काठमाडौँ । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको गठबन्धन राष्ट्रिय सभा चुनावसम्म भएको बताउनुभएको छ । सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले राष्ट्रिय सभाको चुनावपछि गठबन्धन रहनेरनरहने भन्ने विषयमा छलफल नभएको बताउनुभएको छ । उहाँले भन्नुभयो, 'अहिलेको गठबन्...
राजनिति
-
-
पुनः मतगणना गर्न गुरु घिमिरेको माग
विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापति पदको निर्वाचनमा झिनो मत अन्तरले पराजित भएका गुरुराज घिमिरेले पुनः मत गणनाको माग गर्नुभएको छ । संस्थापनइतर पक्षका घिमिरेले पुनः मत गणनाको माग गर्दै केन्द्रीय र प्रदेश निर्वाचन समितिमा लिखित निवेदन दिनुभएको छ । मत परिणाममा चित्त नबुझेपछि पुनः मतगणनाको माग गर्दै निवेद...
-
माओवादी केन्द्र अन्नपुर्ण गाउँपालिकाको अध्यक्षमा फगामी
म्याग्दी । नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्र अन्नपुर्ण गाउँपालिका कमिटीको अध्यक्षमा ओमप्रसाद फगामी चयन हुनुभएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरमा आईतबार सम्पन्न प्रथम अधिवेशनले वडा नम्वर २ का वडा अध्यक्ष समेत रहेका फगामीको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको हो । कमिटीको उपाध्यक्षमा थमबहादु...
-
काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा म्याग्दीबाट श्रेष्ठ र गौचन विजयी
बेनी ।नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यसमितिमा भुगोलको प्रतिनिधित्व गर्दै म्याग्दीबाट अनोद श्रेष्ठ र विमला गौचन विजयी हुनुभएको छ । भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ र महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको उम्मदेवारी परेको थियो । गौचनले ५३४ र बानियाँले ५२९ मत प्राप्त गर्नु...
-
राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहित निर्वाचित पदाधिकारीले लिए शपथ
काठमाडौं । राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण तथा शपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतबाट लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । अध्यक्षल...
-
प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालतमा
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत जानुभएको छ। उहाँको कोरोना रिपोर्ट शुक्रबार नेगेटिभ आएको थियो । कोरोना संक्रमण भएपछि प्रधानन्यायाधीश राणा सशस्त्र प्रहरीको एपीएफ अस्पताल भर्ना हुनुभएको थियो । त्यही बेला सर्वोच्च अदालतमा भने गोला प्रथाबाट ...
-
नयाँ निर्वाचनतर्फ जानुपर्छ : रघुवीर महासेठ
काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित सचिव रघुवीर महासेठले वर्तमान सरकार कुनैपनि क्षेत्रमा सफल हुन नसकेको टिप्पणी गर्नुभएको छ । उहाँले वर्तमान सरकारलाई अपवित्र गठबन्धनको सरकारको पनि संज्ञा दिनुभयो । आइतबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै नेता महासेठले अहिले ताजा जनादेशको आवश्यकता औंल्याउनुभयो । उहाँले भन्नुभयो,...
-
देउवाले पदको दुरुपयोग गरेको सांसद सिंहको आरोप
काठमाडौँ । कांग्रेसको केन्द्रीय महाधिवेशनका लागि अब ४ दिन मात्रै बाँकी छ । तर, क्रियाशील सदस्यता विवादका कारण उत्पन्न किचलो अझै समाधान भइसकेको छैन । महाधिवेशनको मुखमा सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पद र शक्तिको दुरुपयोग गर्दै विधानविपरीत सदस्यहरुमा भय, डर, त्रास देखाई अधिवेशन गराएको आरोप लागेको छ । सर्ला...
-
विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट हामीलाई छैनः लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीलाई विगतको जस्तो गतिहीन र निस्क्रिय बनाउने छुट आफूलाई नरहेको बताउनुभएकोे छ। आइतबार पार्टीको अध्यक्षमा विजयी भएपछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले आफ्नो कार्यकालमा पार्टीलाई फरक तरिकाबाट नेतृत्व गर्ने दाबी गर्नुभएको छ । ...
-
बागमती प्रदेशमा सभापतिमा सहमति गर्न बानियाँ र केसीलाई प्रधानको आग्रह
मकवानपुर । नेपाली काँग्रेस बागमती प्रदेश सभापतिको प्रतिस्पर्धाबाट बारिएका भीमसेनदास प्रधानले दोस्रो चरणको मतदान नगरी सहमति कायम गर्न आग्रह गर्नुभएको छ। आइतबार विहान विज्ञप्ति जारी गरी पहिलो चरणको मतपरिणामको आधार र आसन्न स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सहमतिको सन्देश प्रधानले आग्रह गर्नुभएको छ । पहिलो चरणमा यो...













