पोखरा । जबर्जस्ती करणी, अपहरण र शरीर बन्धकसम्बन्धी आरोपमा थुनामा रहेका युट्युबर प्रभात बोसेललाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश केशवप्रसाद बास्तोलाको इजलासले प्रभातलाई १ लाख धरौटीमा छाड्ने आदेश सोमबार दिएको हो । बिहीबार मात्र उनलाई अपहरण र शरीर बन्धक सम्बन्धी मु...
राष्ट्रिय
-
-
गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडिओ)
बेनी। म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१, गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ । सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको उक्त वृत्तचित्र बेनीमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको हो । भिडिओ... ...
-
घरजुवाइँलाई खानकै धन्दा
म्याग्दी । २०५१ को मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार पतन भएपछि नेपालको राजनीतिमा संसदीय व्यवस्थाको सबभन्दा कुरुप चरित्रको प्रदर्शन भएको थियो । १७ भाई राप्रपाका नेताहरुले एमाले र काँग्रेसलाई यसरी नचाएका थिए कि काँध गनाउने गरी घरी एउटाले चन्दलाई बोकेको छ घरी अर्कोले सूर्यलाई कन्नरकुटी हालेर नचाएको छ । पजेरो, सुरा, ...
-
प्रभात बोसेललाई अपहरण र शरिर बन्धक मुद्दामा धरौटीमा छोड्न जिल्ला अदालत म्याग्दीको आदेश
बेनी । शरिर बन्धक र अपहरण आरोपमा पक्राउ परेका प्रभात बोसेललाई २ लाख पचास हजार रुपैयाँ धरौटीमा रिहा गर्न जिल्ला अदालत म्याग्दीले आदेश दिएको छ । विहिबार जिल्ला न्यायाधिश कृष्णप्रसाद नेपालको एकल इजलासले बोसेललाई धरौटीमा छाड्न थुनछेक आदेश दिएकाे हो । बागलुङ नगरपालिका–९,तित्याङका २२ वर्षिय प्रभात बोसेल विरद्ध बेनीकी एक युवत...
-
अपाङ्गलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण
बेनी । म्याग्दीको बेनी नगरपालिकाका अपाङ्गता भएका सर्वसाधारणलाई घुम्ति शिविर मार्फत परिचयपत्र वितरण गरिएको छ । बेनी नगरपालिकाको अपाङ्गता समन्वय समिति मार्फत नगर उपप्रमुख ज्योती लामिछानेको नेतृत्वमा जेठ २९ र ३० गते वडा नम्बर २, ९ र १० मा शिविर भएको थियो । तीन वटा वडामा १७ जनालाई डिजिटल (विद्युतीय) परिचयपत्र वितरण गरिएको ...
-
बाढीले कल्भर्ट बगाउँदा बेनी–जोमसोम सडक अवरुद्ध
बेनी । मंगलबार राति परेको अविरल बर्षातसंगै आएको बाढीले कल्भर्ट बगाउँदा बेनी–जोमसोम सडकमा सिधा यातायात अवरुद्ध भएको छ । म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२,भुरुङ तातोपानी स्थित भुरुङ खोलामा आएको बाढीले बेनी –जोमसोम सडकको कल्भर्ट बगाउँदा म्याग्दी सदरमुकाम बेनी हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गलाई जोड्ने बेनी–जोमसोम सडकमा...
-
‘पुन’ छुट्टै जाति होइन भन्दै तथ्याङ्क सच्याउन पुन समाज र नेपाल मगर संघ म्याग्दीद्धारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र
म्याग्दी । नेपाल मगर संघ म्याग्दीले ‘पुन’ मगर जाती होइन भन्ने गलत तथ्याङ्कलाई हटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतमा रहेको राष्ट्रिय तथ्याङ्क विभाग कार्यालयले यहि जेठ १९ गते जारी गरेको भाषा र धर्म सम्वन्धीको तथ्याङ्क प्रति असन...
-
गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजना : यसरी हुँदैछ पिप्ले–भगवति खण्डकाे कालोपत्र (फोटो फिचर)
म्याग्दी । गण्डकी प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र एक नमुना सडक कार्यक्रम’ अन्तर्गत म्याग्दीको गलेश्वर–पिप्ले–भगवति–बेगखोला सडक आयोजनाको पिप्ले–भगवति जोड्ने सडक कालोपत्रको काम थालिएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर २ र ३ जोड्ने पाँच किलोमिटर पिप्ले–भगवति जोड्ने ४.५ किलोमिटर सडक कालोपत्रको काम थालिएको हो...
-
विविध कार्यक्रम सहित राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल म्याग्दीले मनायो स्थापना दिवस
बेनी । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको १८ औं स्थापना दिवसको अवसरमा म्याग्दीमा विविध कार्यक्रम गरी मनाइएको छ । राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल,जिल्ला समिति म्याग्दीको आयोजनामा आइतबार स्थापना दिवसमा बेनी अस्पतालमा रहेका बिरामीलाई फलफुल वितरण, नसर्ने रोग सम्बन्धि स्क्रिनिङ र विद्यार्थीलाई मानसिक स्वास्थ्य सम...
-
धवलागिरी गाउँपालिकामा दिर्घरोगीको घरघरमा अध्यक्ष (तस्बिरहरु)
म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिकाले दिर्घरोगीको घरघरमा अध्यक्ष कार्यक्रम सञ्चालन गरेको छ । दिर्घरोगीहरुको अवस्था पहिचान र उनिहरुको औषधी उपचारमा सघाउने उद्देश्यले आइतबारदेखि उक्त कार्यक्रम सञ्चालन गरिएको हो । गाउँपालिका दिर्घरोगीहरुलाई घरदैलोमै औषधी उपचारको व्यवस्था मिलाउन कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध...
- « Previous Page
- 1
- …
- 83
- 84
- 85
- 86
- 87
- …
- 1609
- Next Page »






















