिका –३ बरंजा ,झाँक्रिपानी स्थित स्थानीयको खोरमा राखिएका तीन वटा बाख्रा बाघको आक्रमणबाट मरेका छन् । आइतबार राती झाँक्रिपानी स्थित सोमबहादुर छन्त्यालको खोरमा राखिएका तीन वटा बाख्रा माथि आक्रमण गरी मारेको स्थानीय युवा दर्पण रोका मगरले जानकारी दिनुभयो । उहाँका ...

  • अर्घाखाँचीमा बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १७ पुग्यो

    सन्धिखर्क,बुधबार मंसिर ११ गते । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ। सन्धिखर्कबाट बुटबल जादै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो। दुर्घटनामा १० जनाभन्दा बढी घाइते भएका छन्। घटनास्थलमा नेपाली सेना, नेपाल प्र...

  • अर्घाखाँची बस दुर्घटना : ज्यान गुमाउनेको संख्या १५ पुग्यो

    काठमाडौं,बुधबार मंसिर ११ गते । अर्घाखाँची बस दुर्घटनामा मृत्यु हुनेको संख्या १५ पुगेको छ । सन्धीखर्क नगरपालिका(६, नरपानीमा भएको दुर्घटनामा १५ जनाको मृत्यु भएको ५ नं। प्रदेश प्रहरी कार्यालयले पुष्टि गरेको हो । प्रदेश प्रहरी प्रमुख डीआईजी सुरेश विक्रम शाहका अनुसार सन्धीखर्कबाट बुटवलतर्फ आउँदै गरेको लु२ख २१४८ नम्ब...

  • अर्घाखाँचीमा बस दुर्घटनामा परि १० जनाको ज्यान गयो

    अर्घाखाँची,बुधबार मंसिर ११ गते । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १० जनाको घटनास्थलमै ज्यान गएकोे छ । सन्धिखर्कबाट बुटबल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस नरपानी बजार नजिकैको घुम्तीमा दुर्घटना भएको हो । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी...

  • जलेश्वर दुर्घटनामा गम्भिर घाइते थजालीको उपचारको क्रममा निधन

    बेनी,बुधबार मंसिर ११ गते । मंगलबार सवारी दुर्घटनामा परि गम्भिर घाइते भएका सन्तोष थजालीको उपचारको क्रममा निधन भएको छ । म्याग्दीको बेनी नगरपालिका–६जलेश्वरमा मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते हुनुभएका रघुगंगा गाउँपालिका–६पाखापानीका २५ बर्षिय थजालीको पोखरा स्थित मणिपाल अस्पतालमा उपचारको क्रममा मंगलबार राति साढे ९ बजे...

  • खुकुरी प्रहारबाट बिलबाङमा एक महिला घाईते, अवस्था गम्भीर

    बेनी ,बुधवार कात्तिक २७ गते । जिल्लाको मालिका गाउँपालिका-२ रुमको बिलबाङमा एक महिला खुकुरी प्रहार हुदाँ गम्भीर घाईते भएकी छन् । स्थानीय २७ बर्षका रमेश पुनले रुम खवाङस्थित राष्ट्रिय जनकल्याण आधारभुत विद्यालयकी प्रधानध्यापक अन्दाजी ३६ बर्षिया इन्द्रा बुढालाई विद्यालय जाने क्रममा बिहान ९ः४५ बजे बाटोमा खुकुरी प्रहार गर...