• नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुग्यो

    काठमाण्डौं ,शनिबार जेठ २४ गते । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । मृत्यु भएपछि परीक्षण गरिएका थप दुईजनामा कोरोना संक्रमण देखिएको शनिबारको नियमित प्रेस ब्रिफिङ्गमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभएको हो । उहाँका अनुसार डोल्पाका ५८ वर्षीय पुरुष ...

  • नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,शनिबार जेठ २४ गते  । थप ३२३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबार थपिएसंगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ३२३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिनुभयो । उहाँका अनुसार शनिबार थप ३२ जना कोरोना संक्रमण म...

  • थप १७ जनामा कोरोना पुष्टि, गण्डकीमा संक्रमितको संख्या ७५ पुग्यो

    कास्की ,शनिबार जेठ २४ गते । शनिबार बिहान गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पोखरा महानगर पालिकाका ५९ बर्षीय १ पुरुष, रुपा गाउँपालिकाका २३ र ३२ बर्षीय २ पुरुष, स्याङ्गजाको वालिङ् नगरपालिका ८ पुरुष तथा हरिनाश गाउँपालिका का २ पुरुष , बागलुङको ताराखोलाका १ पुरुष र नवलपरासी बर्द...

  • कोरोना परिक्षणको दायरा नबढाउँदा संक्रमणको जोखिम उच्च

    थम्मन थापाबागलुङ,शुक्रबार जेठ २३ गते ।२ जना संक्रमित निको भएर घर फर्के पछि जिल्लामा अवस्था सामान्य नै थियो । विस्तारै छिमेकी मुलुक भारत बाट अहिले दिनहुँ सयौंको संख्यामा जिल्ला भित्रिने क्रम बढ्दो छ । देशभर अहिले अधिकांश कोरोना संक्रमित भारत बाट नै आएका नागरिकमा बढी मात्रामा पाइएको छ । सरकारले कोरोना परिक्षणको दायरा प्...

  • गलकोटको शिव माध्यामिक विद्यालयले विद्यार्थीलाई घरमै पुस्तक उपलब्ध गरायो

    थम्मन थापाबागलुङ ,शुक्रबार जेठ २३ गते ।गलकोट नगरपालिका वडा नम्बर ८ को एक सामुदायीक विद्यालयले घर आगनमै पुगेर विद्यार्थीलाई पुस्तक वितरण गरेको छ । शिव माध्यमिक विद्यालय राजबगरले कोरोना भाइरस कोभिड– १९ को संक्रमणलाई मध्यनजर गर्दै घर घरमै पुगेर विद्यार्थीलाई पाठ्य पुस्तक वितरण गरिएको विद्यालयका प्रधानध्यापक हरी चालिसेले ...

  • थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या २९१२ पुग्यो

    काठमाडौं,शुक्रबार जेठ २३ गते । नेपालमा थप २७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार दुई सय ७८ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएका छन् । ह...

  • विदेशबाट नेपाली ल्याउन सुरु

    काठमाण्डौ ,शुक्रबार जेठ २३ गते । सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउन सुरु गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण अति नै समस्यामा परेका नेपालीलाई शुक्रबारदेखि उद्धार गर्न थालिएको हो । शुक्रबार म्यानमारबाट २६ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । यूएईबाट पनि शुक्रबार नै १ सय ६८ जना नेपालीलाई ल्याउने तया...

  • बरङ्जामा सकियो धुले पर्व ,पुजा मात्र गरियो

    भिडभाड गरिएन दर्पण रोका मगरम्याग्दी,विहिबार जेठ २२ गते । म्याग्दी जिल्लाको बरङ्जा गाउँ जहा अधिकाङ्श मगर जातिको बसोबास रहेको छ,जहाआफ्नै भाषा अनि आफ्नै सस्कृती छ। त्यहाका मानिस हरुको अन्य ठाउको भन्दा फरक रितिरिवाजमा रमाउने गर्दछन।यति बेला बिस्व कोरोनाको महामारीको रुपमा रहेका कारण यस बर्ष भने धुमधामको साथमा मनाउन स...

  • गाउँपालिकाद्धारा कृषकलाई निशुल्क उन्नत जातका बोका वितरण

    अमित विश्वकर्माम्याग्दी,विहिबार जेठ २२ गते ।म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले त्यहाँका बाख्रापालक कृषकहरुलाई विहीबार ८ वटा वोयर जातको बोका वितरण गरेको छ ।विहीबार गाउँपालिकाको केन्द्र पोखरेबगरमा अध्यक्ष क्या.डमबहादुर गर्बुजा पुनले आठ वटै वडाका एक–एकजना कृषकलाई बोका प्रदान गर्नुभएको हो । आर्थिक वर्ष २०७६÷७७ को अन...

  • थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं ,विहिबार जेठ २२ गते ।विहिबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार थप ३३४ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै देशभर संक्रमितको संख्या २६३४ जना पुगेको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार कुल संक्रमित मध्ये २४५० पुरुष र ...