• चुनावपछि देश एमालेमय बन्छ : पौडेल

    काठमाडौं । नेकपा एमालेका उप-महासचिव विष्णु पौडेलले आगामी चुनावपछि देश एमालेमय बन्ने बताउनुभएको छ । मंगलबार रुपन्देहीमा बुटवल उपमहानगर कमिटीको प्रथम नगर अधिवेशनको उदघाटन गर्दै पौडेलले अबको तीनै तहको चुनावमा नेकपा एमालेले बहुमत प्राप्त गर्ने र देश एमालेमय बन्ने बताउनुभएको हो। उहाँले एमाले एक्लै चुनाव लडेर स्थानीय तह ए...

  • कात्तिक १५ पछि मेरो मुख्यमन्त्री हुने पालो : शाही

    काठमाडौँ । कर्णाली प्रदेशको मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताउनुभएको छ । उहाँले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने जिकिर गर्नुभएको हो। गत वैशाख २ गते अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र तत्कालीन एमाले नेता प्रक...

  • सरोकारवाला निकायको भूमिकाप्रति गृहमन्त्री असन्तुष्ट

    काठमाडौैं । गृहमन्त्री बालकृष्ण खाँणले बाढि पहिरो लगाएतका प्रकोपपछिको उद्धार लगाएतका कार्यमा सुरक्षा निकायबाहेक अन्य सरोकारवाला निकायको भूमिकाप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । गृह मन्त्रालयको आयोजनामा मंगलबार ललितपुरमा गरिएको विपद् व्यवस्थापनसम्बन्धी नीतिगत परामर्श बैठकमा गृहमन्त्री खाँडले प्राकृतिक प्रकोप न्युन...

  • ओलीको प्रश्न : परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिए हुन्न र ?

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताउनुभएको छ । एमालेको स्थानीय तह अधिवेशनको उद्घाटन गर्दै ओलीले भन्नुभयो, ‘परमादेश त पाँच जनाले गर्नुभएको थियो । एक जनासँग मात्र किन राजीनामा माग्नुहुन्छ ...

  • संविधान र गणतन्त्रको रक्षा गर्ने एमालेमात्रै, अरु सबै स्वार्थी :ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र, संविधान र गणतन्त्रको रक्षा गर्ने पार्टी एमालेमात्रै रहेको बताउनुभएको छ । नेकपा एमालेको पालिकास्तरीय अधिवेशन उद्घाटन गर्दै ओलीले यस्तो दाबी गर्नुभएको हो। 'राष्ट्र निर्माणका बारेमा सोच्ने अरु कुनै पार्टीको छैन । एमालेको मात्रै छ । अरु पार्टी साना स्वार्थको भ...

  • म राजीनामा दिन्नँ : प्रधानन्यायाधीश

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले राजीनामा नदिने न्यायाधीशहरूलाई जवाफ दिनुभएको छ । आज न्यायाधीशहरूसँग प्रधानन्यायाधीश जबराले करिब ४५ मिनेट छलफल गर्नुभएको थियो। सो क्रममा जबराले न्यायालय सडकको दबाबमा नचल्ने बताउँदै सबैलाई आ–आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभएको हो । आजको छलफलमा एक जना न्...

  • प्रधानन्यायाधीशले निकास नदिए सरकार र संसदले आवश्यक निर्णय गर्नुपर्छ:नारायणकाजी श्रेष्ठ

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाबाटै निकास आउनुपर्ने बताउनुभएको छ । प्रधानन्यायाधीशले सरकारमा भाग खोजेकोलगायत विषय उठेपछि राणाको राजीनामा माग भइरहेको छ। यसबारे दलहरूले औपचारिक धारणा सार्वजनिक गरेका छैनन्, मौन छन्। यसबारे सोधेको प्रश्नमा नेता श्रेष्ठले ...

  • प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच छलफल सुरु

    काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ । पछिल्लो समय देखिएको विवादको विषयमा प्रधानन्यायाधीश जबरा र न्यायाधीशहरुबीच छलफल भएको हो । प्रधानन्यायाधीशसँग छलफलमा बस्नु अघि १५ जना न्यायाधीशले आपसमा छलफल गरेका थिए । प्रधानन्यायाधीश जबरा सत्ता भागवण्डा लगायतका विवाद...

  • एमाले प्रवक्ताको टिप्पणी : ‘युज एण्ड थ्रो’ अभियानले अरूलाई शिकार बनाउँछ

    काठमाडौँ । नेकपा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सर्वोच्च अदालतमा देखा परेको विग्रह, गुटबन्दी र अराजकतालाई दुर्भाग्यपूर्ण भन्ने टिप्पणी गर्नुभएको छ । प्रवक्ता ज्ञवालीले न्यायालयमा विगतमा पनि समस्या भएको स्वीकार गर्दै यसको उत्कर्ष असार २८ को फैसलाका क्रममा देखा परेको दावी गर्नुभएको छ । ‘यो निश्चित राजनीतिक नेताहरूको ...

  • राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदै

    काठमाडौँ । राष्ट्रियसभामा चार वर्षे कार्यकाल पूरा गर्ने २० सांसदको पदावधि सकिन लागेको छ। रिक्त हुने पदमा आगामी माघ पहिलो साता निर्वाचन गर्न निर्वाचन आयोगले सरकारलाई सुझाएको छ। राष्ट्रियसभामा ५९ सदस्य रहेका छन्। राष्ट्रियसभाका सदस्यको पदावधि ६ वर्षको हुन्छ। राष्ट्रियसभाका एकतिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा सम...