काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको छ ।आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औं बेठकको समुद्घाटन समारोहमा बोल्दै मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताउनुभएको हो । उहाँले यात...
राजनिति
-
-
विद्युतीय सामानको प्रयोग बढाऔं : मन्त्री भुसाल
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सामानको प्रयोग बढाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले विद्युत् महसुल समायोजन भएपछि विद्युत् शुल्क कम पर्ने भएकाले विद्युतीय सामान, सवारी साधनको प्रयोग गर्न सुझाव दिनुभएको छ । आइतबार सामुदायिक रेडियो प्रसारक नेपाल संघ (अकोराव) ले आयोजना गरेको ‘विपद् र...
-
सर्वोच्च परिसर बाहिर प्रधानन्यायाधीश जबरा समर्थकको प्रदर्शन
काठमाडौं । सर्वोच्च अदालत परिसरभित्र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको विरोधमा प्रदर्शन भइरहेको बेला सर्वोच्च बाहिर जबराको समर्थनमा कानून व्यवसायीले प्रदर्शन गरेका छन् । सर्वोच्च बाहिर थोरै संख्यामा रहेका जबराका समर्थक कानुन व्यवसायीहरुले प्रदर्शन गरेका हुन् । जबराका समर्थक र विरोधी कानून व्यवसायीहरूबीच गेटभित्...
-
जबरालाई भूमिका दिने कुनै पनि कदम स्वीकार्य हुन्न : शाक्य
काठमाडौं । सर्वोच्च अदालत नेपाल बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको भूमिकालाई मान्यता दिने कुनै पनि कदम आफूहरुलाई स्वीकार्य नहुने बताउनुभएको छ । जबराले तोकेको इजलास बहिस्कार गरेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच १९ जनाको बैठकबाट नियमावली संशोधन गर्ने र पेशी तोक्न गोलाप्रथ...
-
प्रधानन्यायाधीश एक सेकेण्ड पनि पदमा बस्न लायक छैनन् : पूर्वमहान्यायाधिवक्ता कार्की
काठमाडौँ । पूर्वमहान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा एक सेकेण्ड पनि पदमा बस्न लायक नरहेको बताउनुभएको छ । ‘यदि उहाँ सम्मानित व्यक्ति हो, र न्यायलाई सम्मान गर्नुहुन्छ भने उहाँले सर्वप्रथम मेरो अदालतबाट प्रहरीहरू हट्नुपर्छ भन्नुपर्ने हो । तर, उहाँबाट यो कुराको कल...
-
‘प्रधानन्यायाधीश गुण्डाहरूका पनि नाइके रहेछन्’
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा गुण्डाहरूको नाइके भएको अधिवक्ताहरुले बताउनुभएको छ । बारको सभालाई सम्बोधन गर्दै वकिलहरुले भने, 'आज देखिहाल्नु भयो नि तपाईंहरूले प्रधानन्यायाधीश जबरा गुण्डाहरूको पनि नाइके रहेछन् । ' अधिवक्ता मेघराज पोखरेलले अब न्यायालयमा जारी आन्दोलन खुलाउनका लागि प्रधानन्यायाधीशको राजीन...
-
संस्कृतिको संरक्षणमै देशको सफलता हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाको खोजी र प्रकाशन आजको आवश्यकता भएको बताउनुभएको छ । आईतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औं बैठक समुद्घाटन कार्यक्रममा प्रधानमन्त्री देउवाले नेपाली पौरख र नेपाली गौरव भित्र लुकेर बसेका सम्पदाहरुको खोजी र प्रकाशन आजक...
-
म एमालेमै छु : चौधरी
सुनसरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले आफू नेकपा एमालेमै रहेको प्रष्टीकरण दिनुभएको छ । गत शुक्रबार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरूसँग बसेर खाना आएको तस्बिर सार्वजनिक भएपछि उहाँले आइतबार सो प्रष्टीकरण दिनुभएको हो । इटहरीमा आइतबार पत्रकारहरूसँग कुरा गर्दै उहाँले आफू अह...
-
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकः महाधिवेशन कार्यतालिका अनुमोदन हुने
काठमाडौं । सत्तासीन नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज आइतबार बस्दैछ । पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकले पार्टीको आसन्न १४औँ महाधिवेशनको कार्यतालिका अनुमोदन गर्नेछ । शनिबारको पदाधिकारी बैठकले का...
-
सर्वोच्चको मूल गेटमा धर्ना, तर वैकल्पिक गेटबाट छिरे प्रधानन्यायाधीश
काठमाडौँ । नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायी (वकिल)हरू प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई रोक्न भनी आज पनि सर्वोच्च अदालतको मूल गेटमा धर्ना बसेका छन् । तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा भने वैकल्पिक गेटबाट सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । दोस्रो चरणको आन्दोलनमा रहेका बार आबद्ध वकिलहरुले ...













