• बिहिबारदेखी पसल खोल्न दिने र निजी सवारी साधन जोर–बिजोरको आधारमा सञ्चालन गर्न दिने निर्णय

    काठमाडौँ ,बुधबार जेठ २८ गते । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको छ । त्यस्तै सवारी साधनलाई पनि जोर–बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको हो । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु गर्ने निर्णय भएको हो । file photo ऊर्जा, जलस...

  • एसईई परीक्षा : आन्तरिक मूल्याङ्कनलाई मान्यता दिने प्रस्ताव

    काठमाडौं ,बुधबार जेठ २८ गते । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १० र ११ को माध्यमिक शिक्षा परीक्षा (एसईई) हाललाई विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा ग्रेड निर्धारण र अबदेखि कक्षा १२ मा मात्रै उक्त परीक्षा लिन कानूनमा संशोधन गर्नेसहितको सिफारिस गरेको छ । file photo मन्त्रालयले गठन गरेको सुझाव कार्य...

  • कोटगाउँमा पहिरोले पुरिएर दुई जनाको मृत्यु

    बेनी ,बुधबार जेठ २८ गते ।म्याग्दीको रघुगंगा गाउँपालिका –६ ,कोटगाउँमा मध्यरातमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । साविक पाखापानी गाविस वडा नं ७ स्थित पहिरोमा पुरिएर ५० वर्षीया हमाया शेरपुञ्जा र ४ बर्षिया नातिनि सिम्रन छन्त्यालको मृत्यु भएको वडा अध्यक्ष मनकुमार शेरपुजाले जानकारी दिनुभयो । राती करिब १२ बजेत...

  • थप ३२३ जनामा कोरोना पुष्टि ,नेपालमा कोरोना संक्रमितको संख्या ४०८५ पुग्यो

    काठमाण्डौं ,मंगलबार जेठ २७ गते । मङ्गलबार थप तीन सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार नाघेको छ । मंगलबार थपिएसंगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४०८५ पुगेको स्वास्थ्य मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी गराउनुभय...

  • विभिन्न टोल–टोलमा स्वास्थ्यकर्मी

    सुरेश छन्त्यालगलकोट,मंगलबार जेठ २७ गते ।विश्व माहामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) चिनको वुवान प्रान्तबाट फैलिरहेको भाइरसले विश्व नै आक्रान्त भएको अवस्थामा गलकोट नगरपालिका १० पाण्डबखानीमा पायक पर्ने विभिन्न टोल–टोलमा स्वास्थकर्मीको टोलि पुगी अन्तरक्रिया कार्यक्रम भैरहेको छ । गलकोट नगरपालिकाको आयोज...

  • म्याग्दीमा थप १ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३ पुग्यो

    बेनी ,मंगलबार जेठ २७ गते । म्याग्दीमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बेनि नगरपालिका – ३ का ४६ वर्षिय एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले विज्ञप्ति मार्फत जनाएको छ । हालै मात्र भारतबाट आएका उनी बेनी स्थित क्वारेन्टाइनमा थिए । क्षेत्रीय प्रयोगशाला पोखरा स्वास्थ्य विज्ञा...

  • थप ३१४ जनामा कोरोना पुष्टि ,नेपालमा संक्रमितको संख्या ३७६२ पुग्यो

    काठमाडौं,सोमबार जेठ २६ गते । सोमबार थप ३१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार सोमबार संक्रमित भेटिएकामध्ये दुई सय ९४ जना पुरुष र २० जना महिला रहेका छन् । पछ...

  • स्याङजाका कोरोना संक्रमितको मृत्यु

    पोखरा ,सोमबार जेठ २६ गते । नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । स्याङजाको वालिङ नगरपालिकाका ६० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । पोखरामा उपचाररत ती पुरुषको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले पुष्टि गर्नुभयो । आइतबार अस्पतालकै आइसोलेसनमा भर्ना गरिएकोमा सो...

  • थप २१३ जनामा कोरोना पुष्टि,नेपालमा संक्रमितको सं‌ख्या ३४४८ पुग्यो

    काठमाण्डौं ,आइतबार जेठ २५ गते । आइतबार थप २१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।आइतबार २१३ जना थपिएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३४४८ पुगेकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार संक्रमित मध्ये पुर...

  • बागलुङ्ग सहित चार जिल्लामा थप ३८ जनामा कोरोना पुष्टि ,गण्डकीमा संक्रमितको संख्या ११३ पुग्यो

    पोखरा ,आइतबार जेठ २५ गते । बागलुङ्ग सहित चार जिल्लामा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार विहान स्याङ्जा, बाग्लुङ, गोरखा र नवलपरासी बर्दघाट सुस्ता पूर्व गरी ३८ जना कोरोना संक्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता डा. विनोद विन्दु शर्माले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराउनुभएको हो ।...