धनगढी बुधबार बैशाख ४ गते । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नेपाल मगर सङ्घको आज यहाँ शुरु भएको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले पार्टीको संशोधित विधानअनुसार मगरलगायत सबै वर्ग र समुदायको उचित प्...
राष्ट्रिय
-
-
सात लाख स्मार्ट लाइसेन्स, ट्राफिक प्रहरीसँग छैन कार्ड रिडर
काठमाडौं, बुधबार बैशाख ४ गते । सरकारले स्मार्ट लाइसेन्स वितरण थालेको ४० महिनामा नौ लाख लाइसेन्स छापिउका छन्। साढे सात लाख वितरण भएका छन्। तर, त्यस्ता कार्ड जाँच ९रिड०गर्ने मेसिन ट्राफिक प्रहरीसँग एउटा पनि छैन। अहिले सञ्चालनमा भएका दुईवटा रिडरमध्ये एउटा प्रहरी प्रधान कार्यालयमा छ भने अर्को यातायात व्यवस्था विभाग...
-
ग्रिन डेभलपमेन्ट बैंकको दरबाङमा ९औं शाखा
साधन राम्जाली बेनी मंगलबार बैशाख ३ गते । म्याग्दीको दोस्रो सदरमुकामले परिचित दरबाङ बजारमा ग्रिन डेभलपमेन्ट बैंकले शाखा विस्तार गरेको छ । मालिका गाउँपालिका ६ दरबाङमा गत पुस ११ गते देखी कारोबार सुरु गरेको बैंकको मंगलबार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । बागलुङमा केन्द्रिय कार्यालय रहेको बैंकले दरबाङम...
-
पार्टी एकताको प्रक्रियाले छिटै पूर्णता पाउँछ ः नेता आचार्य
बेनी मंगलबार बैशाख ३ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य भीम आचार्यले पार्टी एकताको प्रक्रियाले छिटै पूर्णता पाउने बताएका छन् । सोमबार नेकपा जिल्ला संयन्त्र म्याग्दीले सदरमुकाम बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै उनले पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका हुन् ...
-
चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार ,४ जना घर फर्किए
बेनी, मंगलबार बैशाख ३ गते । म्याग्दीको मालिका गाउँपालिका २ बिलबाङमा चट्याङ लागेर घाइते भएकाहरुको सफल उपचार भएको छ । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन,कमानसिङ्ग पुन घाइते हुन््भएको थियो । घाईते मध्ये पवित्रा पुन ,मिरा कुमारी पुन र दिवस पुन...
-
चट्याङ लागेर बिलबाङमा ६ जना घाइते, तीनको अवस्था गम्भिर
बेनी सोमबार बैशाख २ गते । म्याग्दीको मालिका गाउँपालिका २ विलबाङमा चट्याङ लागेर ६ जना घाइते भएका छन् । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन ,कमानसिङ्ग पुन घाइते हुन््भएको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गणेश श्रेष्ठले जानकारी दिनुभ...
-
गल्कोटमा बाढीको वितण्डा : दुदिलाभाटीको स्वास्थ्य चौकी र घरहरुमा बाढि पस्यो
बागलुङ, आइतबार बैशाख १ गते । बागलुङको गल्कोट क्षेत्रमा आईतबार दिउँसो भीषण पानी परेपछि गल्कोट नगरपालिका वडा नम्बर १ को स्वास्थ्यचौकी र घरहरुमा बाढि पसेको छ । असिना सहितपरेको भीषण पानीले गल्कोट नगरपालिका वडा नम्बर १ दुदिलाभाटी स्वास्थ्यचौकी, दुदिलाभाटी अंग्रेजी स्कुल, वडाअध्यक्ष नेत्रबहादुर बुढाथोकी सहित स्थानियहरुको...
-
निर्माण सम्पन्न हुने बेलामा ढलान गर्दा गर्दै पुल भत्कियो, ठेकेदार सहित पाँच घाईते
गुल्मी आइतबार बैशाख १ गते । सुन्दा नै अचम्म लाग्न सक्छ, ढलान गर्दा गर्दै पक्की पुल भतित्कियो । तर यो वास्तविकता हो । ढलान गर्दा गर्दै भत्किएको पुल गुल्मीको मुसिकोट नगरपालिकामा आज निर्माणधीन पक्की पुल ढलान गर्दा गर्दै भत्किएको छ । बढिघाड खोलामा निर्माणधीन उक्त पुलले वडा नं ३ र वडा नं ७ जोड्ने ५५ मिटर लामो प...
-
सोलुखुम्बु जहाज दुर्घटना अपडेट : मृतकको संख्या ३ पुग्यो
काठमाडौँ आईतबार बैशाख १ गते । सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाईजहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । नेपाल प्रहरीका असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएसँगै मृतकको संख्या ३ पुगेको हो । श्रेष्ठको काठमाडौं ल्याउने क्रममा मृत्यु भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र कुमार र...
-
महासचिव ठगिनुभयो : सञ्चारमन्त्री बाँस्कोटा
काठमाडौं शनिबार चैत्र ३० गते । सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल नै भूमाफियाबाट ठगिएको बताएका छन्। सरकारको नियमित पत्रकार सम्मेलनमा बिहीबार सञ्चार मन्त्री बास्कोटाले बालुवाटारस्थित ललितानिवास हडप्नेलाई सरकारले कुनै पनि हालतमा...