• असन्तुष्ट सभापतिहरूको अनशन स्थगित

    काठमाडौँ । कांग्रेसको क्रियाशील सदस्यता विवाद हटेपछि स्थानीय तहका अधिवेशन भदौ १८ देखि हुने निश्चित भएको छ । सदस्यतासम्बन्धी आशंकालाई लिएर चार दिनदेखि रिले अनशनमा रहेका संस्थापनबाहेकका जिल्ला सभापतिहरूले शनिबार रातिबाटै आन्दोलन अन्त्य गरेपछि महाधिवेशनको अन्योल हटेको हो । आइतबारदेखि नै अधिवेशनको तयारीका लागि जिल्ला पु...

  • मंगला गाउँपालिकामा तरुणदल पुनगर्ठन तथा लोकतान्त्रिक खेलकुद संघ गठन

    बेनी । म्याग्दीको मंगला गाउँपालिकामा पालिका स्तरिय नेपाल तरुणदल पुनगर्ठन तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन गरिएको छ । नेपाल तरुणदल म्याग्दी र नेपाल लोकतान्त्रिक खेलकुद संघ म्याग्दीको संयुक्त आयोजनामा पालिका स्तरिय तरुणदल र खेलकुद संघ गठन गरिएको नेपाल राष्ट्रिय मगर संघ म्याग्दीका अध्यक्ष तथा तरुणदल म्याग्दीका कोषाध्...

  • ‘पात खस्दैमा नयाँ पालुवा उम्रिन रोकिँदैन’–ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई ‘कुलङ्गार नेता’ को संज्ञा दिनुभएको छ ।शनिबार ललितपुरको लुभुमा आयोजित युवा संघको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले फुटेको नभइ केही विग्रिएका मान्छेहरुले छाडेको बताउनुभयो। नव गठित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालप्रति आक्रामक रुपमा प्रस्तुत भए...

  • प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच भेट, मन्त्रीमण्डललाई पूर्णता दिनेबारे छलफल

    काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ।प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान करिब एक घण्टा भेटवार्ता भएको हो। उनीहरूबीच मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालय...

  • कांग्रेस सभापतिमा उम्मेदवारी दिने निधिको घोषणा

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको आसन्न १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । शुक्रबार काठमाडौंको नयाँबानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालय खोल्दै उपसभापति निधिले आफू सभापतिको उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उपसभापति निधिले आउने चुनावमा नेपाली काँग्रेस...

  • कर्णाली प्रदेशका कृषि मन्त्री शाहीलाई बर्खास्त गर्न माग

    सुर्खेत । कर्णाली प्रदेशका भूमी, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई पदबाट बर्खास्त गर्न माग गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र एमाले निकट संगठनले मन्त्री शाहीलाई बर्खास्त गर्न माग गरेका हुन् । मन्त्री शाहीलाई बलात्कारको आरोप लागेको भन्दै नैतिकताको आधारमा राजीनामा दिनुपर्ने एमालेको माग छ । ए...

  • नागरिकको आयस्तर वृद्धिमा प्रदेशको प्राथमिकता

    जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नागरिकको आयस्तरवृद्धि नै अबको मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । प्रदेश र स्थानीय तहले नागरिकको आयस्तर वृद्धि हुने खालका उत्पादनमुखी कार्यक्रममा जोड दिनसमेत मुख्यमन्त्री शाहीले निर्देशन दिनुभयो । बिहीबार जुम्ला पुग्नुभएका मुख्यमन्त्री शाहीले स्वास्थ्य, ...

  • संवैधानिक नियुक्ति विरुद्धका रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमा

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा भएको नियुक्तिहरुको विषयमा परेको रिटमाथि आजबाट सुनुवाइ हुने भएको छ । तत्कालीन प्रधानममन्त्री केपी शर्मा ओलीको पालामा अध्यादेशमार्फत संवैधानिक परिषदको बैठकसम्बन्धी नियम सच्याएर गरिएको नियुक्ति खारेजीको माग गर्दै परेको रिटमाथि संवैधानिक इजालासबाट सुनुवाइ...

  • सरकारमा सहभागी हुने माधव नेपालको घोषणा

    काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने औपचारिक घोषणा गर्नुभएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन्उनुभएको हो । त्यस्तै उहाँले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताउनुभयो । ‘हामी...

  • सानेपामा दोस्रो दिन पनि कांग्रेस जिल्ला सभापतिको रिले अनशन

    काठमाडौँ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको रिले अनसन जारी छ । बिहीबार दोस्रो दिन तीन जिल्ला सभापतिहरुले अनशनमा बसेका हुन् । आज तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, डोल्पा जिल्ला सभापति अंगदकुमार बुढा र सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी ...