• रुप्से झरनामा आएको बाढीले एक होटेल बगायो ,कालिगण्डकी र म्याग्दी नदीको बहाव बढ्यो ( फोटो/भिडियो सहित)

    बेनी । म्याग्दीको उत्तरी अन्नपुर्ण गाउँपालिका–३ स्थित पर्यटकीय स्थल रुप्से झरनामा आएको बाढीले एक होटेल ,पुल र स्काभेटर बगाएको छ । झरनामा आएको बाढीले सुवर्ण खत्रीको गोल्ड ल्याण्ड वाटर फल होटेल, गजुरमुखी कम्पनीको एउता स्काभेटर मेशिन ,बस र पुल बगाएको वडा सदस्य हस्तबहादुर पुनले जानकारी दिनुभयो । उहाँका अनुसार रुप्स...

  • रघुगंगा नदिले गलेश्वरको बेलीब्रिज बगायो ,बस्ती उच्च जोखिममा (तस्बिर /भिडियो सहित)

    बेनी ,शुक्रबार असार २६ गते ।म्याग्दीको बेनी नगरपालिका –९ र रघुगंगा गाउँपालिकाको–३,को सिमानामा रहेको बेलिब्रिज बगाएको छ । यसैबीच रघुगंगा नदीमा आएको बाढीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडकको राहुघाट स्थित बेलिब्रिज बगाएको हो । नदीको कटानका कारण बेनी नगरपालिका–९ ,गलेश्वर...

  • म्याग्दी क्याम्पसमा ५१ बेडको क्वारेन्टाइन निर्माण ,सिमानामा अलपत्र करिब ६० म्याग्देलीको उद्धार गरिँदै (तस्बिर /भिडियो)

    सिमानामा अलपत्र १० म्याग्देलीको उद्धार गरियो बेनी ,शुक्रबार जेठ ०९ गते । म्याग्दी सदरमुकाम बेनी बजार स्थित म्याग्दी बहुमुखी क्याम्पसमा ५१ बेड क्षमताको क्वारेन्टाइन निर्माण गरिएको छ । नेपाल भारत सीमा नाकामा आएर अलपत्र परेका करिब ६० जना म्याग्देलीलाई उद्धार गरी म्याग्दी ल्याएपछि उनीहरुलाई राख्न क्वारेन्टाइन निर्माण ...

  • म्याग्दीमा विदेशबाट आएका १९ जना क्वारेन्टाइनमा (भिडियो)

    बेनी ,आइतबार चैत १६ गते । विभिन्न देशबाट घर आएका म्याग्दीका १९ जनालाई क्वारेन्टाइनमा भर्ना गरिएको छ । विश्वव्यापी रुपमा फैलिएको नोबल कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रण गर्न विभिन्न देशबाट घर आएका १९ जनालाई म्याग्दीको बेनी नगरपालिका –८ स्थित न्यु वेष्ट प्वाइन्ट आवासीय माविको भवनमा स्थापना गरिएको क्वारेन्टाइनम...

  • मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक (भिडियोे)

    काठमाडौं ,शनिबार पौष २६ गते । नेपालका करिब बीस लाख मगरहरुको प्रतिनिधित्व गर्दै निर्माण गरिएको मगर राष्ट्रिय गीत ‘जय मगर’ सार्वजनिक गरिएको छ । मनास्लु मिडिया प्रा।लि।को तेस्रो वार्षिकोत्सवको अवसरमा शुक्रबार काठमाडौंको राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रम गरी उक्त गीत सार्वजनिक गरिएको हो । गीतको रचना र संगीत...

  • विमला ‘सँगै नाचेर’ बजारमा आइन्

    म्याग्दी शनिबार साउन ०४ गते । गरौँ आज तीजको कुरा लाइछौ सारी हातभरी चुरा सँगै नाचेर, रमाइलो गराँैला सँगै नाँचेर । फनफनी घुमेर कम्मर भाँचेर ।। माथिका हरफहरु नयाँ तीजका गीतका हरफहरु हुन् । हिन्दू नारीहरुको महान चाड तीज नजिकिएसँगै नयाँ नयाँ तीजका गीतहरु अनि गीतका भिडियोहरु वजारमा आउने क्रम पनि उत्तिकै बढ्दो छ । यस...

  • ‘शिख गाउँको चिनारी’ गितको म्युजिक भिडियो छायांकन

    सेते तिलिजा पुन शिख,आइतबार बैशाख १५ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –५ शिखकी चेली गीता पाइजाको शब्द र्सिजना रहेको शिख गाउँलाई चिनाउने गीत ‘मेरो माईती शिख गाउँ’को म्युजिक भिडियोको छायाङ्कन गरिएको छ । म्युजिक भिडियोको छायाङ्कनमा शिखका विभिन्न ठाउँको दृश्यहरु संगै स्थानिय मौलिक कला संस्कृती समेटिएको छ...

  • राक्सेका आचार्य दम्पत्तीलाई तिम्ल्याह सन्तान हुर्काउनै सकस (भिडियो सहित )

    साधन राम्जाली मगर बेनी बुधबार माघ ९ गते । बेनी नगरपालिका – ४ राक्सेकी सुनिता आचार्य एकै पटक तीन सन्तानको आमा बन्दा चरम प्रशवपीडालाई समेत भुल्नुभयो । दोस्रो सन्तानको लागि सुत्केरी हुँदा उहाँले एकै पटक २ छोरा र एक छोरीलाई जन्म दिनुभएको थियो । तिम्ल्याह सन्तानलाई जन्म दिँदा उहाँ मात्रै होईन उहाँको परिवारमा खुसीको सिमा ...