• भगवती कोतमा तीन लाख रुपैयाँमा ‘सरकारी राँगो’मार हान्ने खड्कालाई सम्मान

    म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीस्थित भगवती कोतमन्दिरमा नवमीको दिनमा सरकारी रागोको मार हान्ने आर्यन खड्कालाई पुजा समिति र राखुबासीलेज्ञ भब्य सम्मान गरेका छन् । तीन लाख रुपैयाँ बोलकवोलमा सरकारी राँगो भगवती बयरी डिलका युवा आर्यन खड्काले सफल पुर्वक मार हानेका हुन् । हालसम्मकै बढी मूल्यको बोलकबोलमा कोतमन्दिर...

  • बालगृहका बालबालिकाहरुलाई दसैँमा लत्ताकपडा हस्तान्तरण तथा भोजनग्रहण

    बेनी ।नेपाल बाल सङ्गठनद्वारा सञ्चालित म्याग्दी बालगृहमा आवासीय सुविधासहित अध्ययनरत बालबालिकाहरुलाई बिहीबार लत्ताकपडा सहयोग भएको छ । प्रवासी म्याग्देलीहरु आबद्ध मोना हङकङद्वारा नेपालीहरुको मुख्य चाड बडादसैँ तथा तिहारको अवसरमा बालबालिकालाई लत्ताकपडा सहयोगका साथै भोजनग्रहण गराइएको हो । आफ्ना अभिभावकको अभावमा म्याग्...

  • पत्रकार गौतमद्धारा गरिब तथा दलित परिवारलाई खाद्यान्न सहयोग

    म्याग्दी ।म्याग्दीका पत्रकार हरिकृष्ण गौतमले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका म्याग्दीका ११ जना दलित तथा विपन्न परिवारका घरमुलीलाई खाद्यान्न सहयोग गर्नुभएको छ । आफ्नो एक वर्षिय छोराको उपचारका लागि विगत ३ महिनादेखि काठमाण्डौंमा रहनुभएका पत्रकार गौतमले जिल्लाका ज्यामरुककोट फापरखेतका ८ जना र पुलाचौर पुरण्यक...

  • मोनाको चौथो महाधिवेशनको तयारी तीव्र (भिडिओ सहित )

    म्याग्दी । विश्वभर रहेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ(मोना) अन्तर्राष्ट्रिय कार्यकारी समितिको चौथो महाधिवेशनको तयारी तिब्र पारिएको छ । मोना अन्तर्राष्ट्रिय कार्यकारी समितिको नयाँ नेतृत्व चयनका लागि आगामी कात्तिक २ र ३ गते सदरमुकाम बेनीमा चौथो महाधिवेशन आयोजना गरिएको छ । मोनाले ...

  • बेनी बजारमा सञ्चालित पसलहरुको अनुगमन (भिडिओ सहित)

    बेनी । नेपालीहरुको महान् पर्व विजया दशमीको पूर्वसन्ध्याको अवसरमा पारेर आइतबार म्याग्दीको सदरमुकाम बेनी बजारमा सञ्चालित पसलहरुको अनुगमन भएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीको नेतृत्वमा बेनीमा सञ्चालित विभिन्न प्रकृतिका १२ वटा पसलको स्थलगत अनुगमन र निरीक्षण गरिएको हो । भिडिओ हेर्नुहोस्... अनुगमनका क्रममा ९...

  • बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवेदीलाई दुर्व्यवहार,नगर प्रमुखबाट निन्दा

    बेनी । म्याग्दीको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई आइतबार एक समूहले दुर्व्यवहार गरेको छ ।कार्यकक्षमा प्रवेश गरेको ५ जनाको समूहले प्रशासकीय अधिकृतलाई कालो पदार्थ छ्यापेका थियो। दुर्व्यवहारमा संलग्न मध्येका एकजना मुगुका १८ वर्षीय विजय विकलाई प्रत्यक्षदर्शी जनप्रतिनिधिले नियन्त्रणमा लिएर प्रहरीलाई...

  • ६६ औं प्रहरी दिवस : म्याग्दीमा उत्कृष्ट प्रहरी र जेष्ठ पुर्व प्रहरीलाई सम्मान

    म्याग्दी । ६६ औँ प्रहरी दिवस म्याग्दीमा विविध कार्यक्रम गरि मनाईएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीको आयोजनामा बुधवार भूतपूर्व ज्येष्ठ प्रहरी, उत्कृष्ट प्रहरी कर्मचारी र सहयोगदातालाई सम्मान सहित विजया दशमी, दीपावली,छठ पर्वको पावन अवसरमा शुभकामना आदान–प्रदान गरेर मनाइएको हो । दिवसको अवसरमा प्रमुख प्रहरी नायव ...

  • मुस्ताङ जोड्न काभ्रेभीर सधैं अभिशाप

    म्याग्दी । बहुचर्चित कालीगण्डकी करिडोर अन्तर्गतको बेनी–जोमसोम सडकखण्डको काभ्रेभीर यस क्षेत्रका लागि सधै जोखिमपूर्ण बनेको छ । साँघुरो सडकको माथि र तल दुवैतर्फ सामान्य पानी पर्दासमेत पहिरो जाने र बाटो हिलो भएर सवारीसाधन चल्नै नसक्ने हुँदा हप्तैपिच्छे सो सडकखण्ड अवरुद्ध हुने गरेको छ । आइतबार रातिको सामान्य वर्षाले उक्त...

  • हराएको ५२ बर्षपछि आफन्तको सम्पर्कमा गुरुङ

    बेनी । सम्पर्कविहीन भएको ५२ वर्षपछि म्याग्दीका एक पुरुषको पारिवारिक पुनःमिलन भएको छ। २०२३ मा घरबाट हराएका बेनी नगरपालिका–४ थामडाँडाका ७५ वर्षीय गङ्गाबहादुर गुरुङ (जङ्गबहादुर) को मङ्गलबार आफन्तसँग भेट भएको हो। २००३ मा जन्मिनुभएको गुरुङ सम्पर्कविहीन भएको करिब चार वर्षपछि कैलालीको चुरे गाउँपालिका–३ मस्यगाउँमा पुगेको खबर त...

  • केबुल र इन्टरनेटको तार काटियो

    बेनी । म्याग्दीमा विद्युतको पोल प्रयोग गरेवापत शुल्क बुझाउन अटेरी गर्ने केबुल र इन्टरनेट सेवा प्रदायकहरुको तार काट्न थालिएको छ । सम्झौता बिनै बिद्युतका पोलको प्रयोग गर्ने र भाडा नतिर्ने केबुल तथा इन्टरनेट सेवा प्रदायकहरुको शनिबार म्याग्दीमा लाइन काटिएको हो । नेपाल बिद्युत प्राधिकरणको देशब्यापी कार्यक्रम अन्तरगत सम्झौता...