• बालविवाह गराउने दुई अभिभावक पक्राउ

    काठमाडौँ । उदयपुरमा बालविवाह गराउने दुई अभिभावक र विवाहमा संलग्न हुने केटाकेटीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ परेका बालविवाह गराउने अभिभावक त्रियुगा नगरपालिका–३ भुल्केका पुष्प कोइराला, ताप्ली गाउँपालिका–५ का राधा खड्का र बेहुला आश्विन कोइराला र बेहुली गोमा...

  • १३ वर्षीया छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ

    काठमाडौँ । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो। प्रहरीमा छोरी बलात्कार गरेक...

  • पर्वतका पत्रकार महेन्द्र केसीको निधन

    पर्वत। पर्वतका क्रियाशिल पत्रकार महेन्द्र केसीको निधन भएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं। ५ बाजुङ निवासी पत्रकार केसी हरियो सर्पले टोकेर घाईते भएकोमा लामो समयको उपचारकै क्रममा शिक्षण अस्पताल महाराजगंज काठमाण्डौमा मृत्यु भएको हो ।उहाँमा पछिल्लो समय मृगौला सामान्य समस्या र कोभीड–१९ समेत संक्रमण भएको थियो । उहाँको क...

  • दरका बुढाथोकी खोला किनारमा मृत भेटिए

    बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका –३, दरका केश बहादुर बुढाथोकी स्थानीय दरखोला किनारमा मृत भेटिएका छन् । अन्दाजी ४६ बर्षिय बुढाथोकी मुनादेखी मुदी जाने गोरेटो बाटो देखी केही तल दरखोलाको किनारमा विहिबार मृत अवस्थामा फेला परेको घटना स्थलमा पुग्नुभएका जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी तथा प्रहरी निरिक्षक ...

  • बैतडीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    बैतडी । बैतडीमा आज ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–८ का ट्याक्टर चालक २६ वर्षीय नरेशबहादुर विष्ट रहेका खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी नायब निरीक्षक मोती बमले जानकारी दिए । सु प प्र ०१ ००२ त ४९५७ नम्बरको ट्याक्टर गाउँपालिकाको सिल्लेगडा–माल्लेक सडकखण...

  • नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा वाटमोर नियुक्त

    काठमाडौँ । नेपाली क्रिकेट टिमको मुख्य प्रशिक्षकमा डेभ वाटमोरलाई नियुक्त गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको शुक्रबार जानकारी दिएको । मुख्य प्रशिक्षकका लागि उनीसहित १० जनाले आवेदन दिएका थिए । श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्वक्रिकेटर हुन् ...

  • देशभर थपिए ७७६ कोरोना संक्रति , ६ जनाको मृत्यु

    काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७ सय ७६ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६ सय ९२ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ९ सय ४७ जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै देशभर कोरोना संक्रमणबाट निको हुनेको संख...

  • त्रिशूली अस्पतालबाट दिन थालियो सघन उपचार सेवा

    नुवाकोट । त्रिशूली अस्पताल नुवाकोटमा बुधबारदेखि सघन उपचार कक्ष सेवा शुरुआत भएको छ । अस्पतालको स्तरवृद्धि भएर ५० श्यया भएसगैँ सेवा प्रवाहमा देखिएका अभाव पूरा गर्ने क्रममा ती सघन उपचार सेवा सञ्चालनमा ल्याइएको हो । अस्पताल विकास समितिका अध्यक्ष अजुर्नप्रसाद न्यौपानेले आवश्यक उपकरण जडानको काम सम्पन्न भएसगैँ वाग्मती प्र...

  • ४ महिनापछि जोरबिजोर प्रणाली हट्यो

    काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि सरकारले लगाएको जोरबिजोर प्रणाली हट्ने भएको छ । काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणााली शुक्रबार बिहानदेखि लागू हुनेगरी हटाइएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार २०७७ असोज १ गतेदेखि उपत्यकाम...

  • किसानद्वारा माइतीघरमा हलो र जुवासहित प्रदर्शन

    काठमाडौं । आइतबारबाट माइतीघरमा प्रदर्शन गरिरहेका किसानहरुले आज हलो र जुवासहित प्रदर्शन गरेका छन् । गत शनिबार सर्लाहीबाट काठमाडौं आएका किसानहरुले आन्दोलन जारी राखेका हुन् । सरकारले चिनी मिलबाट भुक्तानी नदिलाइदिएसम्म प्रदर्शनलाई निरन्तरता दिने पनि किसानहरुले बताएका छन् । मन्त्रालयले गत वर्ष पुष १८ गते माघ ७ गते भित्र...