हुम्ला । हुम्लाको दक्षिणी क्षेत्रमा रहेका महिलाले कात्तिकदेखि सुत्केरी भत्ता नपाएको गुनासो गरेका छन् । तल्लो क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाका महिलाले आफूहरु सुत्केरी हुँदा पाउनुपर्ने भत्ता नपाएको गुनासो गरेका हुन् । प्रसूतिगृहमा सुत्केरी हुनेलाई निश्चित रकम भत्ता दिने सरकारी व्यवस्था भए पनि गाउँपालिकाबाट रकम न...
राष्ट्रिय
-
-
बुटवलस्थित कोरोना विशेष अस्पतालको आइसियुबाट एक कोरोना संक्रमित विरामी बेपत्ता
रुपन्देही । बुटवलस्थित कोरोना विशेष अस्पतालबाट एकजना कोरोना संक्रमित विरामी हराएका छन । गत बुधबार कोरोना देखिएपछि अस्पतालको आइसियुमा भर्ना भएका बुटवल १३ का ५५ वर्षिया पुरुष हराएका हुन । आज बिहान परिवारले बिरामीसँग सम्पर्क गर्न खोज्दा अस्पतालमा बिरामी नभएको बिरामीकी श्रीमतीले जानकारी दिएकी छिन । उनले भनिन, ‘हिजो साँ...
-
कारागारबाट फरार भएका थुनुवा पक्राउ
चितवन । कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटी जङ्गलबाट पक्राउ गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी...
-
गुल्मीमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु
गुल्मी । गुल्मीमा ट्रकको ठक्करबाट २ जना पैदल यात्रीको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार रेसुङ्गा नगरपालिका– १३ भगारिका २६ वर्षका टोप बहादुर रजाली र २३ वर्षका बालकृष्ण भुजेलको ट्रकको ठक्करबाट आइतबार बिहान ज्यान गएको हो । बुटवलबाट समान लिएर तम्घास जाँदै गरेको ना ५ ख ३२०४ नम्बरको ट्रकले रेसुङ्गा नग...
-
न्यु दरबाङ महिला सहकारीको आठौं साधारणसभा
विप्लब कार्कीदरबाङ । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ६ स्थित दरबाङ बजारमा रहेको न्यु दरबाङ महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारीको शनिबार दरबाङमा एक कार्यक्रमका विच आठौं बार्षिक साधारणसभा सम्पन्न भएको हो । गाउँपालिकाकी उपाध्यक्ष खर माया विटालुले कार्यक्रमको उ...
-
प्रतिनिधि सभा विघटनको सक्कलप्रति पेश गर्न सरकारलाई सर्वोच्चको आदेश (पूर्णपाठसहित)
काठमाडौँ । सरकारले गरेको संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गरेको छ । इजलासले यही माघ १९ गतेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेश गर्नु भनेर आदेश दिएको छ । अधिवक्ता सन्तोष भण्डारीसमेत निवेदक रहेको रिटमा सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ, ‘नि...
-
देशभर थपिए ६०८ कोरोना संक्रति , ८ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६ सय ८ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५७ हजार २ सय पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ८ सय ९२ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख्या ...
-
स्कुल बससँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
दमक । स्कुल बससँग मोटरसाइकल ठोक्किँदा झापा, गौरादह नगरपालिका–८ भूँडीसिमलका ६६ वर्षीय ढावालाल राजवंशीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत जिल्लाको कन्काई–३ सुरुङ्गास्थित हरिकूल संस्कृत विद्यालय अगाडि मे१क १४१ स्कुल बससँग ठोक्किँदा मे९प ५५६६ नम्बरको मोटरसाइकलमा सवार राजवंशीको शुक्रबार मृत्यु भएको जिल्ला ...
-
कानुनी प्रक्रिया पूरा नगरेका वीरगञ्जका ७ पसल कारबाहीमा
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा बजार अनुगमनका क्रममा ७ वटा पसललाई कारबाही गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल नेतृत्वको संयुक्त अनुगमन टोलीले बजार अनुगमन गरेको हो । मा बनारसी इन्टरप्राइजेज, शोभा किराना पसललाई २०/२० हजार, जय मा किराना स्टोरलाई १० हजार, सीमी आर्युवेद फार्मेसी, एनयू ट्रेडिङ, एचएम ट्...
-
तिलगङ्गा आँखा अस्पतालका नेत्र सहायक राई ४४ दिनदेखि बेपत्ता
काठमाडौं । नेत्र सहायक पुजन राई ४४ दिनदेखि बेपत्ता भएका छन् । तिलगङ्गा आँखा अस्पतालका तर्फबाट सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकास्थित बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रमा नेत्र सहायकमा कार्यरत २५ वर्षीय राई ४४ दिनदेखि बेपत्ता भएका हुन् । बेपत्ता राईका पिता भोजपुर हतुवागढीका लालकुमारले बेपत्ता छोराको खोजी गरिदिन प्र...





















