• तमानखोलामा ट्याक्टर दुर्घटना हुँदा म्याग्दीका तीन जनाको मृत्यु

    नारायण रिजाल माघ ,विहिबार माघ २३ गते । बागलुङ जिल्लाको तमानखोलामा बिहिवार साँझ ट्याक्टर दुर्घटना हुँदा म्याग्दीका तिन जनाको ज्यान गएको छ । तमानखोला वडा नम्बर ३ को बुलबुलेमा ग १ त ५७६२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा म्याग्दीको मालिका ग...

  • विश्व कीर्तिमानी खगेन्द्र थापा मगरको निधन

    पोखरा, शुक्रबार माघ ३ गते । होचा व्यत्तिको रुपमा विश्व कीर्तिमान राखेका खगेन्द्र थापा मगरको निधन भएको छ । खगेन्द्रको शुक्रवार दिउसो मणिपाल अस्पताल पोखरामा निधन भएको हो । स्वास्थ्यमा एकाएक समस्या आएपछि उनलाई हिजो (बिहीबार) मात्र अस्पतालमा भर्ना गरिएको थियो । मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु)मा भर्ना भएका ...

  • पहिरोमा बेपत्ता दोजर चालक पुन मृत भेटिए

    बेनी सोमबार पौष २१ गते । सडक खन्ने क्रममा सोमबार विहान पहिरोले पुरिएर बेपत्ता दोजर चालक शेरबहादुर पुन मगर मृत अवस्थामा फेला पर्नुभएको छ । जिल्लाको पश्चिम दुर्गम धवलागिरी गाउपालिका–७ हिलापोखरीको रानीवनमा डोजर (एक्साभेटर) पुरिँदा चालक पुन मगर मृत अवस्थामा फेला पर्नुभएको हो । तस्बिर : तेजेन्द्र थापा सोमबार बिहान...

  • छुट्टी मनाउन घर हिँडेका म्याग्दीका पुनको भारतमा उपचारको क्रममा निधन

    बेनी ,बुधबार पौष १६ गते । बैदेशिक रोजगारीबाट छुट्टी मनाउन भारतबाट घर फर्कनुभएका म्याग्दीका एकको उपचारको क्रममा निधन भएको छ । भारतबाट रोजगारी गरेर घर फर्कने क्रममा बेखबर हुनुभएका म्याग्दीको मंगला गाउँपालिका–३ आल्टाका ४० वर्षीय गमप्रसाद पुनको भारतको गोरखपुर स्थित अस्पतालमा निधन भएको पुष्टी उहाँका आफन्त लोकेश पुन मगरले...

  • निस्कोटका मृर्गौला पिडित पुनद्धारा सहयोगको याचना

    बेनी ,आइतबार पुस ६ गते । दुबै मृर्गौला रोगबाट पिडित सुरेश पुन मगरले आर्थिक सहयोगको याचना गर्नुभएको छ । म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटका २४ बर्षिय मृर्गौला पिडित पुन मगरले सहयोगको याचना गर्नुभएको हो । विगत पाँच महिनादेखी दुबै मृर्गौलाले काम गर्न छाडेपछि पुन मगरले काठमाण्डौ स्थित शुमेरु अस्पतालमा डाइलासिस गरा...

  • भुटानलाई हराउँदै नेपालले जित्यो पुरुष फुटबलमा स्वर्ण

    काठमाडौं,मंगलबार मंसिर २४ गते । १३ औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलमा नेपालले स्वर्ण पदक हात पारेको छ । मंगलबारको फाइनल खेलमा भुटानलाई २–१ ले पाखा लगाउँदै नेपालले स्वर्ण पदक आफ्नो पक्षमा पारेको हो । नेपालसँग पराजय भोगेको भुटानले पनि सागको इतिहासमै पहिलोपटक पुरुष फुटबलमा रजत पदक जितेको छ । ...

  • न्युयोर्कमा कारको ठक्करबाट गम्भिर घाइते सेती महरको उपचारको क्रममा निधन

    बेनी ,आइतबार मंसिर २२ गते ।अमेरिकाको न्युयोर्कमा कारको ठक्करबाट सक्त घाइते हुनुभएका म्याग्दीका सेती महरको निधन भएको छ । सेप्टेम्बर ३० तारिखमा न्युयोर्कको हिक्सभिलमा बाटो पार गर्ने क्रममा कारको ठक्करबाट सक्त घाइते हुनुभएका म्याग्दीको मालिका गाउँपालिका –१ निस्कोटका खिम सेती महरको निधन भएको हो । सख्त घाइते सेती...

  • मनाङको एक होटलमा विदेशी पर्यटक मृत फेला

    मनाङ, शनिबार मंसिर २१ गते । माथिल्लो मनाङ क्षेत्रको ङिस्याङ गाउँपालिका(४ मनाङ गाउँको एक हिमालयन सिङगी होटलमा विदेशी पर्यटक मृत अवस्थामा भेटिएका छन् । डीएसपी टीकाबहादुर कार्कीका अनुसार मनाङ गाउँको हिमालयन सिङगी होटलमा जापनिज नागरिक पासपोर्ट नम्बर ००४६२६२ का ६७ वर्षीया हिसाको कोरी नाम गरेकी महिला मृत अवस्थामा भ...

  • पिकनिक जाँदै गरेको बस दुर्घटनामा १३ घाइते

    झापा,शनिबार मङ्सिर २१ गते । पूर्वपश्चिम राजमार्गअन्तर्गत बिर्तामोड सडकखण्डको रेखापुल नजीकै आज बिहान भएको बस दुर्घटनामा परी १३ जना घाइते भएका छन् । झापाको दमकबाट वनभोजका लागि इलामको कन्याम हिँडेको ना६ख ६१८१ नंको बस दुर्घटनमा परेको हो । दुर्घटनामा परी घाइते भएका सबैको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेक...

  • बागलुङमा ८ वर्षीया बालिका बलात्कृत

    बागलुङ, विहिबार मंसिर १९ गते । बागलुङको बडिगाड गाउँपालिका–२ खर्वाङ्गमा आठ वर्षीया बालिका बलात्कृत भएकी छन् । मंसिर ६ गते आफ्नै घरमा सुतेकी बालिकालाई सुनसरीको धरान उपमहानगर–१७ टेम्काचोर घरभई हाल खर्वाङ्ग बस्दै आएका ४२ वर्षीय दिपेन्द्र राईले जबरजस्ती गरेका हुन् । बालिका र आफ्न्तले घटनाबारे प्रहरीमा जाहेरी दिए पछ...