बेनी । युकेमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी अर्गनाइजेशन (मोना) युकेको अध्यक्षमा कुमार फगामी चयन हुनुभएको छ । बेलायतको अल्डरर्सट स्थित प्यालेस रेष्टुरेण्टमा नेपाली समय अनुसार आइतबार राति सम्पन्न सातौं अधिवेशनबाट अध्यक्षमा फगामी सर्वसम्मत निर्वाचित हुनुभएको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लाल बहादुर पुन...
म्याग्दी
-
-
एक जना बृद्धको मृत्यु
बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा घाइते अवस्थामा भेटिएका एक जना बृद्धको मृत्यु भएको छ । आइतबार साँझ घाइते अवस्थामा भेटिएका अन्दाजी ७७ बर्षिय गोरे थापाको बेनी ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरिक्षक विरेन्द्र राज गुरुङले जानकारी दिनुभयो । ताकमको रत्नेगैरामा आइतबार साँ...
-
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७,चिमखोला र वडा नम्बर ४ दग्नाम क्षेत्रमा निर्माणधिन राहुघाट मंगले जलविद्युत् आयोजनामा पहिरोले डोजर पुर्दा चालक भिमबहादुर खत्रीको मृत्यु भएको छ । टुँडी पावर कम्पनीले निर्माण गर्न लागेको ४८.५ मेगावाटको आयोजनामा सडक खन्ने क्रममा पहिरोको ढिस्कोले पुरिएर सोही गाउँपालिका वडा नम्बर...
-
नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको अध्यक्षमा हमाल(तस्बिरहरु)
बेनी । नेपाल राष्ट्रिय संगठन म्याग्दीको अध्यक्षमा लेखबहादुर हमाल चयन हुनुभएको छ । आइतबार सम्मन्न संगठनको १३ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा हमाल सर्वसम्मत निर्वाचित हुनुभएको हो । हमाल यस अघिको कार्यसमितिमा उपाध्यक्ष हुनुहुन्थ्यो । कार्यसमितिको उपाध्यक्षमा रमेश सिंह ठकुरी र बिरमाया विश्वकर्मा, सचिवमा भिम बहादुर घर्ती , ...
-
कृषि उत्पादन बृद्धिका लागि हरियाली मोडेल–योजना आयोगका पुर्ब उपाध्यक्ष डा. श्रेष्ठ
सिंगा । राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रा.ली.को तेस्रो र हरियाली कृषि सहकारी संस्थाको दोस्रो साधारणसभालाई सम्बोधन गर्नुहुदै डाक्टर श्रेष्ठले जल, जमिन र जंगललाई सम्...
-
मिलन म्याग्दीको १७ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशन,थापाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन
बेनी । मिलन म्याग्दीको १७औं वार्षिक साधारणसभा तथा १०औं अधिवेशन शनिबार सदरमुकाम बेनीमा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका सचिव दिलमाया बिटालुले प्रगति र कोषाध्यक्ष तिलकुमारी रानाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य भूपेन्द्रबहादुर थापाले सामाजिक रुपान्तरण तथा ज...
-
नेपाल राष्ट्रिय शिक्षक संगठनको १३ औँ जिल्ला अधिवेशन (तस्बिरहरु)
म्याग्दी । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन म्याग्दीको १३ औँ जिल्ला अधिवेशन सुरु भएको छ । शनिबार बेनीमा सुरु भएको अधिवेशनको राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय उपाध्यक्ष जंग बहादर गर्वुजाले उद्घाटन गर्नुभएको हो । अधिवेशनलाई संगठनका राष्ट्रिय उपाध्यक्ष गर्वुजा, नेपाल राष्ट्रिय शिक्षक संगठनका गण्डकी प्...
-
रुइसेमा रमाउँदै आन्तरिक पर्यटक (फोटो फिचर)
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २, स्थित पर्यटकीय स्थल रुइसेमा रमाउँदै आन्तरिक पर्यटक । धौलागिरि आईसफल पदमार्गअन्तर्गत पर्ने रुइसेमा पछिल्लो समय पर्यटकको चहल बढेको छ । रूइसेबाटसंसारको सातौँ अग्लो धवलागिरी हिमाल संगै अन्नपूर्ण, निलगिरी, माछापुच्छे«, चुरेन, गुर्जा लगायतका हिमालहरुलाई नजिकबाट अवल...
-
पारिवारिक निजी वन संघ म्याग्दीको अवलोकन भ्रमण
बेनी । पारिवारिक निजी वन संघ म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिका वडा नम्बर २ स्थित धनबहादुर भण्डारीको निजी स्वामित्वमा रहेको शिव भ्याली वनको अवलोकन गरेको छ । पारिवारिक निजी वन संघ म्याग्दीको आयोजनामा संघका पदाधिकारी ,गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसी ,जिसस प्रमुख देवेन्द्र बहादुर केसी ,स्थानीय तहका जनप्रतिनिध...
-
बेनी खानेपानी उपभोक्ता संस्थाको २२औं वार्षिक साधारणसभा (तस्बिरहरु)
म्याग्दी । ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल नारासहित बेनी खानेपानी उपभोक्ता संस्था म्याग्दीको बुधबार सदरमुकाम बेनीमा २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा संस्थाका सचिव राजेन्द्रकुमार श्रेष्ठले प्रगति र कोषाध्यक्ष टंकबहादुर हमालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । गत आर्थिक वर्ष २०७७÷७८ मा ...