• गोकुल बाँस्कोटाको घर बम विस्फोट : विप्लव समूहले लियो जिम्मा

    काठमाडौँ ,बुधबार फागुन २८ गते  । पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा भएको बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाले लिएको छ । पूर्वमन्त्री बाँस्कोटाको भक्तपुरको जडिबुटीस्थित नवनिर्मित घरमा बुधबार बिहान प्रेसर कुकर बम बिस्फोट भएको थियो । विप्लव नेकपाले सेक्युरिटी प्रि...

  • दाजुङ खोला लघुजलविद्युत परियोजना मर्मत सुरु,विद्युत सेवा अबरुद्ध

    बेनी ,मंगलबार फागुन २७ गते । म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोटमा एक हप्तादेखी विद्युत उत्पादन बन्द भएको छ । च्युरिबोट स्थित दाजुङ खोला लघुजलविद्युत परियोजना मर्मत गर्नुपर्ने भएकाले गत फागुन २० गतेदेखी विद्युत उत्पादन बन्द भएको दाजुङ खोला लघु जलविद्युत सहकारी संस्था लिमिटेड व्यवस्थापन समितिका अध्यक्ष नन्द बहा...

  • मुख्यमन्त्री गुरुङद्वारा फागु पुर्णिामाको शुभकामना

    पोखरा,सोमबार फागुन २६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुपूर्णिमा अर्थात् होली पर्व अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई शुभकामना सन्देश दिएका छन् । उनले आइतवार शुभकामना सन्देश दिँदै नेपालीप्रति सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भातृत्व एवं उत्तरोत्तर प्रगतिका कामना गर...

  • एलआइसी नेपालद्धारा मृतक पोख्रेल परिवारलाई दावी रकम भुक्तानी

    बेनी ,शनिबार फागुन २४ गते । एलआइसी नेपाल लि म्याग्दी शाखाले मृतक परिवारलाई दावी रकम भुक्तानी गरी गरेको छ । म्याग्दीको बेनी नगरपालिका –९ गलेश्वरका मृतक विमित खगराज पोख्रेलका आफन्तलाई शुक्रबार एक कार्यक्रमका विच हस्तान्तरण गरिएको हो । वडा अध्यक्ष बेलबहादुर चोखाल,एलआइसी पोखरा क्षेत्रका प्रमुख सुजित ठाकुर,बेनी श...

  • नेपाल मगर विद्यार्थी संघको विस्तारित भेला स्थगित

    बेनी,शुक्रबार फागुन २३ गते । आगामी हप्ता बेनीमा आयोजना गरिएको नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण हुने सम्भावना र स्वास्थ्यलाई मध्यनजर गर्दै सरकार तथा स्थानीय प्रशासनको अनुरोध अनुसार फागुन २७ र २८ गते हुन लागेको भेला स्थगित भएको जना...

  • ओजे गुप्रले ब्राण्ड एम्बेसेडरमा मिस नेपाल यूनिभर्स देवकोटा नियुक्त

    पोखरा ,शुक्रबार फागुन २३ गते । मिस नेपाल यूनिभर्स विजेता मनिता देवकोटालाई दक्षिण कोरियामा उत्पादन भएका कस्मेटिक प्रोडक्टको नेपाली विक्रेता ओजे गुप्रले ब्राण्ड एम्बेसेडर नियुक्त गरेको छ । दक्षिण कोरियामा उत्पादन भएका कस्मेटिक प्रोडक्टलाई नेपाली बजारमा आक्रामक रुपमा विस्तार गरिरहेको गुप्रका अध्यक्ष ओमनारायण जुग्जालीले ब...

  • बेनी–जोमसोम सडक तीन दिनपछि खुल्यो

    म्याग्दी ,बिहिवार फागुन २२ गते ।  सुुक्खा पहिराका कारण अवरुद्ध बनेको बेनी–जोमसोम सडक तीन दिनपछि आजदेखि सञ्चालनमा आएको छ । मुस्ताङको थासाङ गाउपालिका वडा नं ३ र ४ को सिमानामा पर्ने धैकु खोला नजिकै सोमबार दिउँसो सुक्खा पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी–जोमसोम सडकमा सिधा यातायात सेवा अवरुद्ध भएको थियो । बेनी–जो...

  • गोरखामा निर्माणाधीन पुल भत्कियो , तीन मजदुर घाइते

    गोरखा,बुधबार फागुन २१ गते  । गोरखाको पालुङटार र तनहुँको तुरतुरे जोड्ने मर्स्याङदी नदीमाथि निर्माणाधीन पुल भत्किँदा तीनजना कामदार घाइते भएका छन् । मंगलबार राति पुलको ढलान गर्न छड कसिरहेका बेला पुल भत्किएको थियो । जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक ओम अधिकारीका अनुसार निर्माणाधीन पुल भत्किँदा तीनजना म...

  • ह्याडबल संघ म्याग्दीको अध्यक्षमा शिशिर शाही

    बेनी,बुधबार फागुन २१ गते  । म्याग्दीमा मंगलबार शिशिर शाहीको अध्यक्षतामा नेपाल ह्याडबल संघको जिल्ला कार्यसमिति गठन भएको छ । संघको उपाध्यक्षमा जनक सोनाम, सचिवमा धनबहादुर रोका (समीर), कोषाध्यक्षमा अमृता गर्बुजा र सहसचिवमा मेनुका तिलिजा चयन हुनुभएको छ । संघका सदस्यहमा सन्दिप हमाल, उदयबहादुर दर्जी, कुमार किसान, क...

  • सडक अतिक्रमण हटाउन घरदैलो

    बेनी,मंगलबार फागुन २० गते । म्याग्दीको सदरमुकाम बेनी बजारमा सडक अतिक्रमणका कारण दुर्घटनाको जोखिम बढेको छ ।बेनी बजारका पसल सञ्चालकले पेटि र सडकमा सामान राख्दा पैदलयात्रुलाई आवत जावतमा समस्या भएको छ । पैदलयात्रु हिड्ने पेटिमा ब्यापारिले सामान राखेपछि उनिहरु सडकबाट हिड्न बाध्य भएका छन् । सडक अतिक्रमण गरेर ब्यापार...