कैलाली । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानन्यायाधीशमाथि महाभियोग लगाउने कुनै योजना नरहेको बताउनुभएको छ । आज धनगढी विमानस्थलमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले महाभियोगको विषयमा पाँच दलीय गठबन्धनमा कुनै छलफल नभएको बताउनुभयो । प्रधानन्यायाधीशविरुद्ध महाभियोग लगाउन...
राजनिति
-
-
सर्वोच्च अदालतमा आज कुनै पनि सुनुवाइ नहुने
काठमाडौँ । सर्वोच्च अदालतमा बिहीबार कुनै पनि सुनुवाइ नहुने भएको छ । पूर्व न्यायाधीश भैरव प्रसाद रिसालको निधनको शोकमा सर्वोच्चमा बिहीबार कुनै पनि मुद्दाको सुनुवाइ नहुने भएको हो । रिसालको बिहीबार बिहान निधन भएको थियो भने उनको निधनप्रति शोक प्रस्ताव पारित गर्न फुलकोर्ट बैठक बोलाइएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर ...
-
प्रधानन्यायाधीशमाथि लागेको आरोप न्याय क्षेत्रकै नमेटिने धब्बा : समाजवादी केन्द्र नेपाल
काठमाडौँ । समाजवादी केन्द्र नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई राजीनामाका लागि सुझाव दिएको छ । सो पार्टीका अध्यक्ष युवराज सफलले विज्ञप्ति जारी गर्दै प्रधानन्यायाधीश जबरामाथि लागेको आरोप आरोपमात्र नभएर नेपालको न्याय क्षेत्रको एउटा नमेटिने कालो धब्बा भएको पनि उल्लेख गरेका छन् ।न्याय क्षेत्रलाई त्यो धब्बाबाट ...
-
प्रधानन्यायाधीशको एकल इजलासमा २८ मुद्दा !
काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले बिहीबार पनि आफ्नै एकल इजलासमा पेसी तोकेका छन् । बुधबार आफ्नो इजलासमा ५ वटा मुद्दा राखेर ५ वटै मुद्दामा आदेश गरेका प्रधानन्यायाधीश जबराले बिहीबार भने २८ वटा मुद्दाको एक्लै भारी बोकेका हुन् । सर्वोच्चका अन्य न्यायाधीशहरु इजलास बहिष्कार गरेर पेसीको भद्र अवज्ञा गर्दा प्र...
-
अरु पार्टीसँग चुनावमा सहकार्य गर्छौँ : नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनलाई चुनावसम्मै कायम राखिने बताउनुभएको छ । धनगढीमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष नेपालले राष्ट्रियसभा सदस्यका लागि रिक्त पदमा हुने चुनाव, प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यका लागि हुने उपनिर्वाचन तथा अब हुने स्थानीय तह निर्वाचनमा ...
-
नेकपा एमाले बेनी नगरपालिका अध्यक्षमा जिसी
म्याग्दी । नेकपा एमाले बेनी नगरपालिका नगर कमिटीको अध्यक्षमा नारायण जिसी सर्वसम्मत चयन हुनुभएको छ । ७५ सदस्यीय नगर कमिटीको उपाध्यक्षमा लिलाराम गौतम, सचिवमा सुवास बिश्वकर्मा, उपसचिवमा हिरा बहादुर थापा र लक्ष्मण कटुवाल चयन हुनुभएको छ । मंगलबार देखि सुरु भएको अधिवेशनमा अध्यक्ष लगाएतका पदमा आंकाक्षीहरु धेरै देखिएकाले अधि...
-
बागमती प्रदेशको मुख्यमन्त्रीमा भोलि ३ बजेसम्म दाबी पेश गर्न आह्वान
हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्री पदमा दावी गर्न आह्वान गर्नुभएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम बुधबार प्रदेश प्रमुखसमक्ष लिखित राजीनामा बुझाउनुभएको थियो ...
-
प्रधानन्यायाधीशले राजीनामा नदिए महाभियोग लगाउनुपर्छ : सीपी मैनाली
काठमाडौँ । नेकपा (माले)का महासचिव सीपी मैनालीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले तत्काल राजीनामा दिनुपर्ने अन्यथा उनीमाथि महाभियोग लगाउनुपर्ने बताउनुभएको छ । प्रधानन्यायाधीश पछिल्लो समय विवादमा तानिएको भन्दै मैनालीले उहाँलाई तत्काल राजीनामा दिन सुझाउनुभएको छ । मैनालीले बुधबार विज्ञप्ति जारी गर्दै न्यायिक निरुपण...
-
मुख्यमन्त्री शाक्यले प्रदेश प्रमुख समक्ष बुझाइन् राजीनामा
काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेश प्रमुख यादवचन्द्र शर्मा समक्ष राजीनामा बुझाउनुभएको छ । प्रदेशसभा बैठकबाट सोझै प्रदेश प्रमुखको कार्यालयमा पुगेर उहाँले राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री शाक्यले बुधबार प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गर्नुभएको थियो । सत्तारुढ दल नेकपा एमाले विभ...
-
गोरखाका ९ पालिकामा सर्वसम्मत रूपमा एमालेको नेतृत्व चयन
गोरखा । दसौँ महाधिवेशन अन्तरगत नेकपा एमालेको ९ वटा पालिकामा नयाँ नेतृत्व चयन भएको छ । ११ स्थानीय तह रहेको गोरखामा चुमनुब्री र सहिद लखन गाउँपालिकाको अधिवेशन भने मंगलबार सुरु भएन । मंगलबार तयारी नपुगेर सरेको सहिद लखन गाउँपालिकाको अधिवेशन कात्तिक ११ गते गर्ने तय भएको नेकपा एमाले पाटी कार्यालयका सचिव कृष्ण कुँवरले बताउनुभय...











