काठमाडौं । भ्याली कोल्ड स्टोर सञ्चालक बाबुराजा रावलको अपहरणमा संलग्न मध्येका एकजना फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले दुर्गाबहादुर बुढाथोकी उर्फ सोले कुमारलाई भारतीय प्रहरीको सहयोगमा दार्जिलिङबाट पक्रेर काठमाडौं ल्याएको हो । तर, ब्युरोले उनलाई ईलामबाट पक्राउ गरेको दाबी गरेको छ । सर...
अपराध
-
-
झापामा खैरो हेरोईनसहित दुई पक्राउ
काठमाडौं । झापाको मेची नगरपालिका–८ बाट प्रहरीले लागु औषध खैरो होरोईन सहित दुई जनालाई पक्रेको छ । लागुऔषध नियन्त्रण व्यूरोको टोलीले मेची नगरपालिका घर भएका सुरज पौडेल र अर्जुनधारा नगरपालिका घर भएका अंकित शर्मालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ५ ग्राम खैरो हेरोईन बरामद गरेको छ । को.३८प ७१४९ नम्बरको मोटरसा...
-
पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ भ्रष्टाचार आरोपमा पक्राउ
काठमाडौँ । भ्रष्टाचार आरोपमा पाकिस्तानका पूर्व रक्षा तथा विदेश मन्त्री ख्वाजा आसिफ पक्राउ परेका छन्।पक्राउ परेका आसिफ पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी मिस्लिम लीग(नून)का वरिष्ठ नेता हुन्। पाकिस्तानको भ्रष्टाचार निरोधी संस्था नेशनल एकाउन्टिबिलिटी ब्यूरोले उनलाई राजधानी इस्लामाबादबाट मंगलबार पक्राउ गरेको हो।आयभ...
-
सुर्खेतमा लागुऔषधसहित सासू–बुहारी पक्राउ
सुर्खेत । सुर्खेतमा लागुऔषधसहित दुई जना महिला पक्राउ परेका छन्। वीरेन्द्रनगर–८ इत्राम खोला नजिकैबाट सासू-बुहारीलाई प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागुऔषधसहित पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा २४ वर्षीय शान्ति सिंहको कोठामा खानतलास गर्दा ५ ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको प्रहरीले जनाएको छ। यस्तै, उनकै स...
-
ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंकको ७ करोड घोटालाका मुख्य आरोपी पक्राउ
काठमाडौं । ललितपुरको कुमारीपाटीस्थित महालक्ष्मी विकास बैंक भएको घोटालाका मुख्य आरोपी पक्राउ परेका छन्।केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)ले पाल्पा घर भई चन्द्रागिरि नगरपालिका बस्ने ६७ वर्षीय पद्म ज्ञवालीलाई पक्राउ गरेको हो। उनलाई प्रहरीले सोमबार पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहकुल थाप...
-
चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ प्रहरीद्वारा बरामद
सङ्खुवासभा । सङ्खुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर विस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो । चन्द समूहका क...
-
प्रहरीको कपडा खरिदमा ठगी गरेको आरोपमा दुईजना ठेकेदार पक्राउ
काठमाडौँ । नेपाल प्रहरीको लत्ताकपडा खरिदमा ठगी गरेको आरोपमा दुई ठेकेदार पीताम्बरकुमार मुन्का र नरेन्द्रनाथ पौडेल पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले वीरगन्जमा कार्यालय रहेको क्राउन टेक्सटाइल्स इन्डस्ट्रिज प्रालिका सञ्चालक मुन्का र प्रतिनिधि पौडेललाई पक्राउ गरेको हो । मुन्का वीरगन्ज र पौड...
-
आयोजना प्रमुख श्रीवास्तवसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । बाग्मती तथा लालबकैया नदी नियन्त्रण आयोजनाको प्रमुखसहित पाँच जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले वागमती तथा लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुख राजकुमार श्रीवास्तवसहित ५ जनाविरुद्ध ३ करोड ६५ लाख ९ हजार ४५ रुपैयाँ बिगो कायम गरी भष्ट्राचारको मुद्दा दायर ...
-
जग्गा व्यवसायी कक्षपती पक्राउ
काठमाडौं । प्रहरीले चेक बाउन्स सम्बन्धी मुद्दामा फरार रहेका जग्गा व्यवसायी सहदेव कक्षपतीलाई पक्राउ गरेको छ । जिल्ला अदालत, काठमाडौंको फैसला कार्यान्वयनका लागि कक्षपतीलाई प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरीका डीएसपी प्रमेश विष्टका अनुसार कक्षपतीलाई २ करोड विगो भराइ ३ महिना कैद र ३ हजार रुपैयाँ जरिवाना हुने अद...
-
त्रिभुवन विमानस्थलबाट ग्राम सुनको बाला बरामद
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले एक सय ग्राम सुनको बालासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटका ४० वर्षीय प्रलाद थापा र धादिङका अर्जुनप्रसाद थपलिया छन् । विमानस्थल प्रहरीका अनुसार विदेशबाट आएका व्यक्तिहरुलाई प्रयोग गरेर भन्सार छली गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिए...



















