काठमाडौँ । कानुन व्यवसायीहरुले गृहमन्त्री बालकृष्ण खाँणको राजीनामा माग गरेका छन् । सर्वोच्च अदालत परिसरभित्र सशस्त्र र दंगा प्रहरी परिचालन गरेर कानुन व्यवसायीमाथि दमन गरेको भन्दै उनीहरुले गृहमन्त्री खाँणको राजीनामा माग गरेका हुन् । कानुनको मन्दिरभित्र सयौं दंगा प्रहरी उपस्थित गराएर कानुन व्यवसायीहरुमाथि दमन गर्न खोजिएक...
राजनिति
-
-
कोरम नपुगेपछि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रभावित, १७ गतेसम्मका लागि बैठक स्थगित
काठमाडौँ । सांसदहरू अनुपस्थित भएर संसदीय सुनुवाइ समितिमा कोरम नपुग्दा भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ प्रभावित भएको छ । आइतबार ११ बजेका लागि समितिको बैठक बोलाइएको थियो । तर, समितिमा बुहमत सांसद उपस्थित नभएपछि सुनुवाइका लागि झण्डै एक घण्टा कुरेर प्रस्तावितहरू फर्केका छन् । अब सुनुवाइ लागि...
-
भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै
काठमाडौँ । संसदीय सुनुवाई समितिले भारत, चीन र बेलायतका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गर्दैछ । आइतबार बिहान ११ बजे बस्ने समितिको बैठकमा प्रस्तावित राजदूतहरुको उजुरी खोल्ने तथा उनीहरुका कार्ययोजना वितरण गर्ने समितिले जनाएको छ । आइतबारै तीनवटा बैठक राखेको समितिले पहिलो बैठकमा उजुरी खोल्ने तथा दोस्रो बैठकमा उजुरीक...
-
विप्लव र नारायणकाजी श्रेष्ठबीच राजनीतिक भेट
काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ । दुवै नेताबीच आज विहान श्रेष्ठको निवासमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा समसामयिक राजनीतिक अवस्था र दुवै पार्टीबीच सहकार्यबारे छलफल भएको स्रोतले जनाएको छ ।केही दिन यता माओवादी केन्द्र र विप्लव ...
-
वकिल र न्यायाधीशको हड्तालविरुद्ध सर्वोच्च घेराउ गरिने
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै नेपाल बार एसोसिएसनको नेतृत्वमा भइरहेको आन्दोलन र न्यायाधीशहरुको बेन्च बहिष्कारविरुद्ध सर्वोच्च अदालत घेराउ गरिने भएको छ । उन्नत लोकतन्त्र पार्टी र स्वतन्त्र नागरिकहरूले आज विहान ११ः३० बजे माइतीघर मण्डलामा भेला हुँदै अदालत घेराउ गर्ने भएका हुन् ।बार ए...
-
हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा
काठमाडौँ । पूर्वमन्त्री तथा स्वतन्त्र राजनीतिक समूहका संयोजक हृदयेश त्रिपाठी नयाँ पार्टी बनाउने गृहकार्यमा जुट्नुभएको छ । सोही विषयमा छलफल गर्न उहाँ दिल्ली पुगेको र काठमाडौँ फर्किएपछि नयाँ पार्टीको घोषणा गर्ने स्रोतको भनाइ छ । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर आफ्नै छुट्टै राजनीतिक समूह बनाएका त्रिपाठी...
-
द्वन्द्वकालका मानवता विरोधी घटनामा आममाफी दिन सकिंदैनः ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी घटनामा आममाफी दिन नसकिने बताउनुभएको छ । २०५२ सालमा सुरु भएको सशस्त्र जनयुद्ध रोक्ने ५ मंसिर २०६३ को सरकार र नेकपा माओवादीबीच भएको विस्तृत शान्ति सम्झौतामा हस्ताक्षरको पन्ध्र वर्ष पूरा भएको ...
-
म्याग्दीका ३० वटा वडामा माओवादीको नेतृत्व चयन
बेनी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले शनिबार म्याग्दीका २२ वटा वडामा एकसाथ अधिवेशन गरेको छ । हालसम्म ३० वटा वडामा नेतृत्व चयन भएको माओवादी केन्द्र म्याग्दीले जनाएको छ । बेनी नगरपालिका र मंगला गाउँपालिकाको सबै वडामा नेतृत्व चयन भएको छ । जिल्ला संयोजक रेशम जुग्जालीका अनुसार यसअघि ८ वटा वडामा अधिबेशन भइसके...
-
कांग्रेस म्याग्दीकाे महाधिवेशन प्रतिनिधि निर्वाचित
बेनी । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको महाधिवेशन प्रतिनिधिकाे खुल्ला र समावेशी तर्फकाे अन्तिम मतपरिणम सार्वजनिक भएको छ । शुक्रबार राति मत गणना सकिएको हाे । महाधिवेशन प्रतिनिधि खुल्लातर्फ चिरञ्जीवी शर्मा ,जीवन कुमार मल्ल ,धनबहादुर छन्त्याल ,विक्रम बाेगटी ,नेत्र बहादुर महत ,मुकुन छन्त्याल ,रेशम बानियाँ,विपिन...
-
कांग्रेस म्याग्दीको जिल्ला कार्यसमिति सदस्यहरुकाे अन्तिम मत परिणाम सार्वजनिक
कांग्रेस म्याग्दीको जिल्ला कार्यसमिति सदस्यहरुकाे अन्तिम मत परिणाम सार्वजनिक बेनी । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको जिल्ला कार्यसमिति अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्ला कार्यसमितिसदस्यहरु : रघुगंगा नरसिंह बहादुर खत्री : २४१ मनबहादुर शेरपुज्जा : ३८५( विजेता) अन्नपूर्ण : अमृत पुर्जा : १६७ गमबहा...













