• समाजसेवी थापाको जन्मदिनमा विभिन्न क्षेत्रमा खाद्यान्न सामग्री सहयोग

    थम्मन थापाबागलुङ ,विहिबार जेठ २२ गते ।गलकोट नगरपालिका वडा नं ७ मल्म फलाटेका एक युवाले जन्मदिनको अवसरमा राहत सामग्री सहयोग गरेका छन । जापानको ओसाकामा रेस्टुरेण्ट व्यवसाय गर्दै आएका युवा व्यवसायी तथा समाजसेवी सिवु थापा (लछु) ले नगद रु २५ हजारको खाद्यान्न सहित विभिन्न सामग्री सहयोग गरेका हुन । उनले मल्म सिरबारेका ...

  • गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो

    पोखरा,विहिबार जेठ २२ गते । थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४ पुगेको छ । बिहीबार बिहान प्रदेशको बागलुङ जिल्लाका थप १० जना, स्याङ्जाका १ जना, पर्बतका ४ जना र म्याग्दीका १ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा.विनोद...

  • म्याग्दीमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

    बेनी ,विहिबार जेठ २२ गते ।म्याग्दीमा थप एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगला–४ निवासी १९ वर्षिय पुरूषमा कोरोना संकमण पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले जानकारी दिनुभयो । उनी हालै मात्र भारतबाट आएका हुन । कोरोना पुष्टि भएपछि उनलाई खुल्लामञ्च स्थित कोरोना आइसोलेसन क...

  • थप २०१ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौ ,बुधबार जेठ २१ गते ।नेपालमा  थप २०१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । बुधबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २०१ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमतिको संख्या २३०० पुगेको बताउनुभयो  । नेपालमा कोरोना निको भएर घर फर्किनेको संख्या २७८  पुगेको...

  • गण्डकी प्रदेशमा थप एक जनामा कोरोना पुष्टि

    कास्की ,बुधबार जेठ २१ गते ।गण्डकी प्रदेशमा थप १ जनामा कोरोना भाइरस (कोभिड–१९ ) संक्रमण पुष्टि भएको छ । नवलपरासी बुलिङटार गाउँपालिकाका १६ बर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । कपिलबस्तुको बाडगंगा नगरपालिकास्थित शिद्धार्थ क्याम्पसको क्वारेन्टाइनमा रहेका उनको...

  • नेबिसंघ म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    बेनी ,मंगलबार जेठ २० गते । नेपाली कांग्रेसको भातृ संस्था नेपाल बिद्यार्थी संघ ,जिल्ला कार्यसमिति म्याग्दीले प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकाल मार्फत शैक्षिक संस्था खोल्न अगाडि सबै विद्यार्थीको पढ्न पाउने अधिकार सुनिश्चितताका लागि सरकारी विद्यालयमा वा सामुदायिक क्यापसमा बनाइए...

  • थप २८८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं,मंगलबार जेठ २० गते । मंगलबार थप २ सय ८८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २८८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २०९९ पुगे...

  • स्याङजा र पर्वतमा ५–५ जनामा कोरोना पुष्टि ,गण्डकीमा संक्रमितको संख्या ३७ पुग्यो

    कास्की ,मंगलबार जेठ २० गते । मंगलबार स्याङजा र पर्वतमा गरी १० जनामा नोभेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्याङ्जा जिल्लामा थप ५ जनामा र पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । पर्वतमा कोरोना देखिएसँगै प्रदेशमा संक्रमण देखिने जिल्लाको...

  • सुर्योदय लघुवित्तद्धारा मालिका गाउँपालिकाको प्रकोप व्यवस्थापन कोषमा आर्थिक सहयोग

    बेनी ,सोमबार जेठ १९ गते ।सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडले म्याग्दीको मालिका गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषलाई आर्थिक सहयोग गरेको छ । गाउँपालिकाको वडा नं.६ दरबाङ्ग शाखा कार्यालयका प्रमुख दधिलाल किसानले कोरोना रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि गाउँपालिकाले स्थापना गरेको प्रकोप व्यवस्था...

  • थप १३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाण्डौं ,सोमबार जेठ १९ गते ।सोमबार साँझ थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साँझ सवा ६ बजे थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । मन्त्रालयलयले नियमित पत्रकार सम्मेलनमा सोमबार २ सय २६ संक्रमित थपिएको बताएको थियो । यो संगै नेपालमा सं...