• प्रधानन्यायाधीश राणाले तोके ११ इजलास

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले बुधबारका लागि सर्वोच्च अदालतमा ११ इजालास तोक्नुभएको छ। विवादमा फसेका राणाले राजीनामा दिएर निकास दिनुपर्ने चौतर्फी माग उठिरहेका बेला राणाले आफूसहित अन्य न्यायाधीशका लागि इजलास तोक्नुभएको हो। सर्वोच्चका १४ जना न्यायाधीश प्रधानन्यायाधीश राणाले निकास दिनु पर्ने पक्षमा उभि...

  • रूपन्देहीका १२ पालिकामा एमालेले गर्‍यो अधिवेशन, नेतृत्वमा महिला शून्य

    बुटवल । रूपन्देहीका १६ मध्ये १२ पालिकामा नेकपा एमालेले अधिवेशन गरेको छ।बुटवल उपमहानगरसँगै १२ वटा पालिकाहरुमा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको हो।तीनवटा नगरपालिका र एउटा गाउँपालिकाबाहेक सबैमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ।तिलोत्तमा, देवदह र सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकामा अझै अधिवेशन ...

  • बागमती प्रदेश : मुख्यमन्त्री पदको छिनोफानो आज

    काठमाडौं । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बस्दै छ । गत बिहीबारको प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका बनाएको थ...

  • नेकपा एमाले धवलागिरी अध्यक्षमा थापा

    बेनी । नेकपा एमाले धवलागिरी गाउँपालिका कमिटीको अध्यक्षमा होमबहादुर थापा चयन हुनुभएको छ । मंगलबार सम्पन्न प्रथम अधिवेशनबाट थापाको अध्यक्षमा ५१ सदस्यीय कमिटी सर्बसम्मत निर्वाचित भएका छन् । कमिटीको उपाध्यक्षमा राजाराम सुवेदी ,सचिबमा रेशम छन्त्याल, उप सचीवहरुमा बिजय घर्ती र तिलक पुनलाई चयन गरिएको छ ।  ...

  • न्यायालयले कार्यपालिकासँग भागवन्डा खोज्नु व्यवस्थामाथिकै खतराः यादव

    सिरहा । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी सदस्य तथा पूर्वसूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले न्यायपालिकाले कार्यपालिकासँग भागवन्डा खोज्नु दुर्भाग्यपूर्ण रहेको बताउनुभएको छ। सिरहाका पत्रकारसँग दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेता यादवले न्यायालयका नेतृत्वले व्यवसायिक मर्यादाको पराकाष...

  • मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्छ : गुरुङ

    लमजुङ । नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले मुलुकको विकासका लागि एमाले बलियो हुनुपर्ने बताउनुभएको छ । नेकपा एमाले मध्यनेपाल नगरपालिका कमिटीद्वारा आयोजित प्रथम नगर अधिवेशन कार्यक्रममा उनले मुलुकको विकास समृद्धिका लागि एमाले सशक्त र बलियो हुनुपर्ने बताउनुभएको हो । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत रहेका नेता...

  • नेकपा एमाले मंगलाकाे अध्यक्षमा राेका

    बेनी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले  मंगला गाउपालिका प्रथम अधिवेशन बाट अध्यक्षमा सतप्रसाद रोका चयन हुनुभएको छ । मंगलबार सम्पन्न प्रथम अधिवेशनबाट गाउँपालिका अध्यक्ष समेत रहनुभएका रोका पार्टी गाउँपालिका कमिटीको अध्यक्षमा चयन हुनुभएको हो ।कमिटीको उपाध्यक्ष पेमा अधिकारी सचिव चिरञ्जीवी शर्मा उप- सचिव  दर्पण रोका मग...

  • एमाले रघुगंगा गाउँपालिका अध्यक्षमा कार्की

    बेनी ।नेकपा एमाले रघुगंगा गाउँपालिका कमिटि अध्यक्षमा दिपक कार्की निर्बाचित हुनुभएकोे छ ।मंगलबार रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न प्रथम पालिका अधिवेशनबाट कार्की सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ५८ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा गम पुन, सचिवमा झलक शर्मा, उपसचिवमा याम कुमारी गर्वुजा ...

  • एमाले मालिका गाउँपालिका अध्यक्षमा गर्बुजा

    बेनी। नेकपा एमाले मालिका गाउँपालिका कमिटि अध्यक्षमा बेग प्रसाद गर्वुजा निर्बाचित हुनुभएकोे छ ।मंगलबार मालिका गाउँपालिकाको केन्द्र दरवाङ्गमा सम्पन्न प्रथम अधिवेशनबाट गर्बुजा सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो । ६१ सदस्यीय पालिका कमिटिको उपाध्यक्षमा दलमान पुन, सचिवमा सन्तनाथ सुवेदी (सन्तोष), उपसचिवमा भुपे...

  • नेकपा एमाले बेनी नगर कमिटीको प्रथम अधिवेशन ,नेतृत्वमा तीन जनाको दावी

    म्याग्दी । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)को मङ्गलबारदेखि देशैभर रहेका ७ सय ५३ वटै स्थानीय तहहरुमा पालिका अधिवेशन सुरु भएको छ । यसैक्रममा हिमाली जिल्ला म्याग्दीको बेनी नगरपालिकामा पनि ‘जनताको बहुदलीय जनवाद जिन्दावादः सुखी नेपाली, समृद्ध नेपाल’ भन्ने मूल नारासहित प्रथम नगर अधिवेशन सुरु गरिएको छ । ...