काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं सांसद राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको छ । दरबारमार्गस्थित एक होटलमा विहीबार पत्रकार सम्मेलनको आयोजना गरेर लिङदेनलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा अर्का नेता धवल शमशेर राणाले सार्वजनिक गर्नुभएको हो । अब महाधिवेशनमा लिङ...
राजनिति
-
-
नेपाल चीन सम्बन्ध मानव शरीर र कलेजो जस्तै : शिक्षामन्त्री पौडेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल र चीनबीचको सम्बन्ध घनिष्ठ रहेको बताउनुभएको छ । काठमाडौंको कलंकीस्थित एलआरआई स्कुलमा आयोजित पाण्डा बुक कर्नर हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले चीनसँगको सम्बन्ध मानव शरीर र कलेजो जस्तै रहेको बताउनुभयो । नेपाल र चीनबीच परम्परादेखि का...
-
एमाले महाधिवेशन : अत्यावश्यक सवारी नरोकिने
काठमाडौँ । नेकपा (एमाले) को १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनका दिन नारायणगढ र भरतपुर क्षेत्रका मुख्य सहरी क्षेत्रमा अत्यावश्यक सवारी नरोकिने भएको छ । पूर्व पश्चिम राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डबाट आउने सवारीलाई पनि वैकल्पिक मार्गमार्फत व्यवस्थापन गरिएको छ । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार नारायणीको...
-
प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने
काठमाडौँ । नेकपा (एमाले) को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने हुनुभएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो । प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षाल...
-
विप्लव भन्छन् –प्रचण्ड अध्यक्ष रहेसम्म माओवादी केन्द्रसंग एकता सम्भव छैन्
म्याग्दी । नेकपाका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले प्रचण्ड अध्यक्ष रहेसम्म नेकपा (माओवादी केन्द्र )संग एकता सम्भव नरेहेको बताउनुभएको छ । । मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको बुधबार बेनीमा उद्घाटन सभालाई सम्बोधन गर्दै विप्लवले बाहिर हल्ला चले जस्तो माओवादी केन्द्र पार्टी संग तत्काल एकता सम्भव नभएको ...
-
‘साइबर सर्कल’लाई प्रदीप ज्ञवालीका चार टिप्स
काठमाडौँ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले ‘साइबर सर्कल’ का सदस्यलाई चार वटा टिप्स दिनुभएको छ । बुधबार राजधानीमा राष्ट्रिय युवा संघको पहलमा गठित ‘साइबर सर्कल’ घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले चार टिप्स दिनुभएको हो। पहिलो टिप्समा उनले ‘फोकस’लाई ध्यान दिन आग्रह गर्नुभयो । फोकस केमा गर्ने रु त्यो महत्त्वपूर्ण ...
-
भोलि फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने न्यायाधीशहरूको निर्णय
काठमाडौँ । सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरूको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई बिहीबार फुलकोर्ट बैठक बोलाउन आग्रह गर्ने निर्णय गरेको छ । आज प्रधानन्यायाधीश जबराबाहेक सर्वोच्चका न्यायाधीशहरूको बैठक बसेको थियो । सो बैठकले भोलि फुलकोर्ट बैठक बोलाएर मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्ने गरी अघि बढ्न...
-
कांग्रेस अधिवेशन : अछाम १ मा खसेकोभन्दा १८ मत बढी भेटियो
अछाम । नेपाली कांग्रेस अछामको दुवै निर्वाचन क्षेत्रमा मंगलबार भएको अधिवेशनअन्तर्गतको चुनावको मतगणना भइरहेको छ । प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ मा भने अन्तिम मत परिणाम सार्वजनिक हुने तयारीमा छ । निर्वाचन क्षेत्र नम्बर १ मा भने खसेको मतभन्दा बढी १८ मत पेटिकामा भेटिएका छन् । ७६४ मतदाता रहेको निर्वाचन क्षेत्रमा ...
-
सम्भव भएसम्म समायोजन प्रयास गर्नेछु : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पेट्रोलियम पदार्थमा हालै भएको मूल्यवृद्धिबारे सम्बन्धित निकायसंग परामर्श गरेर मूल्य समायोजनका लागि प्रयास गर्ने बताउनुभएको छ। संयुक्त विद्यार्थी संगठनका नेताहरूले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको मागसहित बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री देउवाले यस...
-
संयुक्त विद्यार्थी संगठनले प्रधानमन्त्रीलाई बुझायो ज्ञापनपत्र
काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ताको माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न ६ विद्यार्थी संगठनका नेताले संयुक्त रूपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएका हुन् । प्रधान...












