• थप २० जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार २ सय २२ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भने भएको छैन । कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्...

  • जिम्बावे ए टीमसँग नेपाल पराजित

    काठमाडौं । पहिलो टी-२० खेलमा नेपाल जिम्बावे ए टीमसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेको हो । जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टोनी मुन्योङ्गाले अर्धशतक प्रहार गरे । मारुमानीले सर्वाधिक ५६ रन बनाउँदा बनाए । उनले ४१ बल खेल्दै ३...

  • प्रवक्ता महतको दाबी : समग्रमा तालेमल सफल भयो

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय चुनावमा तालमेल सफल भएको दाबी गर्नुभएको छ । अपवाद बाहेकका ठाउँमा पार्टीको निर्णयलाई स्वीकार गरेर कांग्रेस नेता कार्यकर्ताले स्वीकार गरेको उहाँले बताउनुभयो । निर्वाचन प्रचार प्रसार समितिले आइतबार गरेको पत्रकार सम्मेलनमा महतले भने, ‘धेरैलाई लागेको थियो य...

  • माओवादीले चुनाव जिते राजपुरको मुहार फेरिन्छ : महरा

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले दाङको राजपुर गाउँपालिका माओवादीले जितेमा मुहारै फेरिने बताउनुभएको छ । आइतबार बिहान १० बजे महरा चुनावी प्रचार गर्न राजपुर पुगेर विकट पालिकालाई समृद्धि माओवादीले मात्रै बनाउने दाबी गर्नुभयो। चुनावी टोल भेलालाई सम्बोधन गर्दै राजपुरको विकास माओवादी बाहेक अरु...

  • श्रमिकप्रतिको विभेद अझैसम्म हट्न सकेको छैन : पौडेल

    काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आर्थिक र सामाजिक रुपमा श्रमिकप्रतिको विभेद अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आज दमौलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले श्रमिकप्रतिको विभेद अझैसम्म पनि हट्न नसकेको बताउनुभएको हो...

  • राष्ट्र बैंकमा पैसा राख्दा ११ प्रतिशत ब्याज पाइने

    काठमाडौँ । अहिले बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपकर्ताहरूलाई अधिकतम ११.०३ प्रतिशत ब्याज दिइरहँदा अब भने राष्ट्र बैंकबाटै सो दरमा ब्याज पाइने भएको छ। यसअघि राष्ट्र बैंकले यस्तो बचत पत्रको ब्याजदर १० प्रतिशत तोकेको थियो। राष्ट्र बैंकबाटै उच्च दरमा ब्याज तोकिएकोले आगामी जेठमा बैंकहरूले समेत निक्षेपको ब्याज बढाउने स...

  • आईजीपी थापासहित १९ उच्च प्रहरी अधिकारी आजदेखि अवकाशमा

    काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहित १९ जना उच्च प्रहरी अधिकारीले आइतबारबाट अनिवार्य अवकाश पाएका छन् । ३० वर्षे सेवाहदका कारण आइतबारदेखि अवकाश पाएका हुन् । १९ वैशाख २०४९ बाट प्रहरी सेवा सुरु गरेका आईजीपी क्षेत्रीसहित १९ जना प्रहरीको ३० वर्षे सेवाअवधि आइतबारबाट सकिएको छ । अवकास पाउनेहरूमा चार...

  • बीमा कम्पनीहरुले क्षमता बढाउन आवश्यक छ : अध्यक्ष सिलवाल

    काठमाडौँ । बीमा समितिका अध्यक्ष सूर्यराज सिलवाल आफूले बीमा कम्पनीहरुलाई फोर्स मर्जरमा लैजान नचाहेको बताउनुभएको छ । राजधानीमा आयोजित बीमा समिति र नेपाल आर्थिक पत्रकारहरु संघ (नाफिज)को संयुक्त कार्याक्रममा बोल्दै अध्यक्ष सिलवालले यस्तो बताउनुभएको हो । सो अवसरमा अध्यक्ष सिलवालले अहिले मुलुककमा जीवन र निर्जीवन गरी झण्डै...

  • कोइरालाले गरे आईजीपी नियुक्तिको विरोध

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रहरी महानिरीक्षक नियुक्तिको विरोध गर्नुभएको छ । वरियता र प्रक्रिय मिचेर आईजीपी नियुक्त गरिएको भन्दै उहाँले भन्नुभएको छ, ‘सरकारको निर्णयले विधिको शासनको खिल्ली उडाउने काम गरेको छ । सरकारको यो निर्णयले सिंगो प्रहरी संगठनलाई फेरि एक पटक विवादमा ल्याएको छ ।’मन्त्रिपरिषद्को...

  • नेपालले जिम्बावेलाई दियो १८२ रनको लक्ष्य

    काठमाडौं । नेपालले जिम्बावे 'ए' लाई पहिलो टी(२० मा १८२ रनको लक्ष्य दिएको छ। जिम्बावेले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा १८१ रन जोड्यो। नेपालका लागि मध्यक्रम ब्याट्सम्यान आदिल अन्सारीले उत्कृष्ट ब्याटिङ गरे। उनले २७ बलमा ४ चौका र ३ छक्काको मद्दतमा नटआउट ४७ रन जोडे।त्यसअघि ओपनर कु...