• चुनवाङमा यसवर्ष लसुनबाट भित्रियो ४० लाख

    रुकुमपूर्व । रुकुमपूर्वको भूमे गाउँपालिका–९ चुनवाङमा उत्पादित लसुनले बजार पाएको छ । सो वडामा यसवर्ष ४५३ क्विन्टल लसुन उत्पादन भएको थियो । विगतका वर्षमा बजार नपाउँदा कुहिएर खेरा जाने गरेको बताइएको छ । शुरुवाती चरणमा प्रतिकिलो रु ९० मा लसुन बिक्री हुँदै आए पनि पछिल्लो समय प्रतिकिलो रु ११५ बिक्री हुने गरेको वडाध्यक्ष प...

  • नगदसहित ३१ जुवाडे पक्राउ

    काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङ्गस्थित लाल बहादुर ताङ्गको कुखुरा फर्ममा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४४ वर्षीय हरिलाल राजबा लगायत ११ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । उक्त फर्ममा अबैध रुपमा जुवातास खेलिरहेको छ भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बालाजुबाट खटिएको प्रहरीले...

  • टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

    काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा दुई जनाको मृत्यु भएको छ । टोखा नगरपालिका–९ दिपज्योतिमा बा २ क ३४६६ नम्बरको टिपरले प्रदेश ०३–०२–०१० प ७२२१ नम्बरको मोटरसाइकललाई शनिबार राति ठक्कर दिंदा मोटरसाइकल चालक नुवाकोट बेलकोट नगरपालिका–६ घर भई टोखा–९ बानियाटार डेरा गरी बस्ने २६ वर्षीय सन्तो...

  • भक्तपुरमा भर्‍याङबाट लडेर एक महिलाको मृत्‍यु

    भक्तपुर । भक्तपुरमा भर्‍याङबाट लडेर एकजना मजदूर महिलाको मृत्‍यु भएको छ । मृत्यु हुनेमा सिन्धुली दुधौली घर भएका लीला सदा रहेकी छिन् । लीलाले शनिबार बेलुकाको खाना खाएर सुत्न जाँदा निर्माणाधीन घरको रेलिङ नभएको तेस्रो तलाको भर्‍याङबाट लडेर मृत्‍यु भएको महानगरीय प्रहरी वृत्त ठिमीले जनाएको छ । ...

  • भन्सार छलेर ल्याइएको ८ लाख बराबरको पाटपूर्जा बरामद

    दाङ । भन्सार छलेर ल्याइएका विभिन्न सवारी साधानका पाटपूर्जाहरु बरामद भएका छन्। मोटरसाइकल तथा गाडीका आठ लाख मूल्य बराबरको विभिन्न पाटपूर्जा बरामद भएको जिल्ला प्रहरी कार्याय बाँकेले जानकारी दिएको छ। नेपालगञ्ज उपमहागरपालिका वडा नं.७ मा कोठा भाडामा लिएर बस्दै आएका नेपालगञ्ज १५ का ३२ वर्षीय मोनु कबडियाको कोठा तलासी गर्दा ...

  • फोटो पत्रकार राईमाथि लाठी हान्ने प्रहरीलाई कारबाही गर्न पिजे क्लबको माग

    काठमाडौं । फोटो पत्रकार निमेषजंग राईमाथि लाठी प्रहार गर्ने प्रहरीलाई कारबाही गर्न फोटो पत्रकार क्लब नेपाल (पिजेक्लव) ले माग गरेको छ। विपक्षी गठबन्धनका विद्यार्थीले शनिबार गरेको प्रदर्शनका क्रममा फोटो खिच्न पुगेका राईलाई पत्रकार भएको प्रमाण देखाउँदा देखाउँदै पनि प्रहरीले लाठी प्रहार गरी घाइते बनाएको पिजे क्लवले उल्ले...

  • ललितपुरको सानेपामा एक भारतीय नागरिकको शंकास्पद मृत्यु

    काठमाडौं । ललितपुरको सानेपामा एक पुरूषको शव फेला परेको छ। सानेपास्थित गुसी टोलमा आइतबार बिहान एक पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ। ती पुरूष भारतीय नागरिक भएको प्रहरीको भनाइ छ। मृतक राजस्थानका ५९ वर्षीय सत्यनारायण परित भएको खुलेको छ। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार घटनास्थलमा प्...

  • ३० किलो प्रतिबन्धित वन लसुनसहित दुई पक्राउ

    मनाङ । प्रतिबन्धित वन लसुनसहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको धार्चे गाउँपालिका –५ गुम्दा घर भइ हाल मनाङको चामे गाउँपालिका –३ खितीपुर बस्ने ४५ वर्षीय कान्छा भन्ने माइला गुरुङ र धार्चे– ७, लापु घर भइ हाल खितिपुरमा बस्दै आएका ३८ वर्षीय जितबहादुर गुरुङ रहेका छन्। जिल्ला प्रहरी कार्यालयका वरिष्ठ प्रहरी...

  • बैतडीमा जिप दुर्घटना : २ को मृत्यु, १० जना घाइते

    डडेल्धुरा । बैतडीमा आइतबार जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १० जना घाइते छन् । से १ ज ७३९ नम्बरको जिप सिगास गाउँपालिका वडा नं. ३ मा दुर्घटना भएको हो । जिप डडेल्धुरातर्फ आउँदै गर्दा सडकबाट ५० मिटर तल खसेको थियो । दुर्घटनामा ६४ वर्षीय रामसिंह धामी र ४५ वर्षीय मानसिंह साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । ...

  • पर्वतका एक पुरुष ६ दिनदेखि सम्पर्कविहीन

    पर्वत । पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका एक पुरुष विगत छ दिनदेखि सम्पर्कविहीन भएका छन् । स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन भएका हुन् । श्रीमान–श्रीमती मात्रै बस्दै आएका उनीहरूबीच असार १४ गते सामान्य घर झगडा भएको थियो । भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला...