• मोना मलेसियाको अध्यक्षमा रोका

    बेनी । प्रवासमा रहेका म्याग्दीलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना)मलेसियाको अध्यक्षमा पुर्णप्रसाद रोका मगर चयन हुनुभएको छ । दोस्रो महाधिवेशनबाट जिल्लाको मंगला गाउँपालिका वडा नं १ कुहुँका रोका सर्वसम्मत अध्यक्ष पदमा चयन हुनुभएको हो । अधिवेशनबाट उपाध्यक्ष सन्तोष सरगम विक, जोगलाल पुन, महासचिव केश बहादुर ...

  • घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल (तस्बिरहरु)

    बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएको १४ मेघावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएको छ । म्याग्दी हाइड्रोपावर प्रालिले निर्माण गरेको घारखोला जलविद्युत् आयोजनाको परीक्षण सफल भएपछि उत्पादित विद्युत् आजदेखि केन्द्रीय प्रसारण लाइनमा आबद्ध गराइएको छ । आयोजनाका आवासीय इञ्जिनियर जोसेप बज्राचा...

  • कांग्रेस म्याग्दीको ‘विशेष आन्तरिक अभियान’

    बेनी । नेपाली कांग्रेस म्याग्दीको ‘विशेष आन्तरिक अभियान’ संचालन भइरहेको छ । वडा ,पालिका,प्रदेशसभा निर्वाचन क्षेत्र र जिल्ला स्तरीय उक्त अभियानबारे आइतबार छलफल तथा प्रशिक्षण गराइएको छ । साउन २ देखी १० गते सम्म बसेको केन्द्रीय कार्यसमिति बैठकले राष्ट्रव्यापी रुपमा ‘आन्तरिक विशेष अभियान’ संचालन गर्ने निर्णय गरेको थियो । क...

  • प्रतिष्ठान म्याग्दीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    म्याग्दी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले बेनी नगरपालिका- ६,का दुई विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । आइतवार अर्थुङेमा रहेको जामुनाखर्क माध्यामिक विद्यालयमा अध्ययनरत ९ जना र विद्यामन्दिर आधारभूत विद्यालय जामुनाखर्कमा अध्ययनरत ३४ जना विद्यार्थीहर...

  •  अनमोलको स्कुल 

    म्याग्दी । बेनी छोडेको २० वर्ष भैसकेछ । आक्कलझुक्कल बेनी पुगियो भने पनि चिनाजानीका मान्छेहरु भेटाउनु दुर्लभ हुन थालेको छ । कोही मरेर गए, कोही बसाई सरे । त्यसैले आफैलाई त समाजको ठूलो हिस्साले चिन्दैन भने कुन अनमोल, कसको छोरानाति अनमोल ? कसले चिन्लान् र ? डिलाघरे साहुको नातिको नाम हो अनमोल भन्यो भने सायद मानिसहरुले अनुमा...

  • किर्ते गरी सामाजिक सुरक्षा भक्तामा अनियमितता गर्ने वडा सचिवलाई कारबाहीको सिफारिस

    म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगकी वडा सचिब सरस्वती आचार्यले सामाजिक सुरक्षा भक्ता रकम किर्ते कागज गरी अनियमितता गरेपछि गाउँपालिकाले कारबाहिरको लागि सिफारिस गरेको छ । वडा सचिब आचार्यले लाभग्राहीको बैँक चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भक्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी...

  • म्याग्दीमा ६० जना फरार अभियुक्त पक्राउ (भिडिओ सहित)

    म्याग्दी । म्याग्दीमा पाँच महिनाको अवधिमा विभिन्न मुद्धामा फरार रहेका ६० जना अभियुक्तलाई पक्राउ गरिएको छ । अदालतबाट कसुरदार ठहर भई कैद र जरिवाना तोकिएका तर लामो समयसम्म कानुनको दायरामा नआएका अभियुक्तहरुलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले बता...

  • हेलिकप्टरबाट मराङकी गर्भवती महिलाको उद्दार

    म्याग्दी। भौगोलिक रुपमा दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका वडा नम्बर ६ मराङकी एक जना गर्भवती हेलिकप्टरबाट उद्दार गरिएको छ । प्रसुति ब्यथा लागेर छटपटिएकी ३२ वर्षीया दिना पुन केसीको गण्डकी प्रदेशको स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय र धवलागिरी गाउँपालिकाको समन्वयमा म‌गलबार उद्दार गरिएको हो । गाउँपालिकाको स्...

  • प्रेमिकाको भिडिओ‘पोर्न’ साइटमा राखेपछि…

    काठमाडौं । प्रेमीप्रेमिकाबिच मायापिरतीका संवाद र अन्तरङ्ग साटासाट गर्दाको संवादका कतिपय पल सुखद मात्र रहँदैनन्, सम्बन्ध बिग्रियो भने पीडादायी र भयावह हुन सक्छन् । त्यसको उदाहरण प्रकाश र रस्मिला (नाम परिवर्तन)को सम्बन्ध बनेको छ । घटना अनुसार म्याग्दीको मंगला गाउँपालिका–५,स्थित साबिक अर्मन गाविस–२ ,का २७ वर्षीय प्रकाश वि...

  • म्याग्दीमा ८० प्रतिशत धान रोपाइँ

    म्याग्दी । साउन महिनाको दोस्रो साता सम्म म्याग्दीमा करिब ८० प्रतिशत रोपाइँ सकिएको छ । गत वर्षको तुलनामा यो वर्ष रोपाइँ गर्ने समयमा पानी नपर्नु ,देशभर महामारीको रुपमा फैलिरहेको लम्पी स्किन रोग र सिँचाइ सुविधाको अभाव जस्ता कारणले धान रोपाइँमा ढिलाइ भएको छ । अघिल्लो वर्ष साउनको दोस्रो साता सम्म करिब ९० प्रतिश रोपाइँ सकिएक...