• प्रदेश १ : शेरधन राईद्वारा राजीनामा, भीम आचार्य नयाँ मुख्यमन्त्री नियुक्त

    विराटनगर । प्रदेश १ को नयाँ मुख्यमन्त्रीमा एमाले सचिव भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्। बिहीबार बिहानै बसेको प्रदेश १ संसदीय दलको बैठकबाट सर्वसम्मत संसदीय दलको नेतामा चयन भएका आचार्यलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीको रूपमा शपथ गराएका हुन्। आचार्यलाई हालका मुख्यमन्त्री शेरधन राईको प्...

  • एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य चयन

    मोरङ । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन हुनुभएको छ । मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् । बिहीबार बसेको संसदीय दलको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो । बैठकमा ३१ जना सहभागी रहेका थिए । रातोपाटीबाट  ...

  • माओवादी इञ्चार्जमा हितराज पाण्डे

    पोखरा । माओवादी केन्द्रले गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी हितराज पाण्डेलाई सुम्पेको छ । पूर्वमन्त्रीसमेत रहनुभएका पाण्डे शहीद परिवारका सदस्य हुनुहुन्छ । यसअघि पनि उहाँ सोही जिम्मेवारीमा हुनुहुन्थ्यो। तर, एमालेसँगको एकीकरणपछि उहाँ नेकपा गण्डकीको अध्यक्ष बन्नुभएको थियो । पछिल्लो समय सो जिम्मेवारी देवेन्द्र पौेडेलल...

  • संविधानमाथि राजनीति नगर्न नेताहरुलाई पूर्वप्रधानन्यायाधीशहरुको आग्रह

    काठमाडौं । पूर्वप्रधानन्यायाधीशहरुले संविधानमाथि राजनीति नगर्न राजनीतिक दलका नेताहरुलाई आग्रह गर्नुभएको छ। पूर्व प्रधानन्यायाधीशद्धय सुशीला कार्की र कल्याणकुमार श्रेष्ठले दलका नेताहरुको अहमताका कारण संविधानमाथि नै प्रश्न उठाउने काम गरिएको भन्दै आपत्ति समेत जनाउनुभयो । नेपाल कानुन समाजले काठमाडौंमा आयोजना गरेको एक का...

  • चार महिनाभित्र एकीकृत समाजवादी पार्टी मुलुककै ठुलो दल बन्छ : मेटमणी चौधरी

    काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुले ४ महिनाभित्र नेकपा (एकीकृत समाजवादी) मुलुककै ठुलो दल बन्ने दाबी गर्नुभएको छ । निर्वाचन आयोगमा पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता मेटमणी चौधरीले यस्तो बताउनुभएको छ । “प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता हुन्छ,” चौधरीले भन्नुभयो...

  • निर्वाचन आयोगमा सकियो सांसद र केन्द्रीय सदस्यको सनाखत

    काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद र केन्द्रीय सदस्यले पार्टी दर्ताका लागि सनाखत गरिसकेका छन्। माधव नेपाल नेतृत्वको पक्षमा नेकपा (एकीकृत समाजवादी) बाट ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेका छन्।यस्तै जनता सम...

  • नेकपा (माओवादी केन्द्र) को प्रवक्तामा महरा चयन

    काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरा चयन हुनुभएको छ । उहाँलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ। यसअघि प्रवक्ताको जिम्मेवारीमा रहनुभएका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवारी दिइएको छ। यही भदौ ५ र ६ गते बसेको क...

  • माओवादी केन्द्र म्याग्दीको इन्चार्जमा गोविन्द पौडेल

    बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीको इन्चार्जमा गोविन्द पौडेल चयन हुनुभएको छ । पौडेल यसअघि पार्टीको जिल्ला कमिटिको अध्यक्ष हुनुहुन्थ्यो । नेकपा माओवादी केन्द्रको काठमाडौैंमा बसेको केन्द्रिय कमिटि बैठकले पौडेललाई म्याग्दीको इन्चार्ज तोकेको हो । पौडेल विं.सं २०६४ को पहिलो संविधान सभा निर्वाचनमा म्याग्दीबाट निर्...

  • एमालेका २९ जना सांसद्ले गरे एकीकृत समाजवादीमा हस्ताक्षर

    काठमाडौं । नेकपा एमालेबाट विभाजन भएर अलग पार्टी बनाउने पग्क्षमा एमालेका २९ सांसद्ले हस्ताक्षर गरेका छन् । बुधबार निर्वाचन आयोगमा सनाखतका लागि राष्ट्रियसभा र प्रतिनिधिसभाका २९ सांसद् उपस्थित भएको नेकपा (एकीकृत समाजवादी)ले दाबी गरेको छ । एमालेका कुल सांसद्को २० प्रतिशत वा केन्द्रीय कमिटीको २० प्रतिशत भएमा पार्टी विभाज...

  • सांसदहरुलाई घरघरबाट मान्छे उठाएर बलजफ्ती अपहरण गरि रिसोर्टमा राखियो:ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालप्रति कटाक्ष गर्नुभएको छ । उहाँले माधवकुमार नेपाल समूहले नेताहरुलाई बलजफती रिसोर्टमा लगेर राखेको आरोप लगाउनुभएको छ । यो ‘अपहरणकारी ज्यादतीपूर्ण’ काम भएको उहाँले बताउनुभयो । एमालेले बुधबार गरेको पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले एमालेका नेताहरुलाई चन्द्र...