काठमाडौं । चितवन मेडिकल कलेजमा उपचाररत् एक पुरुषको सोमबार बेलुका मृत्यु भएको छ। कोरोना संक्रमित ७७ वर्षीय पुरुषको सोमबार बेलुका साढे ८ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएका उनको आइसियू कक्षमा उपचार भइरहेको थियो। उनी श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएका थिए। सोही क्रम...
राष्ट्रिय
-
-
तनहुँमा एकै दिन ३० फरार प्रतिवादी
तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार एकै दिन विभिन्न मुद्दाका फरार ३० प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न अपराध एवं मुद्दामा संलग्न रही जिल्ला अदालतबाट फैसला भई दण्ड, जरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगो समेत तिर्न बाँकी भई फरार रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले बैकिङ कसुर मुद्दामा फ...
-
रौतहटमा अफिमसहित २ पक्राउ
रौतहट । रौतहटस्थित प्रहरीले लागुऔषध अफिमसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी हेम बहादुर शाही र लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजको संयुक्त टोलीले चन्द्रपुर न.पा.वडा नं.४ स्थित पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पर्ने धनसरदेखि जंगलस...
-
मोटरसाइकलको ठक्करबाट ७० वर्षीया वृद्धाको मृत्यु
डोटी । मोटरसाइकलको ठक्करबाट डोटीमा एक महिलाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख धर्मानन्द जोशीका अनुसार मृत्यु हुनेमा दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाकी ७० वर्षीया टिकेश्वरी विक रहेकी छन् । डोटीको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा हिँडिरहेको अवस्थामा से५प ९४६९ नंको मोटरसाइकलले ठक्कर दिँदा ...
-
घाँस काट्न गएकी युवतीको चितुवाको आक्रमणबाट मृत्यु
डडेलधुरा । चितुवाको आक्रमणबाट डडेल्धुरामा फेरि एक किशोेरीको मृत्यु भएको छ । बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी अन्दाजी १८ वर्षीया माया महताको चितुवाको आक्रमणबाट ज्यान गएको प्रहरीले जनाएको छ । घाँस काट्न सीमाक्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका–१ मर्मागाड पुगेकी किशोरीको सोमबार चितुवाले आक्रमण गर्दा मृत्यु भएको ज...
-
देशभर २,५७१ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ७१ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कुल संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जानकारी दिएको छ। यससँगै देशभर कोरोना संक्रमणबाट...
-
पौडी खेल्ने क्रममा म्याग्दी खोलाले बगाउँदा बालक बेपत्ता
म्याग्दी । पौडी खेल्ने क्रममा सोमबार दिउसो म्याग्दी खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् ।जिल्लाको मंगला गाउँपालिका–५ छिस्बाङका १६ वर्षीय शंकर बिकको खोलाले बगाउँदा बेपत्ता भएका हुन् । पौडी खेल्ने क्रममा दिउसो १३.२० बजे खोलाले बगाई बेपत्ता भएका विकको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधि...
-
भरतपुर महानगरले पश्चिम चितवनका विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार २९६ छात्रालाई साइकल वितरण
चितवन । पश्चिम चितवनका विभिन्न विद्यालयमा पढ्ने गरिब तथा जेहेन्दार छात्राहरुलाई साइकल वितरण गरिएको छ । कक्षा ८ मा अध्ययनरत सन्ध्या बोटे साइकल पाएपछि खुसी छिन् । एक घन्टा समय लगाएर विद्यालय जानु परेकोमा अब भने साइकल चढेर १५ मिनेटमा नै विद्यालय पुग्न पाइने भएपछि उनी खुसी भएकी हुन् । यसरी विद्यार्थीलाई खुसी दिने काम भ...
-
सवारी ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ
काठमाडौं । सवारी ज्यान मुद्दामा सजाय पाएर लामो समयदेखि फरार एक अभियुक्तलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सवारी ज्यान मुद्दामा जिल्ला अदालत गौरबाट दुई वर्ष कैद र दुई हजार जरिवानाको फैसलापछि फरार रहेका कटहरिया नगरपालिका ४ घर भएका सेख मोकदमलाई प्रहरीले पक्राउ गरेको हो । अदालतको फैसलापछि गाउँघरमै लुकिछिपी बसेका देव...
-
मोरङका ६५ वर्षका पुरुषको कोरोनाबाट धरानमा मृत्यु
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट मोरङका ६५ वर्षका पुरुषको मृत्यु भएको छ । पथरी शनिश्चरे नगरपालिका–१ का उनको सोमबार विहान ९ः०५ बजे धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो कात्तिक १३ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई कात्तिक २३ गते अस्पताल भर्ना गरिएको थियो । उनमा हाइपरटेन्सन, मधुमेहलगा...





















