• सोले डाँडा महिला सहकारीको १२ औं वार्षिक साधारणसभा

    च्युरीबोट । म्याग्दीको मालिका गाउँपालिका-४, च्युरीबोट स्थित सोले डाँडा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिवार सम्पन्न वार्षिक साधारणसभाको मालिका गाउँपालिका उपाध्यक्ष एवं सहकारीकी संस्थापक अध्यक्ष लक्ष्मी देवी घर्ती मगर पुनले उद्घाटन गर्नुभयो । उपाध्यक्ष घर्ती मगर पु...

  • दरबाङ र नारच्याङमा तरुण कप भलिबल प्रतियोगिता हुँदै

    बेनी। नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल म्याग्दीको आयोजनामा नेपाल तरुण कप भलिबल प्रतियोगिता २०८१आयोजना हुने भएको छ । नेपाली कांग्रेस म्याग्दीको पार्टी कार्यालय संगमचोकमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतियोगिताका बारेमा जानकारी दिईएको हो । म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगि...

  • धवलागिरी गाउँपालिकामा माघ २२ देखि २४ सम्म एचपिभी खोप अभियान

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकामा यही माघको २२ देखि २४ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान सञ्चालन गरिने भएको छ । मुनामा सोमबार भएको पालिका स्तरीय खोप समन्वय समितिको बैठक सहितको अन्तरक्रिया कार्यक्रममा यही माघ २२ देखि २४ गतेसम्म धवलागिरी गाउँपालिकामा एचपिभी खोप अभियान सञ्चालन ...

  • टिप्परको ठक्करबाट एक जनाको मृत्यु

    म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६,चुत्रेनीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।बेनीबाट सिंगा तातोपानी तर्फ जादै गरेको ग १ क ५७३५ नम्बरको टिप्परले शनिबार साँझ सिंगा तातोपानीबाट बेनी आउदै गरेको ध ७ प ४००५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु ...

  • धनेश्वरी–तारानाथ स्मृति कोषबाट पत्रकार शर्मा , साहित्यकार श्रेष्ठ सहित विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कार वितरण

    बेनी । म्याग्दीको बेनी नगरपालिका -५, पुलाचौर स्थित जनकल्याण माध्यमिक विद्यालय स्थापित धनेश्वरी–तारानाथ स्मृति कोषको आयोजनामा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । स्मृति कोषको आयोजना र जनकल्याण मावि पुलाचौरको सहआयोजनामा शुक्रवार एक समारोहबीच विभिन्न स्रष्टा, संस्था र विद्यार्थीलाई सम्मान तथा पुरस्कार वित...

  • धवलागिरी गाउँपालिकाको खोलाखर्कमा नवनिर्मित झोलुङ्गे पुलको उद्घाटन (तस्बिरहरु)

    म्याग्दी ।  म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदीस्थित खिबाङ गाउँको देउरालीमा नवनिर्मित खोलाखर्क झोलुङ्गे पुलको बिहीबार उद्घाटन भएको छ । धवलागिरि गाउँपालिका र झोलुङ्गे पुल सहयोगी संस्था (टिबिएसयु)को आर्थिक सहयोग, मिलन म्याग्दीको प्राविधिक तथा सामाजिक सहयोग र स्थानीयको जनश्रमदानमा निर्मित पुलको उद्घाटन गरिएको हो । ...

  • सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण(तस्बिरहरु)

    म्याग्दी। सेतोढुङ्गा सहरी स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटन तथा हस्तान्तरण भएको छ । म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको भिरमुनिस्थित सेताढुङ्गामा हालै नयाँ बनाइएको सहरी स्वास्थ्य केन्द्रको भवन बुधवार एक समारोहबीच उद्घाटन गरी हस्तान्तरण गरिएको हो । यसअघि सहरी स्वास्थ्य केन्द्रको भवन सानो र साँघुरो तथा बाढीपहि...

  • पालिका स्तरीय पुरुष र महिला भलिबल प्रतियोगिताको उपाधि बेनी र अन्नपूर्णलाई

    बेनी । म्याग्दी सदरमुकाम बेनी स्थित खुल्ला मञ्चम सम्पन्न पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिका विजयी भएका छन् । मंगलबार सम्पन्न पुरुष भलिबलको फाइनल खेलमा बेनी नगरपालिकाले मालिका गाउँपालिलाई ३–१ सेटमा पराजित गरी उपाधि चुमेको हो । प्रतियोगितामा बेनी नगरपालिकाले २५–२...

  • मालिका गाउँपालिकाका ८२५ जना किशोरीलाई ‘एचपिभि’ खोप दिइने

    दरबाङ । म्याग्दीको मालिका गाउँपालिका भित्रका आठ सय २५ जना लक्षित किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘एच.पि.भि’ लगाइने भएको छ । मालिका गाउँपालिका दरबाङमा आइतबार आयोजित एचपिभि खोप अभियान पालिका खोप समन्वय समितिका पदाधिकारी र पत्रकारहरुविच अभिमुखिकरण एवं अन्तरक्रिया  गाेष्ठी कार्यक्रममा गाउँपालिका स्वास्थ्य श...

  • जरबुटामा बोलेरो दुर्घटनामा चालकको ज्यान गयो

    बेनी । म्याग्दीको बेनी नगरपालिका-६, जरबुटामा बोलेरो दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । रघुगंगा गाउँपालिकामा ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजनाको सिभिल ठेकेदार भारतीय कम्पनी जेपी एशोसिएट्समा कार्यरत चालक ३५ बर्षिय तेजेन्द्र खत्रीको घरमा पार्किङ गर्दा दुर्घटना भएको थियो । कम्पनीबाट घरमा आउनुभएका चालक खत्...