काठमाडौं । स्वास्थ्य क्षेत्रमा क्रियाशील ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघष समितिले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्नामा उत्रिएका हुन् । स्वास्थ्यकर्मीहरुले विभिन्न १८ बुँदे माग राख्दै मन्त्रालयमा लिखित तथा मौखिक रुपमा २१ दिने अल्टिमेटम दिए पनि मन्त्रालयले बेवास्ता गरेपछि आन्दोलनमा उत्रिन...
राष्ट्रिय
-
-
स्रोत नखुलेको १२ लाख रुपैयाँ नगदसहित २ जना पक्राउ
रौतहट । रौतहटको गौर नगरपालिका-४ बाट श्रोत नखुलेको १२ लाख नेपाली रुपैयाँ सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार मोतिहारी थाना बरगैनिया गाउँ फुलबरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २३ वर्षीय रोहित जैसवाल रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरीले...
-
भक्तपुरबाट बसमा मृग ल्याउने व्यक्ति पक्राउ
भक्तपुर । बसमा मृग ल्याउने भक्तपुरबाट पक्राउ परेका छन् । मध्यपुर ठिमी नगरपालिका-३ कौशलटार चोकबाट एउटा मृग सहित काभ्रे भुम्लु गाउँपालिका-९ बस्ने ३६ वर्षीय राम कृष्ण थापालाई प्रहरीले पक्राउ गरेको हो । सिन्धुपाल्चोक चौताराबाट आउँदै गरेको बा.२ ख ५२९१ नम्बरको बसमा मृग ल्याएको भन्ने विशेष सूचनाको आधारमा महानगरीय प्रहरी प...
-
प्रदेश १ का मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध नेकपाकै प्रचण्ड-माधव नेपाल समूहका सांसदहरूले आइतबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराएका छन्।मुख्यमन्त्री राई प्रधानमन्त्री केपी ओली पक्षका हुनुहुन्छ। प्रचण्ड–नेपाल समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरेको सांसद लक्ष्मण तिवारीले बताउनुभयो ।सत्त...
-
विदेशी नागरिकलाई जापान प्रवेशमा रोक
काठमाडौं । जापानले नेपाललगायतका मुलुकहरुबाट आउने विदेशी नागरिकहरुलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको छ । जापानमा कोरोना भाइरस (कोभिड–१९)को नयाँ प्रकार (भेरियन्ट)भेटिएसँगै सोमबारबाट लागू हुने गरी जापानले विदेशी नागरिकलाई मुलुक प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । जापानको विदेशमन्त्रालयका अनुसार अहिले लगाइएको प्रति...
-
प्रदेश नं १ को हिउँदे अधिवेशन माघ ७ गते
मोरङ । प्रदेश नं १ को प्रदेशसभाको सातौँ तथा हिउँदे अधिवेशन आगामी माघ ७ गते बस्ने भएको छ । प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज बिहान बसेको बैठकले सो दिन अपराह्न २ बजे बैठक बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीका स्वकीय सचिव रवि खनालले जानकारी दिए । प्रदेशसभाको यसअघि ...
-
श्रम स्वीकृति नवीकरण अनलाइनमार्फत
काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकले श्रम स्वीकृति नवीकरण अब अनलाइनबाटै गराउन पाउने भएका छन् । यसको व्यवस्था वैदेशिक रोजगार विभागले मिलाएको हो । यो सुविधाका कारण जहाँसुकै रहेका नेपालीले श्रम स्वीकृति नवीकरण गर्नका लागि नेपाल आउनैपर्ने बाध्यकारी अवस्था हट्ने छ । विदेशमा रहेका नेपालीले विदेशबाटै श्रम स्...
-
इलाका प्रशासन प्रमुख पक्राउ
झापा । नागरिकता वितरण प्रकरणमा त्रुटि देखिएपछि इलाका प्रशासन कार्यालय गौरीगञ्जका प्रमुख धनञ्जयकुमार साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनलाई जिल्ला प्रशासन कार्यालय झापाको अनुरोधमा शनिबार साँझ जिल्ला प्रहरी कार्यालयमा बोलाएर नियन्त्रणमा लिइएको हो । ‘हामीले जिप्रकाको आदेशलाई मानेका हौँ,’ प्रहरी प्रवक्ता राकेश थाप...
-
पुलबाट मोटरसाइकल खस्दा चालकको मृत्यु
काठमाडौं । काठमाडौंको चाबहिल गोपीकृष्णहल नजिकैको पुलबाट मोटरसाइकल खोलामा खस्दा एकजनाको मृत्यु भएको छ । बा२६प ४०२१ नम्बरको मोटरसाइकल पुलबाट धोबी खोलामा खस्दा मोटरसाइकल चालक सिन्धुलीको दुधौली-५ घर भई कपनमा बस्दै आएका २७ वर्षीय लोकबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ । गुडिरहेको मोटरसाइकल शनिबार राति सवा ...
-
प्रदेश १ का तीनजना मन्त्रीद्वारा राजीनामा
काठमाडौँ । नेकपाको दाहाल-नेपाल पक्षका प्रदेश १ का तीन मन्त्रीले आज राजीनामा दिएका छन्। राजीनामा दिने मन्त्रीहरुमा सामाजिक विकास मन्त्री जीवन घिमिरे छन् भने दुई राज्यमन्त्रीमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग राज्यमन्त्री विजय विश्वास रहेका छन्। यसअघि शनिबार मुख्यमन्त्री शेरधन राईले आफूविरुद्ध अवि...






















