• ‘डेट एक्स्पायर्ड’ डेबिट कार्ड प्रयोग गरी एटीएमबाट रकम निकाल्ने दुई जना पक्राउ

    काठमाडौं । डेट एक्स्पायर्ड डेबिट कार्ड प्रयोग गरी एटीएम बुथबाट रकम निकालेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहको एटीएम मेसिनबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अभियोगमा सोलुखुम्बु घर भई भत्केको पुल बस्ने ५७ वर्षीय जगत वहादुर गुरुङ र पर्सा घर भई भत्केको पुल नै बस्ने ३० व...

  • समानुपातिकतर्फको निर्वाचन कार्यक्रम साउन २० गते प्रकाशित हुने

    काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फको निर्वाचन कार्यक्रम आगामी साउन २० गते प्रकाशित गर्ने भएको छ । निर्वाचनमा भाग लिन राजनीतिक दलहरुको नामावली साउन १६ गते प्रकाशित गरिसकेपछि साउन २० गते समानुपातिक तर्फको निर्वाचन कार्यक्रम प्रकाशन गरिने आयोगले जनाएको छ । समानुपातिकतर्फको निर्वाचन कार्यक्रम भदौ २ गतेदेखि कात्ति...

  • युरोकप र कोपा अमेरिकामा सट्टेबाजी खेलाएको आरोपमा ३४ लाखसहित आठ जना पक्राउ

    काठमाडौं । युरोकप र कोपा अमेरिका फुटबल खेलमा अनलाइनमार्फत् सट्टेबाजी खेलाएको अभियोगमा प्रहरीले ८ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ३४ लाख ६५ हजार ५०५ रुपैयाँसहित सोमबार पक्राउ गरेको हो। प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण कोइरालाका अनुसार पक्राउ परेकामध्...

  • मकवानपुरबाट दुईजना फरार प्रतिवादी पक्राउ

    मकवानपुर । मकवानपुर प्रहरीले ज्यान मार्ने उद्योगमा फरार दुईजनालाई हेटौडाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा पमहानगरपालिका १२ बस्‍ने २७ वर्षीय मिथुन तितुङ र हेटौंडा पमहानगरपालिका ९ बस्‍ने ४७ वर्षीय कमल पराजुली रहेका छन् । मिथुन थिङलाई मकवानपुर जिल्ला अदालत हेटौडाले २०७७ साल माघ २८ गते ज्यान मार्...

  • प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जानु निरङ्कुश कदम होइन : दाहाल

    काठमाडौं । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधिसभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरङ्कुश नभएको दाबी गर्नुभएको छ । सोमबारको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधिसभा पुनर्स्थापना छि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा निर्वाचनमा जानु न...

  • माओवादी नेत्री भुसाललाई मातृ शोक

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का स्थायी समिति सदस्य पम्फा भुसाललाई मातृशोक परेको छ । उहाँकी आमा इन्द्रकलाको आज बिहान ९३ वर्षका उमेरमा आफ्नै निवास ललितपुरमा निधन भएको हो । उहाँको निधनप्रति अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुःख व्यक्त गर्नुभएको छ । अध्यक्ष दाहालले आज सन्देश दिँदै दिवङ्गत आमाप्र...

  • पौडी खेल्न गएका दुई किशोर बेपत्ता

    पाँचथर । पाँचथरमा पौडी खेल्न गएका दुई किशोर बेपत्ता भएका छन् । पाँचथरको याङबरक गाँउपालिका ४ काबेली खोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना किशोरलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ बर्षीय बिपल योङहाङ रहेका १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । आइत...

  • शिक्षा मन्त्रीविरूद्ध रूपा सुनारले हालेको मुद्दा न्यायाधीश सुवेदीको इजलासमा

    काठमाडौं । तनहुँकी रूपा सुनारले शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठविरूद्ध रिट हालेकी मुद्दाको सुनुवाइ न्यायाधीश नहकुल सुवेदीको इजलासमा हुने भएको छ। आइतबार उनले शिक्षा मन्त्रीविरूद्ध रिट दायर गरेकी थिइन्। रूपाले शिक्षा मन्त्री श्रेष्ठ, सरकारी वकिल कार्यालय काठमाडौं, महानगरीय प्रहरी वृत्त सिंहदरबार र सरस्वती प्रधानलाई विप...

  • छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बुवा पक्राउ

    बर्दिया । आफ्नै छोरीमाथि पटक-पटक बलात्कारको प्रयास गर्ने बुवा पक्राउ परेका छन्। घरमा एक्लै सुतिरहेकी छोरीलाई बलात्कार गर्न खोजेको भन्ने खबरपछि बर्दिया प्रहरीले बुवालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो। ती आरोपित बुवाले गत शुक्रबार बलात्कारको प्रयास गरेका थिए।पीडित ...

  • सर्लाहीमा खोला र पोखरीमा डुबेर ३ जनाको मृत्यु

    जनकपुरधाम । सर्लाहीमा छुट्टाछुट्टै ठाउँमा खोलाले बगाएर दुई जना र पोखरीमा डुबेर एक जना गरी तीन जनाको मृत्यु भएको छ । ईश्वरपुर र गोडैता नगरपालिका र कौडेना गाउँपालिकामा डुबेर एकरएक जनाको मृत्यु भएको हो । ईश्वरपुर नगरपालिका-१३ स्थित बाँके खोलामा डुबेर ४५ वर्षीय रामचन्द्र महतोको मृत्यु भएको छ । महोत्तरीको कान्ती बजारबाट ...