• एमालेले संसद्को अवरोध जारी राख्ने ओलीको संकेत

    काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संघीय संसद्को हिउँदे अधिवेशन पनि चल्न नदिने संकेत गर्नुभएको छ । सरकारले मंसिर २८ गतेदेखि संसद्को हिउँदे अधिवेशन बोलाएको छ । उहाँले दोस्रोपटक अध्यक्षका लागि पदवहाली गर्दै एमालेले कारबाही गरेरका व्यक्तिहरुलाई संसद्‌मा स्वीकार्न नसकिने बताउनुभयो । 'हामीले निष्कासन गरे...

  • प्रदेश २ मा काँग्रेस अधिवेशन उद्घाटनमात्र, निर्वाचन कार्यक्रम स्थगित

    काठमाडौँ । नेपाली काँग्रेस प्रदेश २ को प्रथम प्रदेश अधिवेशन उद्घाटन सत्र समापनसँगै निर्वाचन प्रक्रिया स्थगित गरिएको छ । नेपाली काँग्रेस धनुषाको लेटरप्याड प्रयोग गर्दै निर्वाचन समितिका रजिष्ट्रेशन संयोजक विश्वेश्वर यादवले प्राविधिक कारण देखाउँदै निर्वाचन प्रक्रिया स्थगित गरिएको जनाएका हुन् । उनी काँग्रेस धनुषाका सचिवसमे...

  • कांग्रेसको इतिहास जति गौरवशाली छ, वर्तमान अवस्था ठीक छैन : कोइराला

    काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाले इतिहास र संघर्षका गाथा गौरवशाली भए पनि पार्टीको वर्तमान अवस्था त्यो सुहाउँदो नभएको बताउनुभएके छ । ‘कांग्रेसको इतिहास र संघर्षको गाथा जति बलिदानपुर्ण र गौरवशाली छ, पार्टीको अहिलेको अवस्था त्यो सुहाउँदो छैन,’ शुक्रबार प्रदेश १ को अधिवेशन उद्घाटन समारोहमा बोल्दै उहाँले भन्नुभयो, ‘पा...

  • पाकिस्तानमा प्रधानमन्त्रीको अनुमतिबिना मन्त्रीले विदेश भ्रमण गर्न नपाउने

    एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा रोक लगाएको विवरणहरु सार्वजनिक भएका छन् । आफू सामान्यतया विदेश भ्रमण नगरेको र अन्य मन्त्रीहरुलाई पनि आफ्नो अनुमतिबिना विदेश भ्रमण नगर्न निर्देशन दिएको विवरणहरुमा जनाइएको छ । सरकारका मन्त्री र सिनेटर विदेश भ्रमणमा जानुभन्दा देश...

  • राजनीति गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जाऔँ : ओली

    काठमाडौँ । एमाले अध्यक्ष केपी ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताउनुभएको छ । हालै चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेक...

  • फिल्म खेल्नजस्तो राजनीति सहज छैन : कुन्ती शाही

    काठमाडौँ । राप्रपाको महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेपछि कुन्ती शाहीले महामन्त्रीकै अर्की उम्मेदवार रेखा थापाप्रति लक्षित गर्दै राजनीति फिल्म खेल्न जस्तो सहज नभएको टिप्पणी गर्नुभएको छ । शाही अध्यक्षका उम्मेदवार कमल थापा प्यानलबाट राप्रपा महामन्त्रीको उम्मेदवार हुनुहुन्छ । सोही पदमा राजेन्द्र लिङ्देन समूहबाट रेखा...

  • अस्ट्रियाका पूर्वचान्सलर क्रुजले लिए राजनीतिबाट सन्यास

    एजेन्सी । अस्ट्रियाका पूर्वचान्सलर सिबास्टियन क्रुजले राजनीतिबाट सन्यास लिने घोषाणा गरेका छन् । चान्सलरबाट राजीनामा दिएको केही सातापछि क्रुजले राजनीतिबाट पनि सन्यास लिने घोषणाा गरेका हुन् । भ्रष्टाचारको आरोप लागेपछि क्रुजले एक महिनाअघि पदबाट राजीनामा दिएका थिए । ‘यो समयका लागि म निकै आभारी छु, हाम्रो सुन्दर अस्ट्रिय...

  • देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन कार्यदल गठन

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय कार्यदल गठन गरेको छ ।स्थायी समितिको शुक्रबार बिहान बसेको बैठकले देव गुरुङको संयोजकत्वमा विधान परिमार्जन कार्यदल बनाएको हो । कार्यदलमा पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा, र मात्रिका यादव सदस्य रहेको माओवादी केन्द्रका प्रवक्ता कृष्णबहाद...

  • देउवाको गृह प्रदेशमा पौडेल समूहले मिश्रलाई बनायो सभापतिको उम्मेदवार

    कैलाली । नेपाली काँग्रेसको वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सुदूरपश्चिम प्रदेशमा पदाधिकारीको उम्मेदवार खडा गरेको छ । ​धनगढीको राष्ट्रिय बैंक गेस्टहाउसमा भएको सुदूरपश्चिमका पौडेल पक्षीय नेताहरुको बैठकले सभापतिदेखि महामन्त्रीसम्मका पदाधिकारीका उम्मेदवार तय गरेको हो । सभापतिमा कैलालीका नारायण मिश्र, उपसभापति गोपाल गु...

  • राप्रपाको एकता महाधिवेशन : विवादका कारण कार्यतालिका प्रभावित

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जारी एकता महाधिवेशनअन्तर्गत उम्मेदवारको मनोनयन अझै हुन सकेको छैन । यही मङ्सिर १५ गतेदेखि भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा केही आन्तरिक विवादका कारण कार्यतालिकाअनुसार प्रक्रियामा प्रभाव परेको हो। महाधिवेशनमा १९९ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गर्न देशभरबाट प्...