भगवती। म्याग्दीको रघुगंगा गाउँपालिका– २, राखु भगवतीमा सञ्चालित स्तन तथा पाठेघरको क्यान्सर सम्वन्धि निशुल्क परिक्षण तथा उपचार शिविरबाट २६७ महिलाहरु लाभान्वित भएका छन् । मोना अन्तर्राष्ट्रिय कार्यसमितिको आयोजनामा दुई दिनसम्म संचालन शिविरबाट वडानम्वर १, २ र ३ का २६७ महिलाहरु लाभान्वित भएका हुन्। महिलाहरुको पाठेघरको...
रघुगंगा गाउँपालिका
-
-
क्यान्सर पीडित शेरबुजालाई साढे नौ लाख रुपैयाँ सहयोग
म्याग्दी ।म्याग्दीको रघुगंगा गाउँपालिका–१,बेगकी क्यान्सर रोगबाट पीडित दुर्गा शेरबुजालाई साढे नौ लाख रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ । फोक्सो क्यान्सर रोगबाट पीडित शेरबुजालाई उपचारका लागि अष्ट्रेलियामा रहनुभएका किरण शेरबुजाको अगुवाइमा ४ लाख ४२ हजार २७० रुपैयाँ ,अष्ट्रेलियामै रहनुभएका भुपी शेरबुजाको अगुवाइमा तीन लाख ...
-
ज्ञानोदय र रघुगंगाका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइयो (तस्बिरहरू)
म्याग्दी । उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–३, मौवाफाँटमा आज (सोमबार) विद्यालयका किशोरीहरुलाई आत्मरक्षासम्बन्धी तालिम दिइएको छ । रघुगंगाको मौवाफाँटमा सञ्चालित ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरुलाई लक्षित गरी आत्मरक्षाको बारेमा सचेतनामूलक कार्यक्रम गरिएको हो । सामाजिक विकास कार्यालय म्याग्दीको समन्वय तथा ...
-
दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्वारा युवी गर्बुजालाई सहयोग
दग्नाम । परोपकारी संस्था दग्नाम बैदेशिक सहयोग समिति बहराईनद्वारा जनता माध्यामिक विद्यालयमा अध्ययनरत एक छात्रलाई आर्थिक सहयोग उपलब्ध गरेको छ । दग्नाम बैदेशिक सहयोग समिति बहराईनले जनता माविमा अध्ययनरत छात्र युवी गर्बुजालाई १० हजार तिन सय पचासी रुपैयाँ शैक्षिक क्षेत्रमा खर्चहुने गरी उपलब्ध गरेको रकम सुक्रबार एक कार्यक्रम ...
-
अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर मावि चिमखोला प्रथम
दग्नाम । जिल्लाकाे रघुगंगा गाउँपालिका अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमर माध्यमिक विद्यालय चिमखोलाकी स्वदेसी पाईजा प्रथम हुनुभएकाे छ । सुक्रबार रघुगंगा गाउँपालिका वडानम्वर ४ को वडा अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तरगतको आर्थिक सहयोग, सह–आयोजक वाल क्लव र जनता माविको अयोजनामा “बाल विवाह न्युनिकारणमा बिध...
-
कार्यसम्पादन मुल्यांकनमा मंगला देशकै उत्कृष्ट ७ पालिका भित्र पर्न सफल,अन्य पालिकाले कति अंक ल्याए ?
बेनी । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा म्याग्दीको मंगला गाउँपालिका देशकै उत्कृष्ट ७ स्थानीय तहभित्र पर्न सफल भएको छ । बेनी नगरपालिकाले पनि ७१ अंक प्राप्त गरेर ७० अंक कटाउन देशभरका ३९ वटा स्थानीय तहको सूचिभित्र पर्न सफल भएको छ । कार्यसम्पादन_सूचक_मूल्याङ्कन1 ७५ अंक कटाउने ७ स्...
-
जनता मावि दग्नामका किशोरीलाई आत्मरक्षासम्बन्धी तालिम
म्याग्दी ।हिमाली जिल्ला म्याग्दीमा विद्यालय तहमा अध्ययनरत किशोरीहरुलाई लक्षित गरेर आत्मरक्षासम्बन्धी तालिम सञ्चालन भैरहेको छ । किशोरी शिक्षा अभियान अन्तर्गत माध्यमिक विद्यालयमा अध्ययन गर्ने किशोरीहरुलाई आत्मरक्षाका लागि तालिम दिन थालिएको हो ।यसैक्रममा आज (बुधवार) उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नाममा सञ्चालि...
-
म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्छाैं : सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’
म्याग्दी । प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले म्याग्दीको बिकासको लागी सबै एकै ठाउँमा उभिएर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ । आइतबार जिल्लाको रघुगंगा गाउँपालिकामा गाउँपालिकाका जनप्रतिनिधिहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद गर्बुजाले यस्तो बताउनुभएको हो । विकासको लागि कर्मचारी र जनप...
-
नेपाल मगर संघ रघुगंगाको अध्यक्षमा रोसन पुन निर्विरोध चयन
म्याग्दी । नेपाल मगर संघ रघुगंगाको दोस्रो अधिवेशन मौवाफाँटमा सम्पन्न भएको छ । शनिबार नेपाल मगर संघ रघुगंगाको आयोजनामा सम्पन्न दोस्रो अधिवेशनले रोसन पुन मगरको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको हो । अधिवेशनबाट संघको उपाध्यक्षमा सबिना पुन मगर, सचिवमा रविन्द्र गर्बुजा मगर, कोषाध्यक्षमा मञ्ज...
-
आत्मरक्षासम्बन्धी सचेतीकरण तथा ओसिएमसीबारे अभिमुखीकरण
म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–७, चिमखोला र ८ नम्बर वडा कुईनेमङ्गलेमा आत्मरक्षा तथा ओसिएमसी सचेतीकरण कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग तथा समन्वय, ओसिएमसी बेनी अस्पताल र मिलन म्याग्दीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो । किशोरी शिक्षा कार्यंक्रम अन्तर्गत माध्यमिक...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 42
- Next Page »


























