बेनी । लामो समयदेखि बन्द भएका म्याग्दीका शैक्षिक संस्था र तातोपानी कुण्डहरु आजदेखि (शुक्रबार ) देखि खुल्ने भएका छन् । सोमबार बसेको कोभिड–जिल्ला संकट व्यवस्थापन केन्द्रले कोरोना भाइरसको महामारीका कारण बन्द भएका शैक्षिक संस्था तथा तातोपानी कुण्ड खुलाउने निर्णय गरेको थियो । कोरोना भाइरसको दोस्रो लहरको महामारी फैलिएपछि ...
म्याग्दी
-
-
मलेसियामा मोना गठन ,अध्यक्षमा केसी
म्याग्दी । मलेसियामा मोना गठन गरिएको छ । विहिबार भर्चुअल माध्यमबाट सम्पन्न भेलाबाट मोना मलेसियाको अध्यक्षमा रामचन्द्र केसी (आर.सि.खत्रि) चयन हुनुभएको छ ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले प्रवासमा रहेका म्याग्दीलीहरुलाई संगठित बनाउने अभियान अन्तर्गत मलेसियामा मोना गठन गरिएको हो । कार्य...
-
गलेश्वर मन्दिरमा पित्तलको छाना (फोटो फिचर )
म्याग्दी । प्रसिद्ध गलेश्वर शिवालय मन्दिरको छाना फेरिएको छ । म्याग्दीको बेनी नगरपालिका–९ ,स्थित गलेश्वर शिवालय क्षेत्र विकास कोषले २३ वर्षअघि निर्माण भएको मन्दिरको छानालाई पित्तलले छाएको हो । १५ फागुन २०७७ सम्पन्न कोषको १५औँ कार्यकारी सभाले छाना फर्ने निर्णय गरेको थियो । मन्दिरको छाना पित्तलले छाएको कोषका सदस्य सचिव मा...
-
बालगृहलाई शैक्षिक र स्वास्थ्य सामग्री सहयोग(तस्बिर सहित )
म्याग्दी । म्याग्दीको बालगृहलाई शैक्षिक तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । राष्ट्रिय बाल दिवसको अवसरमा मंगलबार आयोजित एक कार्यक्रमका विच स्वास्थ्य कार्यालय म्याग्दीले स्वास्थ्य सामग्री र सामाजिका विकास कार्यालय म्याग्दीले शैक्षिक सामग्री सहयोग गरेका हुन् । उक्त सामग्री जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर ...
-
धानले हरियाली रत्नेचौर फाँट (फोटो फिचर)
बेनी । म्याग्दीको बेनी नगरपालिका–१,रत्नेचौरका किसानले रोपेका धानको हरियाली फाँट । हिमाली जिल्ला म्याग्दीमा समयमै बर्षा हुँदा यस बर्ष ९७ प्रतिशत भन्दा बढी धान रोपाइँ सम्पन्न भएको छ । म्याग्दीमा गौरिया, जेठोबुढो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे, छमरुङ, माछापुच्छ«्रे, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २,...
-
मन्त्री शर्माद्धारा घरेलु तथा साना उद्योग कार्यालयको निरिक्षण (फोटो फिचर)
बेनी । गण्डकी प्रदेशका पर्यटन ,उद्योग,वाणिज्य तथा आपुर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले म्याग्दीको सदरमुकाम बेनी स्थित घरेलु तथा साना उद्योग कार्यालयको निरिक्षण गर्नुभएको छ । मन्त्री कंडेलले आइतबार निरिक्षणको क्रममा कार्यालयको अवस्था ,कार्यालयमा श्रोत र साधन तथा कार्याललयमा कार्यरत कर्मचारीहरुको अवस्थाको बारेमा जानकारी...
-
पर्यटकीय स्थल लभ्लीहिल र बेनी बजारको सुन्दरता (फोटो कथा)
साधन राम्जाली म्याग्दी । पछिल्लो समय आन्तरिक पर्यटकहरुको गन्तव्यमा परेको म्याग्दीको पर्यटकीय स्थल लभ्ली हिलबाट म्याग्दी सदरमुकाम बेनीबजारको सुन्दर तथा आकर्षक दृश्य देख्न सकिन्छ । बेनी नगरपालिका–२, ज्यामरुककोट स्थित खबरामा पर्ने लभ्लीहिलको डिलबाट सदरमुकाम बेनीबजारसहित म्याग्दीको अधिकांश भू–भागहरु देखिन्छन् । य...
-
ठेकेदारको लापरबाहीले बेनी अस्पतालको भवन अलपत्र (तस्बिर सहित)
म्याग्दी ।म्याग्दीको बेनी अस्पताल भवन निर्माण अलपत्र परेको छ । ठग ठेकेदारको लापरबाही र सम्बन्धित सरोकारवालाहरुको बेवास्ताको कारण ५० शय्याको बेनी अस्पताल भवन निर्माण अलपत्र परेको हाे । भवन निर्माण अलपत्र हुँदा अस्थायी र पुराना भवनका साँघुरा कोठामा काम चलाउ हिसाबले बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ । पछिल्लो एक बर्ष य...
-
म्याग्दीमा तीन जना जनप्रतिनिधिले रोजे नेकपा एकिकृत समाजवादी, अन्तिम समयमा फकाउन पुगे नेकपा एमालेका अध्यक्ष र सचिव (तस्बिर सहित)
म्याग्दी । म्याग्दीमा नेकपा एमालेबाट निर्वाचित तीन जना जनप्रतिनिधिले सो पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादी रोजेका छन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएपछि दल रोज्न जनप्रतिनिधीहरुलाई दिएको मितिको अन्तिम दिन तीन जना कार्यपालिका सदस्यहरुले बेनी स्थित जिल्ला निर्वाचन कार्यालयमा पुगेर एकिकृत समाजवादी पार्टीमा सनाखत ...
-
अन्नपूर्णको घारमा १०५ सदस्य तरुण दल गठन
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा बुधबार राजाराम कार्कीको अध्यक्षतामा १०५ सदस्यीय नेपाली काँग्रेसको भातृ संगठन तरुण दलको वडा कार्य समिति गठन भएको छ । समितिको उपाध्यक्षमा रामचन्द्र बरुवाल, हरि गुरुङ, डम्मर परियार, सुजन परियार, सचिबमा हरि बरुवाल, प्रदिप खड्का, सहसचिबमा उज्जल बरुवाल, गोबिन्द परियार, गो...


























