• प्रदेश सरकार र यातायात व्यवसायीबीच सहमति, आइतबारदेखि घोषित बन्द फिर्ता

    पोखरा । यातायात व्यवसायीहरु भोलि आइतबारदेखि सवारी बन्द गर्ने निर्णय फिर्ता लिन राजी भएका छन् । यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारबीच दुई बुँदे सहमति भएसंगै आईतबारदेखि घोषित बन्दको कार्यक्रम फिर्ता भएको हो । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कासंग यातायात व्यवसायीबी...

  • आईतबारदेखि सार्वजनिक सवारी साधन बन्द

    बागलुङ ।  बागलुङका यातायात व्यवसायीहरुले आईतबारदेखि सार्वजनिक सवारी साधन नचलाउने भएका छन् । गण्डकी प्रदेश सरकारले अव्यवहारिक रुपमा अचाक्ली कर बढाएको विरोधमा आईतबारदेखि सार्वजनिक सवारी साधनहरु घर र ग्यारेजमा थन्काउने निर्णय भएको धौलागिरी कालिका यातायात प्रा.ली बागलुङका अध्यक्ष विष्णु अधिकारीले बताउनु भयो  । त्यो आन्द...

  • म्याग्दीमा सार्वजनिक यातायातको भाडा समायोजन : कालोपत्रे सडकमा ५० प्रतिशत भाडा घट्यो

    म्याग्दी । म्याग्दीको बेनी–दरबाङ सडकमा सञ्चालित सार्वजनिक यातायातको भाडा समायोजन गरिएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी चिरञ्जिवि रानाको अध्यक्षतामा बसेको भाडादर निर्धारण समितिको बैठकले बेनी–दरबाङ सडक अन्तरगत कालोपत्रे सम्पन्न भएको खण्डमा भाडा समायोजन गर्ने निर्णय गरेको हो । कालोपत्रे भए...

  • काठमाडौँको सडकमा अब साझाका विद्युतीय बस

    साझा यातायातले बिहीबारदेखि ३ नयाँ बिजुली बस सञ्चालनमा ल्याएको छ । चीनबाट पहिलो चरणमा आएका यी ३ बस परीक्षण पश्चात् आजदेखि सेवा सुरु भएका हुन् । काठमाडौँ उपत्यकामा चल्ने यी विद्युतीय सवारीमा महिला चालक र सहचालक समेत परिचालन गरिएका छन् । चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीको विद्युतीय बसको कारखानामा तयार भएका यी बसको...

  • सिरहामा स्कुल बस दुर्घटना हुँदा ८ जना घाइते

    सिरहाको सिरहा नगरपालिका–१२ मा स्कुल बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । बालज्योती इङ्गलिस बोर्डिङ्ग स्कुलको स २ क २०२ नम्बरको बस बिहीबार बिहान पौने १२ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ । घाइते सबैको अवस्था खतरामुक्...

  • रामेछापमा बस दुर्घटना, ६ जनाको मृत्यु

    काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना भएको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपक कुमार पहाडीले दुर्घटनामा थुप्रै हताहत भएको सूचना आएको जानकारी दिए । उनले...

  • धार्मिक पर्यटक बोकेको भारतीय रेल आज नेपाल आउँदै

    काठमाडौँ । १४ डिब्बामा करिब ५ सय धार्मिक यात्रु बोकेर ‘भारतीय गौरब पर्यटन रेल’ आज अपरान्ह जनकपुर स्टेसनमा आउने भएको छ । जानकी मन्दिरका महन्थ रामरोसन दासका अनुसार यात्रामा आएका तीर्थयात्रु एक रात जनकपुरमा बास बसेर पुनः भारत फर्कने छन् । रेल्वे सेवा सुरु भएपछि पहिलो पटक भारतीय रेल नेपाल आउन लागेको हो । भारत सरकारको मह...

  • दुर्गम खाम्लामा सडक पुग्यो

    म्याग्दी । म्याग्दीको दुर्गम धवलागिरि गाउँपालिका –४, स्थित खाम्लामा सडक पुगेको छ । यस क्षेत्रमा निर्माण हुने तीनवटा जलविद्युत आयोजनाले संयुक्त रुपमा मालिका गाउँपालिका –७, खारादेखि खाम्लासम्म १० किलो मिटर सडकको ट्रयाक खोलेसँगै दुर्गम गाउँमा सडक पुगेको हो । मुदीमा निर्माण हुने ५३ मेगावाट क्षमताको अपरम्याग्दी एक, ३७ मे...

  • साउन १ गतेदेखि नै इम्बोस्ड अनिवार्य नहुने

    यातायात व्यवस्था विभागले साउन १ गतेदेखि सबैलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ । इम्बोस्ड नम्बर प्लेट जडानको समयावधि असार मसान्तसम्म मात्रै दिएको विभागले त्यसको व्यापक आलोचना भएपछि त्यस सम्बन्धमा माफीसमेत मागेको छ । जेठ २४ गते विभागले ५ पाना लामो विज्ञप्ति निकाल्दै आफूहरुको आशय साउन १ गतेबाट सब...