बेनी । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतबाट आई बेनीको म्याग्दी क्याम्पसको क्वारेन्टाइनमा बसेका बेनी नगरपालिका -४,का २१ बर्षीय पुरुषमा कोरोना देखिएको हो । उनको साउन २१ मा स्वाब संकलन गरि पीसिआर परिक्षणका लागी पोखरा पठाइएको थियो । त्यसैगरी शनिबार ६ जनाले कोरोना जितेर घर गएका छन । ...
राष्ट्रिय
-
-
कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको रिपोर्ट नेगेटिभ
बेनी । म्याग्दीको मालिका गाउँपालिका–४,का एक जना कोरोना संक्रमितको सम्पर्कमा आएका १५ जनाको ‘थ्रोट स्वाब’ पीसिआर विधिबाट परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ । २१ गते सोही गाउँपालिकाको वडा नम्बर ६ दरबाङमा स्वाब संकलन गरी पोखरामा परिक्षण गर्दा संक्रमितको सम्पर्कमा आएका सबै १५ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय...
-
नेपालमा थपिए ४६४ जना कोरोना संक्रमित, मृतकको संख्या ७० पुग्यो
काठमाडौं । आज शुक्रबार थप ४६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमति पत्रकार सम्मेलनका क्रममा दिनुभएको जानकारी अनुसार योसंगै नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २२ हजार २ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ सय २५ जना डिस्चा...
-
पाटन अस्पतालमा थप २ कोरोना संक्रमितको मृत्यु
ललितपुर । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४५ वर्षीय महिला र ४१ वर्षीय पुरुषको शुक्रबार मृत्यु भएको निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले बताए । कोरोना संक्रमित ४५ वर्षीय महिला क्यान्सर पीडित थिइन् भने अर्का संक्रमित ४१ वर्षीय पुरुष कुकुरले टोकेपछि अ...
-
कलेजो रोगी दर्जीलाई समाजसेवी गौचनद्धारा आर्थिक सहयोग,उपचारमा सहयोग गर्न अपिल
बेनी । कलेजो रोगबाट पीडित धवलागिरी गाउँपलिका–७ की अनिता दर्जीलाई नेपाली कांग्रेस, म्याग्दीकी नेतृ तथा समाजसेवी विमला गौचनले आर्थिक सहयोग गर्नुभएको छ । लामो समयदेखी कलेजो रोगबाट पीडित दर्जीलाईको आर्थिक अवस्था कमजोर भएकै कारण उपचार हुन सकेन । समाजसेवी तथा नेतृ गौचनले कलेजोको शल्यक्रियाका लागि पीडित दर्जीलाई दश हजार रुपै...
-
कोरोना बढेसँगै काठमाडौं उपत्यकामा ‘सर्ट डाउन’को तयारी
काठमाडौं । काठमाडौं उपत्यकालाई सर्ट डाउन गर्ने तयारी गरेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्न लागेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । स...
-
कपिलवस्तुमा दश दिनका लागि कार्यालय तथा सार्वजनिक यातायात बन्द
कपिलवस्तु । कोरोना भाइरस (कोभिड–१९) संक्रमण समुदायस्तरमा फैलन थालेपछि अत्यावश्यक सेवाबाहेकका सरकारी तथा गैरसकारी कार्यालय १० दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले अधिक जनसम्पर्क हुने कार्यालय, बैंक तथा वित्तिय संस्था र सार्वजनिक यातायातक...
-
नेपाली सेना,प्रहरी र डाक्टर सहित १४२ जनामा कोरोना संक्रमण पुष्टि
वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र डाक्टरसहित १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारी अनुसार संक्रमित हुनेहरुमा १ सय २१ जना पुरूष र २१ जना महिला रहेका छन् । संक्रमित हुनेमा १५ ...
-
नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि,५ जनाको मृत्यु
काठमाडौं । बिहीबार नेपालमा थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवत्ता डा. जागेश्वर गौतमका अनुसार ६ हजार ६ सय २२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना संक्रमित भेटिएका हुन् ।नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १५ हजार ...
-
कोरोनाका कारण नेपालमा २२ प्रतिशतले गुमाए रोजगारी
काठमाडौं । कोरोना भाइरसका कारण नेपालमा २२.५ प्रतिशतले रोजगारी गुमाएका छन्। नेपाल राष्ट्र बैंकको अध्ययनअनुसार सरकारले चैत्र ११ गते लकडाउन घोषणा गरेसँगै रोजगारी गुमाउने क्रम सुरु भएको हो।केन्द्रीय तथ्यांक विभागका अनुसार नौ लाख प्रतिष्ठानमा ३४ लाख कर्मचारी कार्यरत छन्। साढे दुई लाख प्रतिष्ठान छन्। कोरोनाले अर्थतन्त्र चला...












