• दरवाङमा नेकपाको सपथ

    म्याग्दी, बुधबार असार ४ गते । नेकपा म्याग्दीले वडास्तरमा सपथ ग्रहणलाई अन्तिम चरणमा पु¥याएको छ । यसैक्रममा मालिका गाउँपालिका–६ दरवाङमा मंगलबार वडा कमिटिको पुर्ण बैठक तथा सपथ ग्रहण सम्पन्न भएको छ । नेकपाका जिल्ला सदस्य रेशम जुग्जालीले वडा कमिटिका पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । वडा कमिटि अध्यक्...

  • एम.एन.ओ मालिका गाउपालिका तदर्थ सभा गठन

    दिपक मंगोल/बेनी ,सोमबार असार २ गते। म्याग्दीमा मालिका गाउँपालिका मंगोल नेशनल अर्गनाईजेशन तदर्थ सभा गठन भएको छ। एम.एन.ओ.जिल्ला सभा म्याग्दीले आयोजना गरेको एकदिने खुला परिचयात्मक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षक मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सदस्य तथा अनुशासन विभाग सदस्य लालबहादुर दर्लामी रहनु भएको ...

  • वडा अध्यक्षद्धारा जन्मदिनमा शैक्षिक सामाग्री सहयोग

    बेनी,सोमबार असार २ गते । यहाँका एक वडा अध्यक्षले विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । जिल्लाको मालिका गाउँपालिका ६ का अध्यक्ष सन्तनाथ सुवेदी ४० औं बसन्त पार गरेको उपलक्ष्यमा जनप्रिय मावि र सति आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो । जनप्रिय...

  • डाँडागाउँमा व्यावसायीक कुुखुरा पालन तालिम

    प्रतिक्षा बुढाथोकी /डाडाँगाउँ,आइतबार असार १ गते । म्याग्दीको मािलका गाउँपालिका– ३ डाँडा गाउँमा व्यावसायीक कुखुरा पालन तालिम समापन भएको छ । संगम म्याग्दीको आयोजना र गाउँपालिकाको पशु सेवा शाखाको प्राविधिक सहयोगमा सो कार्यक्रम समापन भएको हो । जेठ ३० देखि ३२ गते सम्म तीन दिन संचालन भएको तालिममा पशु सेवा शाखा...

  • ब्याडमिन्टन टुर्नामेन्टको उपाधी तुलाचन र अधिकारीलाई

    बेनी,आइतबार असार १ गते । म्याग्दीको मालिका गाउँपालिका ६ दरबाङमा ब्याडमिन्टन टुर्नामेन्ट समापन भएको छ । श्री ब्याडमिन्टन समिति दरबाङको आयोजनामा जेठ ३१ र ३२ गरी दुई दिने प्रतियोगिता सम्पन्न भएको हो । तस्बीर : नगेन्द्र मल्ल प्रतियोगितामा पुरुष डबलतर्फ मंगला गाउँपालिका –२ का दिपु तुलाचन र नविन अधिकारी जोडी प्रथम भ...

  • गर्भवती महिला र बालबालिकाहरुको पोषण स्थितीको तथ्याङक सार्वजनिक

    बेनी,बिहिबार जेठ ३० गते । म्याग्दीमा कुपोषित बालबालिका र गर्भवति ,सुत्केरी महिलाहरुको तथ्याङक सार्वजनिक भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको आयोजनामा बिहिबार बेनीमा आयोजित एक कार्यक्रमद्धारा तथ्याङक सावृजनिक गरिएको हो । गत बैशाख महिनाको २४ गतेदेखी जेठ तीन गतेसम्म महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य संस्थ...

  • मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

    बेनी,बुधबार जेठ ३० गते । म्याग्दीको मालिका गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको वडा नं ७ बिमबाट कार्यक्रम सुरु गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले पदमार्गको निर्माण सुरु गरि रोजगार कार्यक्रमको शुभराम्भ गर्नुभएको हो । कार्यक्रमको उद्घाटन गर्नुहृँदै गाउँपालिक...

  • मालिकामा योजना तर्जुमा सुरु

    तुलप्रसाद पुन /ओखरबोट,बुधबार जेठ २९ गते । मालिका गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६÷७७ मा सञ्चालन हुने योजना तथा कार्यक्रम छनौट प्रक्रिया सुरु गरेको छ । विभिन्न बस्ती, टोल हुदै वडा स्तरमा योजना संकलन गरेर प्राथमिकिकरण गर्न सुरु गरेको हो । यसैक्रममा मंगलबार मालिका ४ ओखरबोटको वडा कार्यालयमा वडा स्तरमा पहिलो योजना तर्ज...

  • राष्ट्रिय माविको ६७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

    भुपेन्द्र नेपाली/लिलसरा पुन /रुम,शनिबार जेठ २५ गते । म्याग्दीको मालिका गाउँपालिका–२ रुममा रहेको राष्ट्रिय माविले ६७ औं बषन्त पार गरेको छ । ६७ औं बषन्त पार गरेको उपलक्ष्य ,अभिभावक दिवसमा विद्यालयले शुक्रबार विविध कार्यक्रमको आयोेजना गरि मनाएको छ । कार्यक्रमको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले व्यानर पढेर उद्...

  • प्रसिद्ध धार्मिक स्थल मालिका मन्दीरमा पुर्वाधार निर्माण

    बेनी,शुक्रबार जेठ २४ गते । म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकिय स्थल मालिका मन्दीरमा पुर्वाधार निर्मााण गरिएको छ । मालिका गाउँपालिकाको वडा नं ६ ,७ र रघ्ुगंगा गाउँपालिकाको वडा नं ६को सिमानामा रहेको मालिका धुरीमा पुजा गर्न आउने श्रद्धालु भक्तजनलाई लक्षित गरि गाउँपालिकाको आर्थिक सहयोगमा पुर्वाधार निर्मााण ...