काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महीनामै स्थानीय तहको चुनाव हुने बताउनुभएको छ । प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकोले तयारी गर्न नेता कार्यकर्तालाई निर्देश...
राजनिति
-
-
अपांगता भएकाको अधिकार सुनिश्चित गर्न सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पोखरेल
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अपांगता भएका व्यक्तिहरुको अधिकार सुनिश्चितताका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । ३० औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पोखरेलले शिक्षा, स्वास्थ्य तथा रोजगारीमा सबै प्रकारका अपांगता भएका व्यक्तिहरूको समा...
-
बौद्ध दर्शन र बुद्धका उपदेश पाठ्यक्रममा समावेश गर्न विश्वविद्यालयलाई राष्ट्रपतिको आग्रह
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका उपदेश तथा शिक्षालाई आ–आफ्नो पाठ्यक्रममा समावेश गर्न विश्वविद्यालयलाई आग्रह गर्नुभएको छ ।लुम्बिनी बौद्ध विश्वविद्यालयको १७ औँ वार्षिकोत्सव तथा त्रियान प्रज्ञा सम्मेलन एवं केन्द्रीय पुस्ताकालय भवनको समुद्घाटन कार्यक्रमलाई आज लुम्बिनीमा सम्बोधन गर्दै राष्ट्रपतिले यस्...
-
गौतमबुद्ध विमानस्थलको काम अगाडि बढाउन सरकारले चाहेन : विष्णु पौडेल
बुटवल । नेकपा एमालेका उपाध्यक्ष, पूर्वउपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम अगाडि बढाउन सरकारले वेवास्ता गरेको बताउनुभएको छ । एसियाली विकास बैंकले विमानस्थलको दोस्रो चरणको कामको लागि ऋण सम्झौता गर्न तयार रहे पनि सरकारले काम अगाडि बढाउन नचाहेको पौडेलको आरोप छ। ...
-
राजनीतिक स्थायित्व भएमात्र राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा हुन्छ : पोखरेल
काठमाडौँ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले मुलुकमा राजनीतिक स्थायित्व नभए आर्थिक समृद्धि, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको रक्षा हुन नसक्ने बताउनुभएको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिकाको आठौँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा पोखरेलले अहिलेको मुलुकको आवश्यक राजनीतिक स्थायित्व भएको भन्दै ...
-
चुनावतर्फ केन्द्रीत हुन नेता कार्यकर्तालाई देउवाको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रीत हुन नेता, कार्यकर्ताहरूलाई निर्देशन दिनुभएको छ । बिहीवार नेपाली काँग्रेसको प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र स...
-
राप्रपा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क १ लाख
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दर्ता शुल्क रु १ लाख रुपैयाँ तोकिएको छ । निर्वाचन समितिका संयोजक निरञ्जन थापाका अनुसार उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको हो । बुधबार सुरु भएको राप्रपा महाधि...
-
गण्डकीमा कांग्रेस सभापतिको उम्मेदवार दर्ता शुल्क ९१ हजार
पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशन चलिरहेको छ । गण्डकी प्रदेशमा कांग्रेस सभापति पदमा उम्मेदवारी दिँदा ९१ हजार शुल्क बुझाउनुपर्ने छ । उम्मेदवार दस्तुरबारे जानकारी दिन टाँगिएको ब्यानरमा सभापति उम्मेदवारका लागि ९१ हजार शुल्क लाग्ने उल्लेख छ । यस्तै उपसभापतिको उम्मेदवारले ६१ हजार, महामन्त्रीको उम्मेदवार ५१ हजार, स...
-
बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक
मकवानपुर । बागमती प्रदेश सरकारले न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको छ । गठबन्धनमा आवद्ध दलहरूसँगको छलफलपछि प्रदेश सरकारले बिहिबार आफ्नो न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशसभा सदस्य युवराज दुलालको संयोजकत्वमा रहेको बागमती प्रदेश सरकार सञ्चालन समन्वय कार्यदलले अध्ययन र छलफलबाट तयार परेको सरकारको न्यूनत...
-
देशभर कांग्रेसका ८ लाख ४० हजार १०६ सदस्य
काठमाडौँ । कांग्रेसले १४ औँ महाधिवेशनको संघारमा बल्ल आफ्ना क्रियाशील सदस्यको यकिन गरेको छ । वडा, पालिका, प्रदेशसभा क्षेत्र, प्रतिनिधिसभा क्षेत्र र जिल्ला हुदै सिफारिस भएर आएका सदस्यहरूको पूर्ण विवरण छानबिन गरी कांग्रेसले क्रियाशील सदस्यको संख्या यकिन गरेको हो । प्रवक्ता विश्वप्रकाश शर्माले १४ औं महाधिवेशनका लागि ७७ ...




















