• म्याग्दीमा एमालेले मतदाता प्रभावित बनाउन चामल बाँड्यो (फोटो/भिडिओ)

    बेनी । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधी र प्रदेशसभा सदस्य निर्वाचनमा मतदातालाई प्रभावित बनाउन म्याग्दीमा एमालेले चामल वितरण गरेको भेटिएको छ ।  जिल्लाकाे  मालिका गाउँपालिका–३,इग्रे, लामखोरीया र श्यामगरामा चामल वितरण गरेको भेटिएको हो । नेकपा एमालेको प्रदेशसभा क्षेत्र (ख) चुनाव परिचालक समितिका संयोजक खरमाया बिटालुले...

  • राष्ट्रिय महिला भलिबल : कर्णाली माथि आर्मीको जित (तस्बिर /भिडिओ )

    बेनी । म्याग्दी सदरमुकामा बेनीमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय महिला भलिबलको शनिबार भएको खेलमा नेपाल सेनाको त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोजो सेटमा पराजित गर्दै जित निकालेको छ । कर्णाली प्रदेशमाथि आर्मी क्लबले २५–१२, २५–१३ र २५–१२ को जित निकालेको हो । आर्मीकी संगम महतो प्रत...

  • गीतकार रोकाको ‘तिमीलाई नदेख्दा’ सार्वजनिक

    बेनी । म्याग्दीको मंगला गाउँपालिका–१, कुहुँ तुसारेपानी निवासी मुक्ति रोकाले वैवाहिक जीवनको रजत महोत्सवमा जीवनसाथी टिकामाया रोकालाई एउटा मिठो गीत अपर्ण गर्नुभएको छ। गायक धर्मेन्द्र शेवानको स्वर र संगीतमामा सजिएको रोका मगरको ‘तिमीलाई नदेख्दा’ बोलको गीत म्युजिक भिडिओ सहित विहिबार सार्वजनिक गरिएकाे छ । भिडिओ हेर्नुहोस् ...

  • कुल आचार्यले गरे एनआरएनएको अध्यक्षमा उम्मेद्वारी घोषणा (तस्बिर र भिडिओ सहित)

    कुश्मा । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षको लागि कुल आचार्यले उम्मेदवारी घोषणा गर्नुभएको छ । आचार्यले आइतबार गृह जिल्ला पर्वत सदरमुकाम कुश्माबाट म्याग्दी ,र्पवत र बागलुङका पत्रकारहरुको सम्मेल गरी आगामी महाधिवेशनमा एनआरएनएको अध्यक्ष पदमा उमेद्वारी घोषणा गर्नुभएको हो । एनआरएनएको अन्तराष्ट्रिय महाधिवेशन आगामी असो...

  • सुमन पुनको निर्माणमा तयार भयो ‘हामी नेपाली, हामी गोर्खाली’ (भिडिओ)

    काठमाडौँ । वीर गोर्खालीहरुको शान विश्वमा भिन्न छ । वीर गोर्खालीहरुले आफ्नो छुट्टै छबी र पहिचानका साथ नेपालीहरु संसारभर छरिएर रहेका छन, आफ्नो कला र संस्कृतिलाई जर्गेना गर्दै आएका छन् । जसको पछिल्लो उदाहरण हो नेपाल चलचित्र कलाकार संघ यूकेको प्रस्तुतिमा तयार भएको ‘हामी नेपाली हामी गोर्खाली’ गीतको भिडयो, जुन राष्ट्रिय भ...

  • बरंजाका विकाश अनुरागीको ‘लेकमा गोबान ’बजारमा (भिडिओ)

    दर्पण रोका मगर बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ बरङजाका नव सर्जक÷गायक बिकाश अनुरागिले लेकमा गोबान लोकदोहोरी गित बजारमा ल्याउनुभएको छ । गायक अनुरागी र गायीका टिका सानुको स्वर रहेको सो गितको म्युजिक भिडिओ युट्युव च्यानल मार्फत बजारमा ल्याइएको हो । तीन बर्षदेखी कतारमा कार्यरत गायक अनुरागीको लय ,सज्ज...

  • रुम र डाँडागाउँको पात्लेबाट लागु औषध गाँजा सहित पक्राउ परेका दुई जना सार्वजनिक (तस्बिर /भिडिओ सहित)

    बेनी । म्याग्दीकोे मालिका गाउँपालिका ३ बाट प्रहरीले लागु औषध गाँजा सहित एक व्यक्तीलाई पक्राउ गरेको छ । १७ गते ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको नेतृत्वमा खटिएको प्रहरीको टोलीले मालिका गाउँपालिका– ३ डाँडागाउँको पात्लेका  ६३ बर्षिय हर्कबहादुर रोकाले गोठमा लुकाएर राखेको २० केजी ९०० ग्राम गाँजा स...

  • म्याग्दीमा प्रचण्ड –माधव पक्षको विरोध प्रदर्शन ,‘ओली समुहमा लाग्नेहरु पत्तासाफ हुन्छन् ’ (फोटो /भिडिओ सहित)

    म्याग्दी । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनकोे विरुद्धमा (प्रचण्ड–माधव )समुहको नेकपाले विरोध प्रदर्शन गरेको छ । ओलीको असंवैधानिक कदमका विरोधमा बजारमा नारा लगाउँदै मंगलबार बेनीमा बजार परिक्रममा गरि बृहत ¥यालीलाई सहिद स्मृतिचोकमा विरोध सभा गरिएको छ । सभालाई सम्बोधन गर्दै म्याग्दीका नेताहरुले ओलीको कदम असं...

  • लोक गायक तथा संचारकर्मी बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’को म्युजिक भिडिओ सार्बजनिक

    बेनी । लोक गायक तथा संचारकर्मी अमित बिश्वकर्माको ‘हेर्छु डाँडै बाट’ को म्युजिक भिडिओ सार्बजनिक भएको छ । गायक बिश्वकर्मा र चर्चित लोक दोहोरि गायिका टिका पुनको स्वरमा रहेको गीतको शब्द मौसम केसीले लेख्नु भएको हो । गायक विश्वकर्माकै लय सृजनामा रहेको गीतको भिडिओमा कलाकार सानु, रिया रोका मगर र प्रबिणको अभिनय रहेको छ । ...