• सूर्तीजन्य पदार्थका रोकथामका लागि पहल गर्छु : मन्त्री खतिवडा

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सूर्तीजन्य पदार्थको सेवनको रोकथाम र नियन्त्रणमा पहल गरिने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य पत्रकारमञ्च नेपालले सयुक्त रुपमा आयोजना गरेको ‘सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन’ सम्बन्धी बहुपक्षित पैरवी बैठकका उहाँले कुनै उपाय अपनाएर ...

  • ओलीले सूर्यको धाक नदेखाए हुन्छ, त्यसमा ग्रहण लागिसक्यो : नेपाल

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिनुभएको छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताउनुभएको हो । बुधबार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरुले राखेक...

  • मगर मुक्ती मोर्चा नेपालको ¥याली ,महासचिव विप्लवले सम्बोधन गर्दै (फोटो फिचर )

    बेनी । नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट मगर मुक्ती मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन हुनुपुर्व ¥याली निकालिएको छ । सम्मेलनको उद्घाटन नेकपाका महासचिव विप्लबले गर्नुहुने भएको छ। सम्मेलनमा देशका करिब ४२ जिल्लाका १५२ जना प्रतिनिधि तथा परिवेक्षकहरु सहभागी भएका छन्। ...

  • एमाले महाधिवेशन : प्रत्येक र्‍यालीमा एउटा एम्बुलेन्स, २५० जना स्वास्थ्यकर्मी

    काठमाडौँ । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुने प्रत्येक र्‍यालीमा एउटा एम्बुलेन्स राखिने भएको छ । महाधिवेशन उद्घाटन अगाडि चितवनका विभिन्न ठाउँबाट सुरु हुने र्‍यालीसँग एम्बुलेन्स पनि रहने गरी काम भइरहेको स्वास्थ्य व्यवस्थापन समिति संयोजक भानुभक्त ढकालले जानकारी दिनुभयो । ...

  • एमाले महाधिवेशन : फेरि सचिवमै दोहोरिने योगेश भट्टराईको अपेक्षा

    चितवन । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टीको दशौं महाधिवेशनमार्फत आफूले पुनः सचिवकै जिम्मेवारी सम्हाल्ने अपेक्षा गर्नुभएको छ । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले उम्मेदवारी घोषणा नभए पनि सचिवकै जिम्मेवारी पुनः सम्हाल्ने अपेक्षा गर्नुभएको हो । आफू भर्खरै चितवन आइपुगेको र देशभरबाट महाधिवे...

  • एक तिहाइ युवा चयन गर्न ‘लबिइङ’

    काठमाडौँ । एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व पुस्तान्तरणको विषय उठ्ने भएको छ । हाल केन्द्रीय नेतृत्वमा रहेकाहरूले सहमतिका आधारमा नेतृत्वको व्यवस्थापन हुनुपर्ने धारणा राखिरहेका बेला युवा प्रतिनिधिले पुस्तान्तरणका लागि ‘लबिइङ’ थालेका छन् । उनीहरूले संगठित रूपमै नेताहरूलाई भेट्दै केन्द्रीय कमिटीमा कम्तीमा एक तिहा...

  • न्यायालयको समस्या समाधानका लागि सरकार तयार छ : प्रचण्ड

    काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताउनुभएको छ। बुधबार सुदूरपश्चिम प्रदेशको कैलाली पुगेका अध्यक्ष दाहालले सञ्चारकर्मीहरूसँग कुरा गर्दै अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्न तया...

  • जसपाको बैठकमा प्रदेश २ का मुख्यमन्त्रीको राजीनामा माग

    काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । जसपा नेपालका केही कार्यकारिणी समिति सदस्यले आफ्नै पार्टीबाट मुख्यमन्त्री बनेका राउतको राजीनामा माग गरेका हुन् । पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख...

  • मन्त्रीबाट हटाएर मेरो अपमान गरियो : रामनरेश राय

    काठमाडौँ । प्रदेश २ सरकारको मन्त्रीबाट बर्खास्त गरिएका जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य रामनरेश रायले आफूलाई अपमानित गरिएको बताउनुभएको छ । जसपा नेपालको जारी कार्यकारिणी समितिको बैठकमा रायले यस्तो गुनासो गर्नुभएको हो । बैठकमा सहभागी एक कार्यकारिणी सदस्यका अनुसार रायले मन्त्रीबाट हटाउने निर्णय मुख्यमन्त्...

  • प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष अमर गिरीद्धारा एमाले परित्याग

    काठमाडौँ । प्रगतिशील लेखक संघका पूर्व अध्यक्ष अमर गिरीले एमाले पार्टी परित्याग गर्नुभएको छ । हाल एमालेको केन्द्रीय अनुशासन आयोगका सदस्य तथा महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका गिरीले बुधबार प्रेस वक्तब्य जारी गरी पार्टी परित्याग गरेको जनाउनुभएको छ । उहाँले एमालेमा नवौं महाधिवेशनदेखि दक्षिणपन्थी चिन्तन हलक्क बढेको, महाध...