म्याग्दी, ९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा किशोरीहरूका लागि आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । एकीकृत सेवा कार्यालय म्याग्दीको आयोजनामा सञ्चालन भएको तालिममा विद्यालयका कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्राहरूको सहभागिता रहेको छ । तालिमको उद्घाटन गर्दै विद्यालय...
रघुगंगा गाउँपालिका
-
-
प्रहरी चौकीलाई विपद् व्यवस्थापन सामाग्री हस्तान्तरण
म्याग्दी, ७ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकाले पालिकाभित्र रहेका प्रहरी चौकीहरुलाई विपद् व्यवस्थापन तथा उद्धार कार्यमा प्रयोग हुने सामाग्री हस्तान्तरण गरेको छ । गाउँपालिकाले पाँच वटा प्रहरी चौकीलाई करिब रु ३ लाख बराबरका सामाग्री उपलब्ध गराएको हो । मौवाफाँट, पाखापानी, चिमखोला, भगवती र तिप्ल्याङ प्रहरी चौकीमा कार्यरत...
-
म्याग्दीको दग्नाममा ‘लिङ्गो जुधाउने’ अनौठो परम्परा
दग्नाम, ५ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा सयौँ वर्ष पुरानो सांस्कृतिक परम्परा ‘लिङ्गो जुधाउने’ प्रतियोगिता उल्लासपूर्वक सम्पन्न भएको छ । परम्पराअनुसार प्रत्येक वर्ष जेठ महिनाको उजेली मंगलबार भूमे पूजासहित आयोजना हुने लिङ्गो जुधाइ प्रतियोगितामा यस वर्ष कान्छी गाउँ विजयी भएको छ । यो प्रतियोगिता स्थानीय मगर...
-
मगर खाम भाषा पठनपाठन गराउन प्रशिक्षक प्रशिक्षण तालिम सुरु
म्याग्दी । मगर खाम भाषा पठनपाठन गराउनका लागि नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिका समितिले बेनीमा प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरेको छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा १ को मगर खाम भाषा किताब समेत प्रकाशन गरेको समाजले आइतवारदेखि सात दिने प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरेको हो । गाउँपालिकामा ...
-
धार्मिक तथा पर्यटकीय सम्भावनायुक्त नाङ्गीदेवी मन्दिर अझै ओझेलमा
दग्नाम, १६ वैशाख । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम र दर्मिजा गाउँको शिरमा अवस्थित नाङ्गीदेवी मन्दिर धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थल भए पनि आवश्यक पूर्वाधार विकास र प्रचार–प्रसारको अभावमा अझै ओझेलमा परेको छ । नाङ्गीडाँडाको टुप्पोमा रहेको यो स्थान प्राकृतिक सौन्दर्य, सांस्कृतिक परम्परा र धार्मिक आस्थ...
-
https://youtu.be/HsVsS22cHwM...
-
योगकुमार फगामीद्वारा दर्मिजाका विभिन्न संस्थालाई आर्थिक सहयोग
म्याग्दी, ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगखोला स्थित बेग स्थायी घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभएका सामाजिक व्यक्तित्व योगकुमार फगामीले विभिन्न सामाजिक तथा सांस्कृतिक संस्थाहरूलाई व्यक्तिगत रूपमा आर्थिक सहयोग प्रदान गर्नुभएको छ । फगामीले स्थानीय स्तरमा क्रियाशील संस्थाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यल...
-
टिका पुर्जा पुनमगर रघुगंगा पुनमगर समाजको अध्यक्षमा चयन
म्याग्दी, ५ फागुन । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाल पुन मगर समाजको ‘प्रथम पालिका अधिवेशन’ बुधबार सम्पन्न भएको छ । दर्मिजामा आयोजित अधिवेशनले टिका पुर्जा पुन मगरको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो । अधिवेशनको उद्घाटन नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगर...
-
६० बर्षपछि राखुबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने योजनामा भण्डारी
बेनी । आज मध्यरातदेखि मौन अवधि सुरू हुने भएकाले नेपाली कांग्रेस म्याग्दीका उम्मेदवार कर्णबहादुर भण्डारीले अन्तिम चुनावी सभा रघुगंगा गाउँपालिकाका विभिन्न बस्ती हुदै बेनी नगरपालिका वडा नं १० पात्लेखेत, वाखेतमा केन्द्रित गर्नुभयो ।विहानै मतदाताको घरदैलोमा भेटघाट सहित रघुगंगा गापाको वडा नं ५, झिँ, वडा नं ६ पाखापानी लगायतका...
-
प्रदेश सरकारले बजेटमा म्याग्दीलाई प्राथमिकता दिएको छ, अब पनि दिन्छ : मुख्यमन्त्री पाण्डे
बेनी ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गण्डकी प्रदेशबाट म्याग्दीलाई बजेटमा प्राथमिकता दिएको बताउनुभएको छ । निर्वाचन आयोगबाट अनुमती लिएर नेपाली कांग्रेस म्याग्दीले रघुगंगा गाउँपालिकामा आयोजित आमसभालाई सम्बोधन गदैं मुख्यमन्त्री पाण्डेले म्याग्दीमा सडक, शिक्षा, खानेपानी लगायतका पूर्वाधारमा प्रदेश सरकारबाट ग...
- « Previous Page
- 1
- 2
- 3
- 4
- 5
- …
- 45
- Next Page »














